पुर्व

एक वर्षको अवधिमा हात्तीको आक्रमणबाट कोशी प्रदेशमा १० जनाको मृ*त्यु,२५ घाइते

झापा । गत आर्थिक वर्षमा कोशी प्रदेशमा हात्तीको आक्रमणबाट १० जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । सोही अवधिमा पाँच वटा हात्ती मरेका प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका अनुसार गत आवमा हात्तीको आक्रमणबाट झापा, मोरङ र सुनसरीका १० जनाको मृत्यु भएको हो । प्रदेश प्रहरी कार्यालयक�. . .


खोटाङको एउटै पालिकामा ७४ मेट्रिक टन लिच्ची उत्पादन

खोटाङ । यस वर्ष खोटाङमा एक सय ६८ मेट्रिक टन लिच्ची उत्पादन भएको छ । गत वर्ष एक सय ५३ मेट्रिक टन लिच्ची उत्पादन भएको थियो । दश स्थानीय तह रहेको जिल्लामा ३१ हेक्टर क्षेत्रफलमा लिच्चीको व्यावसायिक खेती गर्ने गरिएको छ । यस वर्ष सबैभन्दा बढी रावाबेँसी गाउँपालिकामा ७४ मेट्रिक टन लिच्ची उत्पादन भएको जिल्ला �. . .


एक वर्षको अवधिमा दुई लाख ३१ हजार भक्तजनद्वारा पाथीभरा देवीको दर्शन

फुङ्लिङ (ताप्लेजुङ) । एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०/८१ को असारमा मात्र दुई हजार सात सय ५६ जनाले देवीको दर्शन गरेका हुन् । आवको २०८०/८१ पहिलो महिना अर्थात् गत साउनामा �. . .


व्यावसायिक बङ्गुरपालनबाट आकर्षक आम्दानी गर्दै सुगम

भोजपुर । यहाँका केही युवाले व्यावसायिक रूपमा पशुपालन गरेर लोभलाग्दो आम्दानी गर्दै आएका छन् । पौवादुङमा गाउँपालिका–६ ठुलोदुम्मा छिदुवाका २७ वर्षीय युवा सुगम राई ती युवामध्येका एक हुनुहुन्छ । उहाँ व्यावसायिक बङ्गुरपालन र फलफूलखेतीमा जुट्नुभएको छ । उद्यमी राईले सेन्मायुङ कृषि तथा पशुपालन फार्म दर. . .


रानीमा प्रहरीको वान्टेन दुर्घटनामा २३ जना घाइते

विराटनगर । विराटनगर १५ भट्टीमोडमा बुधबार साँझ भएको दुर्घटनामा २३ जना प्रहरी घाइते भएका छन् । कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरबाट थप मद्दतको लागि प्रहरी निरीक्षक मिलन थापाको कमाण्डमा ५४ जनाको प्रहरी टोली २ न. ढाटतर्फ जाने क्रममा दुर्घटना भएको हो । बा १ ग २५५९ नम्बरको वान्टेन गाडी अन्यन्त्री�. . .


धरानको बुढासुब्बासहितका मन्दिरमा भक्तजनको घुइँचो

धरान (सुनसरी) । धरानको मन्दिरहरूमा भक्तजनको बाक्लो उपस्थिति देखिएको छ । साउन महिनामा बोलबम सुरु हुने भएकाले यहाँका मन्दिरहरूमा असारभित्रै भाकल पूरा गर्न आउने भक्तजनको भीड लागेको हो । इटहरीका वर्षा बुढाथोकी साउनमा बलि चढाउन नमिल्ने भएकोले भाकल पूरा गर्न असार पारेर आएको बताउनुभयो । उहाँले भन्नुभयो, “. . .


कोशीमा मुख्यमन्त्री र प्रमुख सचिवबीच कार्यसम्पादन सम्झौता

विराटनगर । आर्थिक वर्षको अन्तिममा मात्रै पूर्वाधार विकास तथा अन्य कार्यक्रम हुने गरेको भन्दै आलोचना बढेपछि कोशी प्रदेश सरकारले साउन लागेसँगै विकास आयोजना तथा अन्य कार्यक्रम अगाडी बढाउने तयारी गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असारको अन्तिम दिन प्रदेशका प्रमुख सचिवसँग कार�. . .


सोलुखुम्बुको एक गाउँ : जहाँ देवतालाई आराम दिन एक महिना गाउँ छाड्ने चलन !

सोलुखुम्बु । यहाँको खुम्बु पासाङल्हामु गाउँपालिका-४ मा पर्ने दिङ्बोचेका गाउँलेले यसवर्ष पनि एक महिनाका लागि गाउँ छाडेका छन् । यसरी गाउँ छोड्ने परम्परालाई यहाँका स्थानीय शेर्पा समुदायले ‘डिइ’ भन्ने गर्छन् । बौद्ध परम्पराअनुसार एक महिना देवतालाईसमेत आराम दिन, गाउँ शान्त बनाउन गाउँ छोड्नुपर्ने मान�. . .


झापा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भद्रपुर (झापा) । झापालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चित हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आज आयोजित कार्यक्रममा यस्तो घोषणा गर्नुभयो । कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्यमन्त्री राजेन्द्र कार्कीले प्रद�. . .


मोरङको सुन्दरहरैँचामा कुखुरा फर्म संचालकको ह*त्या : दुई जना पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका ९ का ४९ वर्षीय सहदेव बजगाईको हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका-४ हाटखोला घर भई बजगाईकै कुखुरा फर्ममा काम गर्ने ३६ वर्षीय छिरिङ भन्ने सुनिल तामाङ र उनकी श्रीमती ३३ वर्षकी प्रनिसा पाँचकोटी र�. . .


मोरङको बेलबारीमा कुकुरले टोकेर पाँच जना घाइते

विराटनगर । मोरङको बेलबारी-३ मा कुकुरले टोकेर पाँचजना घाइते भएका छन् । घाइतेहरूको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा बलबारी-३ का ८५ वर्षीया पदम बहादुर घिसिङ, उनकी श्रीमती ८० वर्षीया सावित्री घिसिङ, ७० वर्षबा तुलसी दाहाल, ६२ वर्षीय दिलबहादुर गुरुङ र ८४ वर्षीया धनमाया थापा रहेक�. . .


कोशी प्रदेश स्तरीय प्रथम भारोत्तोलन प्रतियोगिता २०८१ सम्पन्न

विराटनगर । कोशी प्रदेश स्तरीय प्रथम भारोत्तोलन प्रतियोगिता असार २५ र २६ गते विराटनगरमा सफलतापूर्वक सम्पन्न भएको छ। प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र मोरङ जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा शहिद रंगशालाको टेबल टेनिस कभर्डहलमा यो प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगिता�. . .