विराटनगर । लेटाङ नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमाले प्रदेश कमिटी सदस्य भूपेन्द्रकुमार लावतीले नेपाली काँग्रेसका ज्ञानेन्द्र ढकाललाई पराजित गरेका हुन् । लावतीले १० हजार २ सय २७ मत प्राप्त गर्दा ढकालले ८ हजार १ सय ५ मत ल्याए । उक्त नगरपापलिकामा २०७४. . .
विराटनगर । मोरङको केराबारी र कानेपोखरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले उम्मेदवार निर्वाचित भएका छन् । केराबारी गाउँपालिका अध्यक्षमा सुमन मिरिङचिङ मगर र उपाध्यक्षमा मनमाया मगर निर्वाचित भएका छन् । कानेपोखरी गाउँपालिकाको अध्यक्षमा राजमती इङनाम र उपाध्यक्षमा भोला अधिकारी नि�. . .
विराटनगर जेष्ठ ४, बेलबारी नगरपालिका वडा नं ३ को वडा अध्यक्षको दोस्रो कार्यकालको लागि प्यानल सहित नेकपा एमालेका योगेन्द्र सुबेदी बिजयी भएका छन् । सुबेदीले १३९२ मत ल्याएका थिए भने उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रिक्त गुरुङले ११५५ मत ल्याएका थिए । २३७ मत अन्तरका साथ सुबेदी आफ्नो दोस्रो . . .
विराटनगर । मोरङको कटहरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका देवराज चौधरी ८८३ मतले विजयी भएका छन् । मङ्गलबार सार्वजनिक मत परिणाम अनुसार चौधरी ६ हजार ५६५ मत सहित गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । चौधरी गाउँपालिका अध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का सुभाष कु. . .
विराटनगर । विराटनरका सडक, अस्पताल तथा सार्वजानिक स्थानमा पार्किङ गरेर राखिएका मोटरसाइकल चोरी गरेर बिक्री गर्ने एउटा समूहलाई मोरङ प्रहरीले नियन्त्रणमा लिइएको छ । सर्वसाधारणको धेरै गुनासो आएपछि प्रहरीले विशेष टोलि परिचालन गरेर चोरी गरिएका मोटरसाइकल खरिद गर्दै आएका व्यक्तिलाई समेत नियन्त्रणमा लिन स. . .
विराटनगर । पत्रकारिता छाडेर राजनीतिमा सक्रिय भएका प्रदेश १ का दुई महिला पत्रकार गाउँपालिका उपाध्यक्षमा विजयी भएका छन् । नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य रहेकी शान्ता आङबुहाङ ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्षमा विजयी भएकी छन् । उनले २ हजार ८ सय १९ मत प्राप्त गरी नेकपा माओवादी �. . .
विराटनगर । विद्यालय परिसरलाई मतगणनास्थल बनाउँदा विराटनगरको आदर्श माध्यमिकको भर्ना अभियान नै प्रभावित भएको छ । बैशाख २१ गतेदेखि भर्ना अभियानसँगसँगै विद्यालय सञ्चालनको सुरु भई सकेको छ । तर, आदर्श विद्यालयमा बिहीबार यता विद्यार्थीले प्रवेश पाएका छैनन् । भर्ना हुन आउने विद्यार्थीकाअभियान समेत भित्�. . .
विराटनगर । तेह्रथुममा चार स्थानीय तहमा पुरानै नेतृत्व विजयी भएका छन् । ६ वटा स्थानीय तहमध्ये चार वटामा पुरानै नेतृत्व दोहोरिएका हुन् । लालिगुराँस नगरपालिकामा कांग्रेसका अर्जुन मावोहाङ विजयी भएका छन् । ५ हजार १ सय ३९ मतसहित मावोहाङ विजयी हुँदा एमालेका गणेश लिम्बू ३ हजार ३ सय ४४ मत प्राप्त गरेर पराजि�. . .
विराटनगर । मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसकाका उम्मेदवार ४३ वर्षिय बवी कुमार राई र उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पौडेल विजयी भएका छन् । मंगलबार बिहान सार्वजनिक मत परिणाम अनुसार राईले अध्यक्षमा ८ हजार २ सय ५३ मत र पौडेलले उपाध्यक्षमा ५ हजार ६ सय २६ मत ल्याएर विजयी भएका हुन् । �. . .
संखुवासभाको भोटखोला गाउँपालिकामा गठबन्धनलाई पराजीत गर्दै अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उमेदवार निर्वाचित भएका छन् । पालिकाको अध्यक्षमा एमालेका वाङ छेदर लामा १ हजार ८०३ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट एकीकृत समाजवादीका भुङदाक भोटेले १ हजार ४१६ मत प्राप्त ग�. . .
इलामको चुलाचुली गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उमदेवार विजयी भएका छन् । अध्यक्ष निर्वाचित कांग्रेसका राजेन्द्र केरुङले ६ हजार ६५० मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार ओमनारायण खनालले तीन हजार ७५५ मत पाए । नेकपा (एकीकृत समाजवादी)का नारायण लावतीले ५०५ मत प्र�. . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ११ पिचरामा रहेको साकेला थानमा आजबाट सुरुभएको उभौली पर्वको अवसरमा विराटनगरका किराँती समुदायले विविध कार्यक्रम गरि मनाएका छन् ।. . .