विराटनगर । बुढीगंगा गाउँपालिका(३ स्थित स्मृति इङलिस बोर्डिङ स्कुलले १८ औं वार्षिक उत्सव मनाएको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरि स्कुलको १८ औं वार्षिक उत्सव मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि स्कुलका संस्थापक स्मृति सापकोटा रहनुभएको थियो । स्कुलका प्रिन्सिपल रीता न्यौपानेले केक काटेर सेलिब्�. . .
विराटनगर । मोरङको उर्लाबारी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी बनेको छ । एमालेका गंगा प्रसाद खरेल नेपाली कांग्रेसका खड्ग बहादुर फागोलाई १ हजार ८६६ मतान्तरले पराजित गर्दै मेयरमा निर्वाचित भएका छन् । त्यसैगरी उपमेयरमा मिना कुमारी खतिवडाले ८८ मतले कांग्रेसकी सीता कार्कीलाई पराजित गरेकी छ. . .
विराटनगर । मतगणनाको क्रममा खसेको भन्दा बढी मत फेला परेको बिषयलाई लिएर मोरङको रङ्गेलीमा प्रहरी र राजनितिक दलका कार्यकर्ताहरु बिच झडप भएको छ । मतगणनामा धाँधली गर्न खोजिएको भन्दै प्रहरी र विभिन्न राजनितिक दलका कार्यकताहरु बिच झडप भएको हो । मतगणना स्थलको सुरक्षार्थ खटाईएका प्रहरीहरु उपर कार्यकर्ताहर�. . .
रंगेली । मोरङको रंगेलीमा खसेभन्दा बढी मत्रपत्र भेटिएको भन्दै सुरु भएको विरोधले तनावग्रस्त स्थिति लिइएको छ। मतगणना स्थगीत भएपछि रंगेली बजार तनावग्रस्त भएको हो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन दुई राउन्ड अश्रुग्यास प्रहार गरेको छ । भीडलाई नियन्त्रणमा लिने क्रममा गठवन्धनका सुनिता मंण्डलको टाउ�. . .
विराटनगर । नेकपा (एमाले) को पुरानो किल्ला भत्काएर झापाको दमक नगरपालिकाको मेयरमा राप्रपाका राम कुमार थापा निर्वाचित भएका छन् । सत्ता गठबन्धनको सहयोगमा राप्रपाका पुराना नेता थापाले ५५९ मतले दमकको मेयरमा जित हाँसिल गरेका हुन् । प्रजातन्त्र स्थापना पश्चात भएका तीन वटै निर्वाचनमा दमकमा ऋङ्खलाबद्ध रुपम. . .
विराटनगर । मतपेटिकामा खसेको भन्दा बढी मतपत्र भेटिएपछी माेरङकाे रंगेली नगरपालिकामा जारी मतगणना स्थगित भएको छ । वडा नं. ७ को मतगणनाको क्रममा १०७ मत बढी भेटिएपछि पार्टीका कार्यकर्ताहरुको विरोधले रङ्गेलीको सबै वडाको मतगणना रोकिएको हो । रङ्गेली नगरपालिका वडा नं. ७ मा कुल ३२४२ मत खसेको थियो । तर, गणनाको क्�. . .
विराटनगर । बेलबारी नगरपालिका वडा नम्बर ९ मा नेपाली कांग्रेसका सालीग्राम बस्नेतले १ हजार २ सय २३ मतान्तरले विजयी भएका छन् । उनले २ हजार २ सय ४४ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । बस्नेतका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सत्य नारायण राजवंशीले १ हजार २१ मत ल्याएका छन् ।. . .
विराटनगर । बेलबारी नगरपालिका वडा नम्बर ८ मा बागी उम्मेदवार धनपती गौतम १ सय ८१ मतान्तरले विजयी भएका छन् । उनले १ हजार ४ सय १७ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । गौतमका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका पतिराम थापा मगरले १ हजार २ सय ३६ मत ल्याएका छन् ।. . .
मोरङको बेलबारीमा एमालेका दिलप्रसाद राई विजयी भएका छन् । राईले १६ हजार ४ सय २२ मत ल्याएर विजयी बन्दा काँग्रेसका महेन्द्र प्रसाद सुवेदीले १५ हजार ६ सय २० मत ल्याए । उपमेयरमा भने काँग्रेसकी नितु थापाले १३ हजार ७ सय ३१ मत ल्याएर विजयी भएकी छिन् । एमाले तिल कुमारी गौतमले १३ हजार ६ सय ५ मत ल्याइन् । बेलबारीमा �. . .
विराटनगर । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको अग्रता कायमै रहेको छ । साम्पाङले १ हजार बढीको मतकाे अग्रता लिएका छन् । जारी मतगणनामा साम्पाङ गठबन्धनका उम्मेदवार किशोर राईभन्दा एक हजार ८८ मतले अगाडि छन्। पछिल्लो मतपरिणाम अनुसार साम्पाङले ११ हजार ४ सय ८० मत पाएका छन्। भने उनक�. . .
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकामा नै एमालेका उमेदवार पराजित भएका छन् । दमकको प्रमुखमा राप्रपाका उम्मेदवार रामकुमार थापा विजयी भएका हुन् ।थापाले नेकपा एमालेका उम्मेदवार गीता कुमारी पौडेललाई ५५९ मत अन्तरले हराएका छन् । थापाले १७ हजार ५२५ र पौडेलले १६ हजार ९६�. . .
विराटनगर । मोरङको बेलबारी नगरपालिकाको मेयरमा नेकपा एमालेका दिलप्रसाद राई विजयी भएका छन् ।१६ हजार ४२२ मत ल्याएर राई विजयी बनेका हुन् । नेपाली कांग्रेसका महेन्द्रप्रसाद सुवेदीले १५ हजार ६२० मत ल्याएका छन् । उपमेयरमा कांग्रेसकी नितु थापा १३ हजार ७३१ मत ल्याएर विजयी भएकी छिन् । एमालेकी तिलकुमारी गौतमल�. . .