पुर्व

झापाको हल्दिबारी गाउँपालिका–१ का वडाध्यक्ष उम्मेदवारलाई एक मत

विराटनगर । झापाको हल्दिवारी गाउँपालिका–१ का एकजना उम्मेदवारले एक मत मात्र प्राप्त गरेका छन् । उक्त वडामा ५ जना वडाध्यक्षका उम्मेदवार रहेका थिए । जसमा राप्रपाका देवीबहादुर थापाले १९ सय ६८ मत ल्याएर विजयी भएका थिए । त्यस्तै एमालेका त्रिलोचन सापकोटा १६००,काँग्रेसका रत्नबहादुर अधिकारी ५८१, माओवादी . . .


खोटाङको हलेसी तुवाचुङमा प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

विराटनगर । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा कांग्रेसका विमला राई र उपप्रमुखमा रमेश राउत विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का खडेन्द्रकुमार राईलाई ३ सय ५१ मतले तथा राउतले नेकपा (माओवादी केन्द्र)का उम्मेदवार अमेम्बर राईलाई २ सय ७३ मतले पछि पार्दै प्रमुख र �. . .


झापाको मेचीनगरबाट अबैध सुन सहित १ जना पक्राउ

विराटनगर । झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुल छेउबाट अबैध सुन सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार दिउँसो करिब १ बजेको समयमा भारतबाट नेपाल तर्फ आँउदै गरेका कैलाली घर भई दमक नगरपालिका-२ मा बसोबास गर्दै आएका ३३ बर्षीय धिरेन्द्र जैसीलाई अबैध रुपमा नेपाल भित्र्याउदै गरेको सुन सहित पक्�. . .


धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता

विराटनगर । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क राईले अग्रता बढाएका छन् । आज बिहान १० बजे सार्वजनिक विवरण अनुसार स्वतन्त्र उम्मेदवार राईले ८ हजार ५ सय ९ मत पुर्याउँदा गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका किशोर राईले ८ हजार ३ सय ६२ मत पाएका छन् । नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारील�. . .


हल्का वर्षाको सम्भावना

विराटनगर। आज देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बिहिबार दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा स्थानीय वायु, भारतक�. . .


काटिदिएको टुप्पी बोकेर मोरङ प्रहरीमा

विराटनगर । विराटनगर १२ का ५२ वर्षीय मनोज शर्माले ४० वर्षदेखि आफ्नो टुप्पी पालेका थिए । कम्मरसम्म छोएको टुप्पी उनका लागि शान थियो । तर, गत बैशाख १३ गते शर्माको एक फिट लामो ‘टुप्पी’ कटहरी–४ का फिरोज मियाँले काटिदिए । अहिले शर्मा आफ्नो टुप्पी काटिदिनेलाई कारवाहीको माग राख्दै मोरङ प्रहरीमा उजुरी दिने अवस. . .


मोरङको जहदा–४ मा काँग्रेसको पूरै प्यानल नै विजयी

विराटनगर । मोरङको जहदा गाउँपालिका वडा नं. ४ मा नेपाली काँग्रेसका शिवशंकर गामी नेतृत्वको प्यानल नै विजयी भएको छ । वडा नं. ४ को अध्यक्षमा काँग्रेसका गामी १०७५ मत सहित विजयी भएका हुन् । ७९ मतले वडाध्यक्ष जितेर गामी निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का सान देव सरवरियाले ६३९ र. . .


मोरङमा गणना सकिएका सातमध्ये चार पालिकामा एमाले, काँग्रेसका तीन पालिका खोसियो

विराटनगर । मोरङमा १७ स्थानीय तहमध्ये ७ वटाको मतपरिणाम सार्वजानिक भएको छ । जसमध्ये चार स्थानीय तहमा एमाले, एक स्थानीय तहमा काँग्रेस, काँग्रेस–एमाले र काँग्रेस–माओवादी एक–एक स्थानीयतहका प्रमुख र उपप्रमुखमा निर्वाचित भएका छन् । देशभर कमजोर देखिएपनि यस पटक मोरङमा एमालेले आफ्नो पडकलाई झन् बलियो रुपमा �. . .


अनर्गल प्रचार गर्नेलाई कारवाहीको माग

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) बाट विराटनगर ६ को वडाअध्यक्षमा उम्मेदवारी दिएका मोहमद इशार्द अन्सारीले आफुहरूका विरुद्ध अनर्गल प्रचार गर्नेलाई कारवाहीको माग राखेका छन् । स्थानिय तहको चुनावको अघिल्लो रात केही समूहले आफुसहित वडा सदस्यहरूको विरुद्ध अनर्गल प्रचार प्रसार गर्दै हिड्नेलाई कारव�. . .


सुनसरीको भोक्राहा-नरसिंहको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

विराटनगर । सुनसरीको भोक्राहा-नरसिंह गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा अजमल अख्तर आजाद र उपाध्यक्षमा सुनिता उराँव विजयी भएका हुन् । अध्यक्ष पदमा कांग्रेसका अजमल अख्तर आजाद ४६०६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका महेन�. . .


इलाम नगरपालिकामा २५ वर्षपछि नेपाली कांग्रेस विजयी

विराटनगर । इलाम नगरपालिकामा २५ वर्षपछि नेपाली कांग्रेस विजयी भएको छ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङको गृह नगरसमेत रहेको इलाममा लामो समयपछि नेपाली कांग्रेस विजयी भएको हो । कांग्रेसका उम्मेदवार केदार थापाले एमालेका धिरेन चेम्जोङलाई हराउँदै नगरप्रमुखमा निर्वाचित भएका छन् । थापाले १३ हजार �. . .


झापाकाे मेचीनगरबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

झापा । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१० खनाल बस्ती बस्ने ३४ वर्षीय बिपुल राजबंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई उनकै घरमै ललाई फकाई बिपुलले वैशाख २५ गते बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबार. . .