संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेश थपलिया विजयी भएका छन् । थपलियाले ८ हजार ३४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जितबहादुर घिमिरेले ५ हजार ५८९ मत ल्याए । उपमेयरमा भने नेकपा एमालेकी महेश्वरा बज्राचार्य विजयी भएकी छन् । बज्राचार्यले ६ हजार ३�. . .
ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका निशान्त शर्मा निर्वाचित भएका छन् । निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार अशोक थापालाई ५०७ मतले पछि पार्दै शर्मा दोस्रो कार्यकालको लागि अध्यक्षमा विजयी भएका हुन् । २०७४ को स्थानीय तहको निर्वाचनमा पनि शर्मा अध�. . .
संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिकाको मेयरमा कांग्रेसका महेश थपलिया विजयी भएका छन् । उनले ८ हजार ३४ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जितबहादुर घिमिरेले ५ हजार ५ सय ८९ मत प्राप्त गरेका छन् । त्यस्तै, उपमेयरमा भने नेकपा एमालेकी महेश्वरा बज्राचार्य वि�. . .
संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका भूपाल राई विजयी भएका छन् । उनले २ हजार २ सय ३ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका योगेन्द्र राईले २ हजार ९ मत प्राप्त गरेका छन् । गाउँपालिका उपाध्यक्षमा पनि कांग्रेसकै देविता राई विजयी भइन् । राईले २ �. . .
विराटनगर । बुढीगंगा गाउँपालिकाको अध्यक्ष पदका नेकपा एमालेका उम्मेदवार बलभद्र सरदार थारुले अग्रता कायम राखेका छन् । उनले ४ हजार १ सय ७ र कांग्रेसका उम्मेदवार जित नारायण थापा मगरले ३ हजार ६ सय २४ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पदका उम्मेदवार इश्वरी प्रसाद आचार�. . .
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका राजन लिम्बू २६६० मतका साथ निर्वाचित भएका छन्।उनले नेकपा एमालेका सरोज लिम्बूलाई पराजित गरेका हुन्। लिम्बूले २३१२ मत प्राप्त गरेका छन्। फक्ताङलुङमा माओवादी केन्द्र र नेपाली कांग्रेसले गठबन्धन गरेका थिए। उपाध्यक्ष�. . .
धनकुटा । धनकुटाको साँगुरीगढीमा नेपाली कांग्रेस र चौबिसेमा नेकपा एमालेका उमेदवार विजयी भएका छन् । साँगुरीगढी गाउँपालिकामा कांग्रेसका जितेन्द्र रुम्दाली ५ हजार ३९९ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कुमारजंग याखाले ४ हजार ८२८ मत प्राप्त गरे । साँगुरीगढीको उपाध्यक्षमा भने नेकपा ए. . .
विराटनगर। भोजपुरको हतुवागढी गाउँपालिकामा नेकपा एमाले का प्रेमकुमार राई ४ हजार ४२ मत सहित अध्यक्षमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका गजेन्द्र कार्कीले ३ हजार ३५३ मत पाएका थिए । उपध्यक्षमा नेकपा माओावादी केन्द्रकी सुनिता राई विजयी भइन् । उनले ३ हजार ७०८ मत ल्याएर जित हात पारिन् । एमालेकी कमला र�. . .
विराटनगर । मोरङको १७ स्थानीय तहमध्येबाट २० वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । २० मध्ये नेकपा एमाले १०, नेपाली काँग्रेस ८ र माओवादी केन्द्रका २ उम्मेदवारले जितेका हुन् । मोरङको बुढीगंगा गाउँपालिका–७ मा एमालेका पंकज चौधरीले १२१० मत ल्याएर विजयी भएका छन् । निकटतमप्रतिद्वन्दी काँग्रेसका मुरारील. . .
सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाँउपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का असिम राई विजयी भएका छन् । माओवादी केन्द्रका राई ४०४९ मतका साथ निर्वाचित हुँदा नेपाली काँग्रेसका बीरबहादुर राईले ३५११ मत र नेकपा एमालेका आङबाबु राईले १६०१ मत प्राप्त गरेका छन् । गाउँपालिका उपाध्यक्षमा पनि मा�. . .
झापा । झापाको मेचीनगर–३ स्थित तेलपानी सामुदायिक वनमा आज बिहान छावासहित पसेका १५ वटा जङ्गली हात्तीका कारण बाहुनडाँगीवासी त्रसित भएका छन् । पालिका अन्य क्षेत्रका बासिन्दाको ध्यान स्थानीय तहको निर्वाचनको मत गणनासँगै परिणामतिर सोझिरहेका बेला बाहुनडाँगी, १, ३ र ४ का बासिन्दा भने हात्तीबाट ज्यान र बाली . . .
दमक । झापाको हल्दिबारी गाँउपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले वडामा पहिलो पटक विजयी हासिल गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको वडा हल्दिबारी-१ मा वडाध्यक्षसहित पुरै प्यानल राप्रपाले नै जितेको छ । निवर्तमान वडाध्यक्ष समेत रहेका एमालेका त्रिलोचन सापकोटालाई उछिन्दै राप्रपाका देवी. . .