पुर्व

बैंक अफ काठमाण्डूको काँकरभिट्टा शाखाको उद्घाटन

काँकरभिट्टा । बैंक अफ काठमाण्डूको मेचीनगर नगरपालिका वडा नं. ०६, काँकरभिट्टास्थित काँकरभिट्टा शाखाको उद्घाटन भएको छ। मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्य र बैंकका संचालक विजय कुमार श्रेष्ठले संयुक्त रूपमा बैंकको काँकरभिट्टा शाखा उद्घाटन गरेका हुन्। औपचारिक समुद्घाटन समारोहमा नगरपालिकाका नगर उप-�. . .


पाँचथरमा घडेरीको पुजा गर्दा माटोको ढिस्कोले पुरिएर पुजारीको मृत्यु

पाँचथरमा घडेरीको पुजा गर्दा माटोको ढिस्कोले पुरिएर पुजारीको मृत्यु भएको छ । घर निर्माण गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर फिदिम नगरपालिका–‍१ बुद्धचोक बस्ने ६५ वर्षीय गोपाल ढुङगानाको मृत्यु भएको हो । मदन पन्धाकले घर निर्माण गर्न घडेरी तयार गरी पूजा गर्ने क्रममा माटोको ढिस्को खसेर पुरिएका ढुङ्गान�. . .


झापाको मेचीनगरबाट प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलम्ची नगरपालिका-१० सिन्धुपाल्चोक घर भई झापा विर्तामोड नगरपालिका- ८ स्थित नवदुर्गा सुनचाँदी पसल संचालन गरी बसेका २८ बर्षीय सविन गोले तामाङ र आठराई गाउँपालिका-७ तेह्रथ�. . .


ढिस्कोले पुरेर पाँचथरको फिदिममा एकजनाको मृत्यु

विराटनगर । पाँचथरको फदिमिस्थति बुद्धमार्गमा ढस्किोले पुरएिर एकजनाको मृत्यु भएको छ । घर नर्मिाणका लाग िचर पुजा गर्ने क्रममा ढस्किोले पुरएिर ६५ वर्षका गोपालप्रसाद ढुंगानाको नधिन भएको हो । पुरएिका ढुंगानालाई प्रहरीले करवि ५० मनिेट पछ िउद्धार गरेको थयिो । उद्धार पश्चात उहाँलाई पाँचथर जल्लिा अस्पाल ल�. . .


एनएमबी बैंकको हेरिटेज वाक पिण्डेश्वरीमा सम्पन्न

विराटनगर । एनएमबी बैंकले धरानको पिण्डेश्वरी मन्दिरमा नवौं हेरटिेज वाक कार्यक्रम सम्पन्न गरेको छ । कोभिड १९ संक्रमणका कारण दुईपछिपछि यो हेरिटेज वाक आयोजना गरिएको हो । समृद्ध नेपालको अपार सम्भावनासहित मुलुकको ऐतिहासिक तथा सामाजक रुपान्तरणका लागि साँस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिबृद्�. . .


झापाको मेचीनगरबाट नियन्त्रीत लागुऔषध सहित ३ जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका-६ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो करिब ३ जनालाई लागुऔषध सहित पक्राउ गरेको हो ।. . .


सडक निर्माणमा चाँडो गर्नुपर्ने माग गर्दै दुहबीमा चक्काजाम

विराटनगर । सुनसरीको दुहवी बजार क्षेत्रका स्थानीयले निर्माणमा ढिलासुस्ती भएको भन्दै सडक जाम गरेका छन् । सडक निर्माण सम्झौता गरेको साह निर्माण सेवा कम्पनीले काममा ढिलासुस्ती गरेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् । इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक घनेन्द्र हाङका अनुसार विस्तारको �. . .


मोरङमा विवेकशील साझा पार्टी निर्वाचनको पूरा तयारी

विराटनगर । विवेकशील साझा पार्टी मोरङले स्थानिय निर्वाचनको पूरा तयारी गरेको छ। वैशाख ३ गते प्रदेश पार्टी कार्यलय विराटनगरमा बसेको चुनावी बैठक तथा छलफलले मोरङ जिल्ला संयोजक तथा केन्द्रिय सदस्य अमलेश कर्णलाई मोरङ निर्वचन परिचालन समितीको संयोजक तोकेको छ । आर्थिक व्यवस्थापन उपसमितीमा डा. वोध प्र. परा�. . .


इटहरी इन्टरनेसनल कलेजमा स्प्रिङ कार्निभल हुदै, सबिन राईको प्रस्तुति हुने

इटहरी बैशाख ४ , मोरङ सुन्दरदुलारीस्थित इटहरी इन्टरनेसनल कलेजमा स्प्रिङ कार्निभल आयोजना हुने भएको छ । बैशाख ५ गते कलेजमा हुने उक्त कार्निभलमा  नेपालका चर्चित गायक सबिन राई एण्ड फ्यारो ब्याण्डको प्रस्तुति समेत हुनेछ । साथै कार्निभलमा बिभिन्न स्टल,खेल साथै इटहरी इन्टरनेसनल कलेजका बिद्यार्थीको बिभि�. . .


मोरङमा चुनावी गठबन्धन : हैसियत बिर्सेर दावी गर्दा लागेन टुङ्गो

विराटनगर । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा मिलेर चुनाव लड्ने बताए पनि आ–आफ्नै दावीले सहमति धर्मराउँदै गएको छ । उमेदवार मनोनयनको मिति नजिकिए पनि गठबन्धन गर्ने भनेका दलहरुबीच सहमति हुन सकेको छैन । प्रमुख प्रतिपक्षीमा बसेको नेकपा एमालेले चुनावी प्रचार सुरु गरिसकेको छ । तर, सरकारको नेतृत्व गरेक�. . .


एमालेका उमेदवार जिताउन प्रेस चौतारी चुनाव प्रचारमा लाग्ने

विराटनगर । नेकपा एमाले निकट पत्रकारहरुको गठन प्रेस चौतारी प्रदेश १ समितिले आगामी स्थानीय तहको निर्वाचनको प्रचार प्रसारलाई व्यवस्थित गर्ने भएको छ । १४ वटै जिल्लामा प्रचार डेक्स स्थापना गरी सूचना प्रविधिको उच्चतम प्रयोगबाट प्रचार प्रसारलाई ब्यवस्थित र ब्यापक बनाउने भएको हो । एमाले प्रदेश नं. १ कमिट�. . .


प्रेस युनियन सुनसरीद्वारा पाँचलाखको अक्षयकोष स्थापना

इटहरी । नेपाल प्रेस युनियन सुनसरीले प्रेस युनियनको इतिहासमा अहिलेसम्मकै ठूलो राशिको अक्षयकोष र पुरस्कार स्थापना गरेको छ । युनियन सुनसरीले एसजी अर्गनाइजेसनसंगको समन्वयमा पाँच लाख राशीको अक्षयकोषको स्थापना गरेको हो । इटहरीमा शनिवार आयोजित एक कार्यक्रमका बीच प्रेस युनियन सुनसरीका सभापति पवन अधिका�. . .