विराटनगर । छैठौं संस्करणको मिस कोशीको उपाधि भोजपुरकी प्रशिका श्रेष्ठले पाएकी छिन् । सुनसरीको इटहरी सम्पन्न भएको मिस कोशीको फाईनलमा २९ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रशिकाले मिस कोशीको ताज जितेकी हुन् । विजेता बनेकी प्रशिकाले स्कुटी र विभिन्न गिफट ह्याम्पर पनि प्राप्त गरिन् । जय मिडिया म्यानेज�. . .
इटहरी । इटहरी उप–महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिएको छ । आईतबार उप–महानगरले इटहरी बजारका ९ वटा खाद्यान्न तथा किराना पसलको अनुगमन गरेको छ । उप–महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधि र नेपाल प्�. . .
इटहरी । प्राइड हस्पिटालिटी प्रा.लि. ले अनलाईन पद्धतिबाट होटल बुकिङको सेवा प्रवाहलाई लक्षित गर्दै ‘प्राइड क्लिक्स’ एप्लिकेशन लञ्च गरेको छ । शनिबार इटहरीको गोर्खा होटलमा एक कार्यक्रमको आयोजना गरि एप्लिकेशन लञ्च गरेको हो । प्राइड क्लिक्स एप्लिकेसनमा अनलाइनद्धारा होटल सम्बन्धि सम्पुर्ण सेवाहरु चौबि. . .
विराटनगर । प्रदेश १ मा चाडपर्व लक्षित सुरक्षा योजना कार्यन्वयनमा ल्याइएको छ । प्रदेश प्रहरी कार्यालयले १४ जिल्लामा एकसाथ सुरक्षा योजना कार्यन्वयनमा ल्याएको हो । प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डिआईजी) अरुणकुमार बिसीका अनुसार चाडपर्व सुरक्षाका लागि १४ जिल्लामा सात हजार प्रहरी प�. . .
विराटनगर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत मोरङमा सम्पन्न गाउँ–नगरको अधिवेशनमा पौडेल–कोइराला पक्ष बलियो देखिएको छ । मोरङमा पौडेल–कोइराला समूह विराटनगर महानगर सहित १२ र देउवा समूह ५ वटा स्थानीय तहमा विजयी भएको हो । विराटनगर महानगरको सभापतिमा दिपक चापागाई निर्वाचित भएका छन् । निकटतम प्र�. . .
मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका धोबिधारा नजिकै सडक भत्किएपछि यातायात अवरुद्ध भएको छ । इलाम बजार नजिकै पहिरो गएर सडक अवरुद्ध भएपछि वैकल्पिक सडक प्रयोगमा ल्याइने भएको छ । शनिबार बिहान सडकको ८५ प्रतिशतभन्दा बढी भाग पहिराले लगेपछि सवारी सञ्चालन हुनसकेका छैनन् । तत्काल सो राजमार्ग मर्मत, सुधार ग. . .
विराटनगर । प्रदेश १ का सांसदहरुले सुनसरीको वराहक्षेत्र नगरपालिका–५ स्थित सुन्गाभा मुशहरी बस्तीका सिमान्कृत समुदायको अवस्था अध्ययन गरेका छन् । राज्यप्रदत्त हक तथा अधिकारको सवालमा शुक्रबार सांसदहरूले उनीहरुको अवस्था अध्ययन गरेका हुन । मुलुक संघीय संरचनामा गएको ३ वर्ष व्यतित भईसक्दा पनि जनताले हा. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३०३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४ जनाको पीसीआर परीक्षण गर्दा २२८ र ६३६ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७३, झापामा ६२, सोलुखुम्वुमा ५०, स�. . .
उद्योग सङ्गठन मोरङले आजदेखि चारदिने बुट क्याम्प कार्यक्रम प्रारम्भ गरेको छ । स्टार्टअप एन्ड इनोभेसन कार्यक्रमअन्तर्गत छनोट भएका चौबीस स्टार्टअप व्यवसायीको सञ्जालीकरण र सेवा प्रक्रियालाई सक्रिय बनाउन सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा उद्योग सङ्गठन मोरङको स्टार्टअप एन्ड इनोभेसन समित�. . .
विराटनगर । उत्तरी मोरङमा चिया र पर्यटन क्षेत्रको विकासमा सक्रिय उद्यमी एवं पर्यटन व्यवसायी नारायणप्रसाद राईको निधन भएको छ । विराटनगरको न्युरो अस्पतालमा उपचारका क्रममा राईको मृत्यु भएको हो । राईलाई केहि समय अगाडि कोरोन संक्रमण भएको थियो । कोरोना संक्रमणमुक्त राईको हृदयघातको कारण मृत्यु भएको पारिवा. . .
विराटनगर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत शुक्रबार मोरङका १७ पालिकामा गाउँ÷नगर समितिको निर्वाचन प्रक्रियाका लागि मनोनयन सुरु भएको छ । प्रदेश १ मा मोरङ बाहेक अन्य जिल्लामा गाउँ÷नगरमा यसअघि नै अधिवेशन सम्पन्न भइसकेको छ । निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार विराटनगर म. . .
इटहरी । योगदान राष्ट्रको लागी नामक संस्था सुन्दरहरैचा नगरसमितिले महिनावारी सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले बिहीबार विहान सुन्दरहरचा ९ सलकपुरमा कार्यक्रमको आयोजना गरेको थियो । योगदान राष्ट्रका लागी मोरङ, पहिलो पाइला नेपाल सुन्दरहरैचा, नगर वाल सञ्जाल सुन्दरहरैचा, लियो क्. . .