पुर्व

मनसुनजन्य विपद् कार्यविधि कार्यन्वयनको जिम्मेवारी मुख्यसचिवलाई

विराटनगर । प्रदेश १ सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले मनसुनजन्य विपत प्रभावित नीजि आवास पुनः निर्माण पुनस्थापन गर्न बनेको कार्यविधीको मस्यौदा कार्यन्वयन गराउन प्रमुख सचिव डा. रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिइएको छ । पीडित परिवारालाई संघीय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले ३० प्रत�. . .


विराटनगरमा ४८ जनासहित प्रदेश १ मा ३२७ जना कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२७ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ८१ जनाको पीसीआर परीक्षण गर्दा २५५ र ५६२ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०१, झापामा ९१, सुनसरीमा ४१, इलाम र . . .


प्रहरी हिरासतमा रहेका एक व्यक्तिको विराटनगरमा मृत्यु


विराटनगर विराटनगर ११ बुद्ध बिहार मार्गमा होटल संचालन गर्दै आएका ३९ बर्षीय भीम कामतको प्रहरी हिरासतमा भएको समयमा मृत्यु भएको छ । बुद्ध बिहार मार्गमा होटल संचालन गर्दै आएका कामतलाई गत शुक्रबार जिल्ला प्रहरी कार्यलय मोरङले गाँजासहित पक्राउ गरेको थियो । कामतको घरको कोठा र गाई बाध्ने गोठमा राखिएको भ�. . .


विराटनगर जुनियर जेसिजको अभिप्रेरक तालिम सम्पन्न

विराटनगर विराटनगर जुनियर जेसिजले अभिप्रेरक एवम् सकारात्मक सोचाइ विषयक तालिम सम्पन्न गरेको छ । भौतिक उपस्थितिका साथ गरिएको उक्त तालिम को प्रमुख बक्ताका रुपमा अभिप्रेरक बक्ता ( मेरिल्याण्ड एप्लायिड करिएर एकाडेमिका निर्देशक एवं प्राध्यापक बिनय विश्नु के.सि रहनु भएको थियो । जीना शर्माको अध्यक्षत�. . .


झि पुचः विराटनगरद्वारा नयाँ समिति गठन ,अध्यक्षमा हरिबहादुर श्रेष्ठ

विराटनगर झि पुचः (नेपाल भाषा तथा संस्कृतिक संघ) विराटनगरको २७ औं साधारण सभाबाट नेपाल सम्वत ११४२–११४३ को लागि हरिबहादुर श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय कार्यकारीणी समिति गठन भएको छ । कार्यसमितिको निर्वाचनका लागि पूर्व अध्यक्ष राजन श्रेष्ठसहित झि पुचः विराटनगरका सल्लाहकार सुवर्ण भक्त जोशी र अधिव. . .


कृषिमा भविष्य खोज्दै भोजपुरका युवा

भोजपुर कृषि व्यवसाय धेरै युवाको कम मात्र रोजाइमा पर्छ जसका कारण युवा स्वदेशमा व्यवसाय गर्नुभन्दा विदेश जान नै कोसिस गरिरहेका हुन्छन् । भोजपुर नगरपालिका-४ सिद्धेश्वरका युवा गणेश विष्ट भने त्यस्ता युवाका लागि उदाहरणीय पात्र बन्नुभएको छ । उहाँ सानै उमेरमा दाँवाली कृषि तथा पशुपालन फर्म दर्ता गरेर व्य�. . .


विर्तामोडमा अटो चालकको हत्या

झापा विर्तामोड नगरपालिका–४ मा एक व्यक्तिको हत्या भएको छ । कचनकवल गाउँपालिका–३ का अटो चालक ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले मृतकको टाउको, अनुहार लगायत शरीरको विभिन्न ठाउँमा चोटपटक देखिएकाले उनको हत्या नै भएको बताउनुभयो �. . .


सातवर्षपछि पक्राउ परे फरार प्रतिवादी

विराटनगर । जिल्ला अदालत मोरङको २०७१ माघ २१ गतेको फैसला अनुसार ८ वर्ष ६ महिना कैद ठहर भई फरार रहेका मोरङ सुनवर्षी–५ का दिपक दास सात वर्षपछि पक्राउ परेका छन् । जवरजस्ती करणी मुद्दामा कैद सजाय ठहर भएका सुनवर्षी टकुवाका ३२ वर्षीय दासलाई इलाका प्रहरी कार्यालय रंगेलीको टोलिले पक्राउ गरेको हो । प्रहरीले पक्. . .


मलेसिया गएको १२ वर्षसम्म पनि घर फर्केनन् कानेपोखरी पिङ्गडाँडाका लालबहादुर

सनम रोक्का कयौं दुःख, कष्ट उठाएर हुर्काएको छोराछोरीले बुढेसकालमा परिवारको जिम्मेवारी थामिदिओस भन्ने चाहाना कुन आमाबुबाको नहोला र ! हो, यस्तै–यस्तै आंकाक्षा र भरोसाका दरिला खम्बा थिए, मोरङ कानेपोखरी गाउँपालिका–४ पिङ्डाँडा निवासी छत्रबहादुर बि.क. का जेठा छोरा लालबहादुर बि.क.। २०४७ सालमा संखुवासभाको स�. . .


भरुवा बन्दुक सहित २ जना पक्राउ

खोटाङ । खोटाङ हलेसि तुवाचुङ नगरपालिका १० स्थितबाट प्रहरीले भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ४९ बर्षीय दिलसेर राई र खड्गसिंह राई रहेका छन् । हिजो दिउसो साढे १ बजे भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको �. . .


लहरीको ठक्करबाट साईकल यात्रीको मृत्यु

झापा । झापा शिबसताक्षी नगरपालिका ११ झिलझिले स्थित पुर्व–पश्चिम राजमर्गमा लहरीको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिबसतासक्षी नगरपालिका ८ की ३३ बर्षीया सुनिमा राई लिम्बु रहेकी छन् । हिजो बेलुका ७ बजे पश्चिम तर्फ जादै गरेको प्र२ –०३–००१ ख ४२३० नम्बरको लहरीले ठक्कर दिई गम्भिर घाई�. . .


भाटभटेनी सुपर मोर्केटको नेपालकै ठूलो सुपर स्टोर इटहरीमा खुल्यो

इटहरी । भाटभटेनी सुपर मार्केटले नेपाल कै सबैभन्दा ठूलो सुपर स्टोर संचालनमा ल्याएको छ । सुनसरीको इटहरीमा शनिबार सुपर मार्केटको उद्धघाटन गर्दै अहिले सम्म कै सबैभन्दा ठुलो सुपर मार्केट संचालनमा ल्याएको हो । इटहरी चोकपश्चिम लबीपुरमा सुपर स्टोरको भाटभटेनी सुपरमार्केटका संचालक मिन बहादुर गुरुङले पुजा. . .