कानेपोखरी । नेकपा माओवादी केन्द्र कानेपोखरीको संयोजकमा मनोज राजवंशी चयन भएका छन् । गाउँपालिकाको मंगलबार बसेको विस्तारित बैठकबाट राजवंशीलाई संयोजकमा चयन गर्दै ७५ सदस्यीय समिति घोषणा गरेको हो । उक्त समितिले सम्मेलन गर्ने जिम्मा पाएको छ । आगामी कात्तिक १३ गते वडा सम्मेलनहरू गर्ने र मंसिर ४ गते पालिका�. . .
विराटनगर । मोरङमा सम्पन्न नेपाली कांग्रेसको वडास्तरीय निर्वाचनमा १० जना पत्रकार क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । विराटनगर महानगरपालिबाट ४, बेलबारी नगरपालिकाबाट २, उर्लाबारी नगरपालिकाबाट २, रंगेली नगरपालिकाबाट १ र सुनबर्षी नगरपालिकाबाट १ गरि कुल १० जना पत्रकारहरु नेपाली कांग्रेसको क्ष�. . .
ईटहरी । थारु चलचित्र तथा सांस्कृतीक सघं जिल्लाकर्य समिती सुनसरीको आयोजनामा जितीया महोत्सव २०७८ हुृने भएको छ । पुर्व मेची देखी पश्चिम महाकाली सम्म तराईको जिल्लामा छरिएर रहेको थारु भुमीपुत्र आदिवासी थारु समुदायले सुनसरी जिल्लाको रामधुनी नगरपालिका ५ स्थित म्याजिक सिनेमा हल छेउमा महोत्सवको आयोजना गर�. . .
विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटका १९ वर्षीय अभिषेक चौधरीको हत्यामा संलग्नमध्ये थप दुई जना पक्राउ परेका छन् । उर्लाबारी–७ का २७ वर्षीय अभिषेक लिम्बू र उर्लाबारी–८ का २८ वर्षीय विजय लिम्बू पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक राजाराम खड्का नेतृत्वको. . .
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–३ स्थित एउटा मिलमा आगलागी भएको छ । आगलागीमा परेर अरुण सिंहले सञ्चालन गरेको ‘बोलबम चिउरा मिल’मा पूर्ण रूपमा क्षति पुगेको छ । मिलमा धान, चिउरा र पिठो कुटाउने गरिन्थ्यो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार मिल सञ्चालन गरिएको ४ कोठे भवनमा शनिबार रात. . .
विराटनगर । चर्चित सुन तस्करी प्रकरण र त्यससँग जोडिएको मोरङ उर्लाबारीका सनम शाक्य हत्याको मुद्दाको अन्तिम बहस आईतबारदेखि सुरु भएको छ । तस्करीको सुन हराएपछि बोक्ने भरियाको काम गर्दै आएका शाक्यको हत्या भएको घटनाको अनुसन्धानसँगै विदेशबाट भित्रिएको भनिएको झन्डै ३८ क्विन्टल सुनको बिषयमा दायर मुद्दाको. . .
विराटचौक । मोरङ सुन्दरहरैचा नगरपालिका ९ का ६३ बर्षीय डिल्ली दर्जीको रुखको हाँगाले लागेर मृत्यु भएको छ । आज बिहान ७ बजे सोही स्थानमा रहेको जनचेतना सामुदायीक वनमा शिरिसको रुखको हाँगा काट्ने क्रममा हाँगाले लागी गम्भिर घाईते भएका दर्जीको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको ह�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२२ जनामा कोरोना संक्रमण भएको छ । ७२५ जनाको पीसीआर परीक्षण गर्दा १६९ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७७, सुनसरीमा ४८, झापामा ३०, धनकुटामा �. . .
विराटनगर । अन्तराष्ट्रिय बजारमा नेपालमा उत्पादित मौलिक चिनारी बोकेका वस्तुको माग भएपनि प्रकृयागत समस्याका कारण निर्यातमा समस्या परेको विराटनगरका उद्योगी–व्यवसायीले गुनासो गरेका छन् । उद्योगीहरुले बढ्दो उत्पादन लागत, लजिष्टिक खर्च, ढुवानीको समस्या र कुटनीति पहलको अभावका कारण नेपाली मौलिक वस्तुक. . .
इटहरी । सुनसरी ईटहरी उपमहानगरपालिका–३ सुनौलो टोलका ६२ बर्षीय देवी प्रसाद अधिकारीले छिमेकी २१ बर्षीय राजु थापालाई छुरा प्रहार गरि हत्या गरेका छन् । हिजो बेलुका साढे ४ बजे सामान्य घरयासी बादबिबाद हुँदा अधिकारीले छातीमा छुरा प्रहार गरि गम्भिर घाईते बनाएका थापाको उपचारको लागी घोपा धरानमा पुर्याउन सा�. . .
कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका ७ मा राष्ट्रिय युवा संघ नेपाल र मदन भण्डारी स्पोर्ट्स ऐकेडेमीको वडा कमिटी गठन भएको छ । राष्ट्रिय युवा संघ नेपाल तथा मदन भण्डारी स्पोर्ट्स ऐकेडेमी कानेपोखरीको आयोजनामा सो कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो । भेलाबाट राष्ट्रिय युवा संघ नेपाल वडा नं. ७ को अध्यक�. . .
भोजपुर र सङ्खुवासभा प्रवेश गर्ने मुख्य नाका धनकुटाको लेगुवा–हिले सडकखण्ड हिलाम्य हुँदा यहाँका नागरिकको जनजीवन कष्टकर बनेको छ । यो सडकखण्डको निर्माणमा बेवास्ता गरिँदा दुई जिल्लाका नागरिक प्रत्यक्ष मारमा परेका हुन् । यो सडकखण्ड हिलाम्य हुँदा दुबै जिल्लामा यातयातका साधनसँगै खाद्यान्न ढुवानीमा सम�. . .