पुर्व

सामाजिक र राजनीतिक व्यक्तिको इतिहास संरक्षणमा मदन भण्डारी स्मृति प्रतिष्ठान

उर्लाबारी । मदन भण्डारी स्मृति प्रतिष्ठान, उर्लावारी मोरङ समाजमा विशेष योगदान दिएका ब्यक्ति तथा राजनीतिकर्मीको इतिहास संरक्षण अभियानमा जुटेको छ । प्रतिष्ठानले समाजको विभिन्न क्षेत्रमा योगदान दिएका ब्यक्तिहरुको बारेमा ग्रन्थ प्रकाशित गरि उहाँहरुको योगदानलाई जीवन्त राख्ने अभियान संचालन गरिरहेक�. . .


प्रदेश नं १ मा कोरोना सङ्क्रमण घट्दो क्रममा

प्रदेश नं १ मा कोरोना सङ्क्रमण घट्दो क्रममा रहेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना सङ्क्रमण भएको छ । एक सय १९ जनाको पीसीआर परीक्षण गर्दा २२ र ६८ जनाको एन्टिजेन परीक्षण गर्दा छ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा स�. . .


सुत्केरी उपचार गराएका महिलाहरुको घरघरमा इटहरीकी उपमेयर

इटहरी । इटहरी अस्पतालमा सुत्केरी उपचार गराएका महिलाहरुलाई इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले पौष्टिक खाना र कपडा सहित घरमै पुगेर भेटघाट गर्नुभएको छ । इटहरी उपमहानगरको सुत्केरी भेट कार्यक्रम अन्र्तगत वडा नम्वर ४, ८, ७, ८, १० र १४ नम्वर वडाका सुत्केरी महिलासँग स्वास्थ्यकर्मी सहित भेटघाट गरिएको हो �. . .


सिटिजन बैंक कर्सिया शाखाबाट २१ लाख बढी रकम लुटिएको प्रारम्भिक अनुमान

विराटनगर । मोरङको कर्सियास्थित सिटिजन बैंकदेखि हतियारसहित आएको समूहले २१ लाख ७० हजार ५६३ रुपिँेया लुटेको प्रारम्भिक विवरण खुलेको छ । बैंक प्रशासनले प्रहरीलाई दिएको प्रारम्भिक विवरणमा आठ जनाको समूहमा आएका लुटेरा समूहले २१ लाख ७० हजार ५६३ रुपिँया लुटिएको जानकारी दिएका हुन् । तर, अझैसम्म बैंकबाट यति न�. . .


बैंक लुटपाट घटना : विराटनगर–कर्सिया कनेक्सन खोज्दै प्रहरी

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–२ कर्सियास्थित सिटिजन बैंकको शाखामा सोमबार दिउँसो लुटपाट भयो । दिउँसै लुटेरा समूहले बैंकमा प्रवेश गरी सुरक्षा गार्डमाथि गोली चलाए, काउन्टरबाट रकम लुटेर फरार भएका थिए । घटनामा संलग्नमध्ये प्रहरीले भारतको अररिया जिल्लाको शिवपुरदेखि ३२ वर्षीय सुनिल यादव, भारत ग�. . .


सुत्केरीलाई पौष्टिक आहार र कपडा

इटहरी । इटहरी अस्पतालमा सुत्केरी गराएका महिलालाई इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले पौष्टिक खाना र कपडा सहित घरमै पुगेर भेटघाट गर्नुभएको छ । इटहरी उपमहानगरको सुत्केरी भेट कार्यक्रम अन्र्तगत वडा नम्वर ४, ८, ७, ८, १० र १४ नम्वर वडाका आमासँग स्वास्थ्यकर्मी सहित भेटघाट गरिएको हो । वडा नम्वर ४ र १४ का क�. . .


यसरी भित्र्याइयो रंगेलीको संन्सरीमाई मंन्दिरमा फूलपाती (तस्वीरसहितं)

रबिन्द्र बराल रंगेली । विगतका वर्षहरुझैं यसवर्ष पनि मोरङको रंगेली नगरपालिका ७ स्थित श्री संन्सारी माई मंन्दिरमा फूलपाती बढाई गरिएको छ । प्रदेश १ को एकमात्रै फूलपाती बढाई भित्र्याउने शक्ति पिठमा मंगलबार धुमधामका रंगेली नगरपालिकाले फूलपाती  भित्र्याएको हो । पञ्चे बाजा, विभिन्न जातजातीका नृत्य तथा �. . .


कर्सियामा बैंक लुट्ने दुई नेपालीसहित ६ जना भारतीय, लुटिएको रकम यकिन गरिदैं

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–२ कर्सियामा सिटिजन बैंकको शाखामा सोमबार लुटपाट गर्ने समूहलाई खोज्न प्रहरीको ठूलो फोर्स परिचालन भएको छ । लुटपाटमा संलग्न ८ जनामध्ये तीनजना बाहेक बाँकी एक नेपालीसहित पाँचजना भारततर्फ फरार भएपछि प्रहरीले विशेष टोलि खटाएको हो । प्रहरीले घटनामा संलग्न सबैको पहिचा. . .


मोरङ कर्सियामा सिटिजन बैंक लुटपाटमा संलग्न तीनजना पक्राउ (तस्वीरमा बैंक भित्रको अवस्था)

विराटनगर । मोरङको धनपालथान गाउँपालिकाको कर्सियास्थित सिटिजन बैंकको शाखा लुट्न खोज्ने तीन जनालाई पक्राउ परेका छन् । दुई जना भारतीय र एक नेपालीलाई प्रहरीले नेपाल भारत सीमा नाका मोरङको धनपालथान गाउँपालिका २ खैरवनाबाट पक्राउ गरेको हो । प्रहरीले भारतको अररिया जिल्लाको शिवपुरदेखि ३२ वर्षीय सुनिल यादव,. . .


सुरक्षा गार्डलाई गोली हानेर मोरङको कर्सियास्थित सिटिजन बैंकको शाखामा लुटपाट

विराटनगर । मोरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजारको सिटिजन बैंकमा लुटपाट भएको छ । स्थानीयका अनुसार पाँचजनाको समूहमा आएका लुटेरा समूहले बैंकका सुरक्षा गाडीमाथि तीन गोली चलाएर बैंकमा लुटपाट गरेको हो । दिनदहाडै बैंक लुटपाट भएपछि स्थानीय त्रसित भएका छन् । घटनापछि कर्सियाका स्थानीयले असुरक्षि�. . .


यार्सागुम्बा सहित २ जना पक्राउ

इटहरी । सुनसरीको ईटहरी उप–महानगरपालिका–६ धरान लाईनबाट दुर्लभ बनस्पती यार्सागुम्बा सहित २ जना पक्राउ परेका छन् । दुर्लभ बनस्पती यार्सागुम्बाको अबैध रुपमा कारोवार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा प्रादेशिक अनुसन्धान समूह विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीवाट खटिएको प्रहरी टोलीले उनीहरुलाई . . .


कर्सियाको सिटिजन बैंकमा गोली चल्यो, सुरक्षा गार्ड घाइते

रंगेली । मोरङको धनपालथानस्थित कर्सिया बजारमा रहेको सिटिजन बैंकको शाखा कार्यालय मा गोली चलेको छ । गोली चल्दा बैंकका एकजना गार्डको अबस्था गम्भीर भएको खबर प्राप्त भएको छ । घटनाको विषयमा थप बिबरण आउन बाँकी छ। मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले घटनास्थलमा घाइतेको उद्धारको काम भईरहेको जानकारी दिनुभय. . .