विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २८४ जनामा कोरोना संक्रमण भएको छ । ८२० जनाको पीसीआर परीक्षण गर्दा १६७ र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७७, मोरङमा ५४, सुनसरीमा २४, इलाममा ६, ध. . .
ईटहरी । बेला बेला चर्चामा आउने सुनसरी इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी पुन विवादमा तानिएका छन् । कहिले डोजर लिएर संरचना भत्काउने त कहिले कार्यलयमा सेवागा्रहीलाई कार्यकक्षमा थुनेर चर्चामा आउने मेयर चौधरी पुन महिला सेवाग्राहीलाई अपशब्द बोलेको भन्दै उनी बिरुद्ध महिलाहरु सांगठनीक रु�. . .
विराटनगर । विपदको समयमा बालवालिकाको संरक्षण कसरी गर्न सकिन्छ भन्ने विषयमा अभियानकर्मीहरुलाई तालिम प्रदान गरिएको छ । साझा सवालका लागि साझा मञ्च(कोकन) र प्लान इन्टरनेशनल नेपालले सुनसरीको धरानमाभदौ २६ देखि २८ गते सम्म विपदमा बालसंरक्षण सम्बन्धि तालिम प्रदान गरीएको हो । विपदको समयमा बालबालिकामा पर्न. . .
विराटनगर । महिलाहरुलाई आर्थिक रुपमा सवल हुदै आत्मनिर्भर हुन प्रोत्साहन गर्ने उद्देश्यले व्यवसाय सीप विकास तालिम प्रदान गरिएको छ । व्यवसाय छनौट कसरी गर्ने, योजना कसरी बनाउने, ब्यवसाय संचालनका जोखिम समाधानका उपायहरु र राज्यले ब्यवसाय गर्ने महिलाहरुका लागि के कस्तो सुविधा प्रदान गरेको छ लगायतका विषयम. . .
विराटनगर । कटहरी गाउँपालिका उपाध्यक्ष मन्जिता सरदार वडामै पराजित भएकी छिन् । कटहरी–५ बाट क्षेत्रीय प्रतिनिधिको उमेद्वार बनेकी सरदारले ३४ मत मात्रै पाएपछि पराजित हुनु भएको हो । गाउँपालिका अध्यक्ष रामकुमार कामतले भने वडा नम्बर १ बाट २ मा सारेर भएपनि क्षेत्रीय प्रतिनिधि निर्वाचित हु्नु भएको छ । भतिज�. . .
विराटनगर । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले प्रदेश १ का सबै पालिकास्तरमा संगठन निर्माण तथापुनःर्गठन गर्ने निर्णय गरेको छ । सो संगठनको बुधबार विराटनगरमा बसेको प्रदेश समितिको सचिवालय बैठकले यस्तो निर्णय गरेको संगठनका प्रदेश संयोजक रुद्र सुवेदीले जानकारी दिए । कर्मचारी संगठनले ताप्लेजुङ, �. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५९ जनाको पीसीआर परीक्षण गर्दा २२९ र ४५१ जनाको एन्टिजेन परीक्षण गर्दा ९१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९३, झापामा ७९, सुनसरीमा ४८, पाँचथ�. . .
विराटनगर । झापाको झापा गाँउपालिका १ घर भई भारतको किशनगंज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने ५५ बर्षीया डोली भन्ने धोन्नी टुडुको हत्या अभियोगमा ४ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा किशनगंज जिल्ला सिंघीमारी ग्राम पञ्चायतका २३ बर्षीय ऐतवार सोरेन, झापा गाँउपालिका १ का ३७ बर्षीय लखन टुडु सतार, ५६ बर्�. . .
कटहरी–१ मा हार्ने भएपछि फिर्ता, कटहरी–२ मा भतिजाको नाम काटेर उमेद्वार विराटनगर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङको कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन जालझेल गरेको आरोप छ । कटहरी–२ का स्थायी वासिन्दा कामतको क्रियाशिल सदस्य कटहरी–१ मा रहेक�. . .
इटहरी । सुनसरी ईटहरी २ बस्ने ४० बर्षीया निरा प्रधानको स्कुटी दुर्घटनाबाट मृत्यु भएको छ । आज विहान सँवा १० बजे ईटहरी–बरगाछि स्थित राजमार्गमा को २ त ५३१७ नम्बरको ट्याक्टरले को ३० प ६२१७ नम्बरको स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक निरा गम्भीर घाईते भएकोमा उनको घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो । जि. . .
विराटनगर । झापाको दमक–१ स्थितबाट कौडा खेलिरहेको अवस्थामा १७ जुवाडे पक्राउ परेका छन । मोरङबाट जुवा खेल्न पुगेकाहरु समेत त्यहाँबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मोरङको बेलबारी ११ का २१ बर्षीय निशान पोखरेल, पथरी शनिश्चरे ४ का ४० बर्षीय बलराम बस्नेत,पथरी शनिश्चरे–१ का ४३ बर्षीय गंगाराम मगर, मोरङ ग्�. . .
विराटनगर। आकृति रानी फुयल। नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनका लागि लेटाङ वडा नम्बर २ बाट लेटाङ नगरकै कान्छो क्षेत्रीय प्रतिनिधिमा नेपाल विद्यार्थी संघका २२ वर्षीय विद्यार्थी नेता योगराज दाहाल सर्वसम्मत निर्वाचित भएका छन्। आवर विराटनगरसंग कुरा गर्दै उनि भन्छन्, ' लेटाङ नगरपालिकामा जम्मा ९ . . .