पुर्व

संखुवासभा हत्या प्रकरण ः डीआईजी अरुणकुमार बिसी घटनास्थल जाँदै, ईटहरीमा सामूहिक दाहसंस्कार

विराटनगर । संखुवासभामा बर्बरतपूर्वक ६ जनाको हत्या गरिएको ३ दिन भइसक्दा घटना थप रहस्य बनिरहेको बेला प्रदेश १ प्रहरी प्रमुख डिआईजी अरुण कुमार बिसी घटनाबारे थप जानकारी लिन घटनास्थलतर्फ लागेका छन् । स्थलगत रूपमै गएर घटनाको वास्तविकता पत्ता लगाएर अनुसन्धानलाई निस्कर्षमा पुर्याउन डिआईजी बुधबार बिहान व�. . .


मन्त्रिपरिषद् बैठक : प्रदेश १ का १४ जिल्लामा कृषी ज्ञान केन्द्र, भेटनरी अस्पताल र पशु सेवा विज्ञ केन्द्र स्थापना गरिने

विराटनगर । प्रदेश –१ मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा आज (बुधबार) बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक सेवा गुणस्तरिय र प्रभावकारी बनाउने तथा सार्वजनिक सेवा प्रवाह व्यवस्थित गर्न १४ वटै जिल्लामा कृषी ज्ञान केन्द्र, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना गर्ने निर्. . .


विराटनगरमा मोटरसाईल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर । विराटनगर १५ हनुमान मन्दिर स्थित रानी सडक खण्डमा दक्षिण जादै गरेको बि आर ३८ टी २१६४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाईते भएका छन् । हिजो दिउसो साढे २ बजे भएको दुर्घटनामा गम्भिर घाईते भएका मोटरसाईकल चालक भारत जोगबनी का ३५ बर्षीय �. . .


लागूऔषध गाँजासहित बेलबारीबाट ३ जना पक्राउ

विराटनगर । लागूऔषध गाँजा कारोबार गर्ने ३ जनालाई हिजो बेलुका ५ बजे प्रहरीले गाँजा सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका १ का ३५ बर्षीय सन्तोष राई, ३० बर्षीय ज्ञानु राज राई र धनकुटा शहीद भुमि गाऊपालिका ३ का २८ बर्षीय महेश्वर राई रहेका छन् । प्रहरी टोलीले उनीहरुलाई गाँजा १९ केजी ६ सय. . .


ढुंगाले हानेर बेहोस बनाई लुटपाट गर्ने एकजना पक्राउ

विराटनगर । उदयपुर कटारी नगरपालिका ८ बर्मी स्थित जंगलमा लिफ्ट मागेकै गाडी चालकलाई ढुंगाले हानेर बेहोस बनाई लाखौँ रुपैया लुटपाट गर्ने व्यक्ती पक्राउ परेका छन्। पक्राउ पर्नेमा ओखलढुङगा चिसंम्खु गाऊपालिका ३ का ५४ बर्षीय रमेश कुमार श्रेष्ठ रहेका छन् । उनलाई प्रहरीले घटना भएको २ घन्टा भित्रै पक्राउ �. . .


विराटनगरमा ८९ जनासहित प्रदेश १ मा ३९९ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २१ जनाको पीसीआर परीक्षण गर्दा २६६ र ७१८ सय जनाको एन्टिजेन परीक्षण गर्दा १३३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोेरङमा १२३, सुनसरीमा ८६, झापामा ४५, धनकु�. . .


बिराटनगर इन्टरनेसनल कलेज र नेपालीरिका होटेलबीच सम्झौता

बिराटनगर | बेलायतको वल्भरह्याम्टन विश्वबिद्यालयको सहकार्यमा संचालित बिराटनगर इन्टरनेशनल कलेजले भर्खरै नयाँ कोर्ष ल्याएको छ जहाँ कलेजले विध्यार्थिहरुलाई तालिम तथा रोजगारीको अवसर पनि प्रदान गर्ने भएको छ। कलेजले बिगत ७ बर्षदेखि बिएसी अनर्स इन्टरनेशनल बिजनेस म्यानेजमेन्टको ४ बर्षे कोर्ष संचालन. . .


संखुवासभा हत्या प्रकरण :छ जनालाई ह्याम्बरले हिर्काएको आशंका

विराटनगर । संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा सामुहिक हत्या गरिएका ६ जनालाई ह्याम्बरले हिर्काएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीले घटनास्थल ‘लाश जाँच प्रकृति मुचुल्का’ गर्ने क्रममा मृतक छ जनाकै टाउकोमा ह्याम्बरले हिर्काएको पाइएको हो । प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरे. . .


मोरंगको बेलबारीबाट सात केजी गाँजासहित ७४ बर्षिय वृद्ध पक्राउ

विराटनगर । बेलबारी नगरपालिका ८ बलुही का ७४ बर्षीय भबिलाल सहनीलाई लागूऔषध गाँजा सहित पक्राउ गरिएको छ । सोमबार दिउसो ११ बजे बिशेष सुचनाको आधारमा प्रदेश नम्बर १ प्रहरी कार्यालय समूहबाट खटिएको प्रहरी टोलीले उनको घरबाट ७ केजी ४ सय ४५ ग्राम गाँजा बरामद गरेको हो । सहनीलाई ईलाका प्रहरी कार्यालय बेलबारीब�. . .


मोरङको मिक्लाजुङमा करेन्ट लागी एक जनाको मृत्यु

विराटनगर । मोरङको मिक्लाजुङ्ग गाउपालिका ६ का २९ बर्षीय दिपक लिम्बुको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार दिउसो साढे १ बजे आफ्नै घरको कोठामा बिजुलीको बत्ति बनाउने क्रममा करेन्ट लागी घाईते भएका उनको गोदावारी अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय उ. . .


झापामा मेगा बैंकको एटीम सेवा सुचारु

भद्रपुर मेगा बैंक नेपाल लिमिटेडले झापा जिल्लाको भद्रपुर नगरपालिकास्थित घोडामारामा एटीम सेवा विस्तार गरेको छ । झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८, घोडामारा स्थित सशस्त्र प्रहरीको २ नम्बर ब्यारेक अगाडि आइतबार विशेष कार्यक्रमका बीच बैंकले आफ्नो एटीम सेवा सञ्चालन गरेको हो । एटिएम उद्घाटनमा शसस�. . .


लायन्स जिल्ला ३२५ एवानका तीनवटा क्लबहरुको संयुक्त पदस्थापना कार्यक्रम सम्पन्न

विराटनगर लायन्स क्लब अन्तराष्ट्रिय जिल्ला ३२५ एवान अन्तर्गतका तीनवटा क्लबहरुको संयुक्त पदस्थापना कार्यक्रम सम्पन्न भएको छ। लायन्स लब अफ बिराटनगर पाथिभरा , लायन्स लब अफ बिराटनगर इन्नोभेटिभ र लायन्स लब अफ बिराटनगर इलाइट क्लबले संयुक्त रुपमा पदस्थापन गरेका हुन्। लायन्स क्लब अन्तराष्ट्रिय जिल्�. . .