पुर्व

प्रदेश एकका नवनियुक्त मुख्यमन्त्रीका भाई मृत अवस्थामा फेला

विराटनगर । आजै प्रदेश नम्बर एकको मुख्यमन्त्रीमा नियुत्त भएका एमाले नेता भीम आचार्यका भाइ सुतेकै ओछ्यानमा आज बिहान मृत फेला परेका छन्। सुनसरीको इनरुवा नगरपालिका–३ स्थित आफ्नै घरको सुतेकै ओछ्यानमा ५९ वर्षीय राम आचार्यलाई मृत फेला पारिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी द�. . .


प्रदेश नं. १ मा मुख्यमन्त्री परिवर्तन, सपथ ग्रहण सम्पन्न

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीको रुपमा भीम आचार्य भएका छन् । आचार्यलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले आजै सपथ ग्रहण गराएका हुन् । विराटनगरको होटल एसियाटिकमा बिहीबार विहान संसदीय दलको बैठक बसेर दलको नेता चयन भएका आचार्यलाई मुख्यमन्त्रीको सपथ गराइएको छ । संविधानको धारा १६८ (१) अन्तर्गत बनेको शेर�. . .


कोभिडसिल्ड र भेरोसेल खोप लगाएकालाई दोस्रो मात्रा शुक्रबारबाट

प्रदेश १ को मोरगं जिल्लामा एस्ट्राजेनेका र भेरोसेल खोपको दोस्रो मात्रा लगाईने भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयद्वारा जारी निर्देशनमा भदौ ११ गते शुक्रबारबाट मोरंग जिल्लाका सबै पालिकामा दोश्रो मात्राको खोप लगाउन सुरु गरिने उल्लेख गरिएको छ । निर्देशन बमोजिम कोभिडसिल्डको पहिलो मात्रा लगा�. . .


लायन्स क्लब अफ ग्रिनसिटी द्वारा जिल्ला प्रहरी मोरङलाई स्वास्थ्य सामग्री सहयोग

विराटनगर लायन्स क्लब अफ बिराटनगर ग्रिनसिटी द्वारा जिल्ला प्रहरी कार्यलय मोरङमा कार्यरत २ सय २० जानालाई मास्क,सेनिटाइजर र चस्मा हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रमले अग्रपंतिमा खट्ने प्रहरिहरु लाई थप हौसला प्रदान गरेको जिल्ला प्रहरी कार्यलय मोरङका प्रमुख जनार्दन जिसिले जानकारी गराउनुभयो । क�. . .


लायन्स क्लब अफ विराटनगर ‘इन्भिजन’की चार्टर प्रेसिडेन्ट सम्मानित

विराटनगर आकृति रानी फुयल लायन्स क्लब अफ विराटनगर 'इन्भिजन' की चार्टर प्रेसिडेन्ट अञ्जना कट्टेल सुवेदी वेलायतको लन्डनस्थित वर्ल्ड बुक्स अफ रेकर्डसको प्रतिबद्धताको प्रमाणपत्रबाट सम्मानित भएकी छिन् । मकालु टेलिभिजनकी निर्देशक समेत रहेकि उनलाई काठमाडौंमा आयोजित एक कार्यक्रममा ऊर्जामन्त्री . . .


दृष्टिविहीन विद्यार्थीलाई ल्यापटप बितरण

विराटनगर /मोरङको केराबारी गाउँपालिकाले एक जना दृष्टिवीहिन विद्यार्थीलाई पठनपाठनमा सहज पु¥याउने उद्देश्यले ल्यापटप बितरण गरेको छ । गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीले केराबारी ५ याङसिलाका सोयल राईलाई एक थान ल्यापटप बितरण गरेको हो । कक्षा दशमा अध्ययरत राई दृष्टिविहीन हुन् । बिपन्न परिवारका र�. . .


पारिवारिक झगडा मिलाउन गएका एक व्यक्तिको हत्या गरेको आरोपमा चार पक्राउ

विराटनगर । मोरङको मिक्लाजुङमा पारिवारिक झगडा मिलाउन गएका एक व्यक्तिको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । छिमेकमा भएको घरझगडा मिलाउन गएका मिक्लाजुङ गाउँपालिका–७ का ४३ वर्षीय धनराज लिम्बुको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका. . .


कोशी अस्पतालमा उपचारका लागी आएका एक पुरुष शौचालयमा मृत अवस्थामा फेला

विराटनगर  । विराटनगरस्थित कोशी अस्पतालमा उपचार गराउन आएका एक जना विरामी शौचालयमा मृत अवस्थमा भेटिएका छन् । कोसी अस्पतालको ओपीडी भवनमा रहेको पुरुष शौचालयभित्र मंगलबार दिउँसो १ ः३० बजेतिर इनरुवा नगरपालिका–३ का ६१ वर्षीय होमराज पोखरेल मृत भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकार�. . .


‘खोप लुकाउने नियत नभएपनि, चरम लापरवाही देखियो’ : छानविन समिति

बिर्तामोडको एक होटलमा भेरोसेल खोपसहित नगरपालिकाका कोभिड फोकल पर्सन ओमबहादुर खड्का फेला परेको घटनाको छानबिन गर्न गठित समितिले होटलमा खोप लुकाउने नियत नदेखिए पनि खोप बुझाउने र बुझ्ने प्रक्रियामा चरम लापरवाही भएको ठहर गरेको छ । जिल्ला कोभिड खोप व्यवस्थापन केन्द्रले सहायक प्रमुख जिल्ला अधिकारी तिलो�. . .


आठ महिने बालिकासहित बुबाआमाद्वारा आत्महत्या

कनकाई नगरपालिका–१ रमाइलो टोलमा आठ महिनाकी बालिकासहित एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा ४० वर्षीय रवीन विश्वकर्मा, उनकी २९ वर्षीया श्रीमती मुना विश्वकर्मा र आठ महिनाकी छोरी रुविना विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई आफ्नै घरभित्र आज बिहान झु�. . .


१५ केजी गाँजा र भरुवा बन्दुक सहित २ जना पक्राउ

विराटनगर । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ स्थितबाट गाँजा र भरुवा बन्दुक सहित दुई जनालाई प्रहरीले पक्राउ गरिएको छ । आईतबार दिउसो १ बजे जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ६५ बर्षीय मगम राईको घरमा लुकाई राखेको १५ केजी गाँजा र सोही स्थानका ३७ बर्षीय खगेन्द्र राईको घरमा. . .


खोटाङमा बढ्दो छ बेरुजुको चाङ

खोटाङका स्थानीय तहमा बेरुजुको चाङ ठडिएको छ । दश स्थानीय तह रहेको जिल्लामा गत आर्थिक वर्ष २०७६-०७७ गरिएको लेखा परीक्षणका क्रममा रु ४० करोड ९७ लाख ७६ हजारभन्दा बढी बेरुजु देखिएको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदनअनुसार सबैभन्दा बढी जन्तेढुङ्गा गाउँपालिकामा रु �. . .