पुर्व

चिकित्सकलाई नबिलको ‘सुलभ कर्जा अफर’

विराटनगर । नेपाल चिकित्सक संघमा आवद्ध चिकित्सकहरुका लागि नबिल बैंक लिमिटेडले सुलभ ब्याजदरमा कर्जा प्रदान गर्ने भएको छ । महामारीमा फ्रन्टलाईनमा रहेर सेवा प्रदान गर्ने चिकित्सकहरुलाई नबिलले अत्यन्तै सुलभ ब्याजदरमा कर्जा प्रवाह गर्ने भएको हो । बैंकले घर कर्जा, सवारी कर्जा, व्यवसाय कर्जामा सुलभ व्या�. . .


प्रदेश १ मा ९६३ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ७२१ जनाको पीसीआर परीक्षण गर्दा ५१७ र १ हजार ५४८ जनाको एन्टिजेन परीक्षण गर्दा ४४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २०७, मोरङमा १४२, सुनसरीमा. . .


अपाङ्गता भएका व्यक्तिलाई औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा रोजगारको अवसर

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरुलाई औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा रोजगार तथा स्वरोजगारको अवसर दिन थालिएसँगै उनीहरुको दैनिक जीवनयापन सहज बन्न थालेको छ । सुनसरी–मोरङ औद्योगिक करिडोरका औद्योगिक तथा व्यापारिक प्रतिष्ठानले यस्ता व्यक्तिहरुलाई क्षमताका आधारमा रोजगारको अवसर दिन थालेका हुन्. . .


बिराटनगरमा अपांगता भएका ब्यक्तिहरुलाई लगाइयो कोरोना विरुद्धको खोप

विराटनगर आकृती रानी फुयल आज बिराटनगर महानगर भित्र रहेका ३० जना बिभिन्न प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरुलाई कोरोना बिरुद्धको खोप लगाइएको छ। विराटनगर महानगरपालिकाले अपाङ्ग महासंघ प्रदेश १ कार्यालय विराटनगर ,सामर्थ्य समाज. . .


हाँसको विषयमा विवाद हुँदा जानकीको छिमेकीले हत्या गरेको आफन्तको दावी (भिडियो अपडेट)

विराटनगर । हराएको हाँस खोज्न गएकी धनपालथान गाउँपालिकाकी एक महिला शंकास्पद अवस्थामा मृत फेला परेकी छिन् । छिमेकीको घर पछाडि धानखेतमा मृत भेटिएकी उनको कर्तब्य गरि हत्या गरिएको हुनसक्ने मृतक परिवारले आरोप लगाएका हुन् । धनपालथान गाउँपालिका ४ सिमराहा, नवटोलियाकी ३५ वर्षीया जानकी देवी सहनी आईतबार राति �. . .


विराटनगरमा ६५ जनासहित प्रदेश १ मा ७७३ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७७३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ४११ र १ हजार १६३ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३२, सुनसरीमा ११३, झापामा. . .


ब्राउन सुगर सहित दुई जना पक्राउ

बिर्तामोड । झापा बिर्तामोड नगरपालिका ३ भद्रपुर सडक खण्डको आँखा अस्पताल अगाडीबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा हल्दिबारी गाऊपालिका १ बस्ने २० बर्षीय सुवास न्यौपाने र बिर्तामोड नगरपालिका १० ईलामेली टोल का २४ बर्षीय समिर राई रहेका छन् । आज दिउसो १ बजे लागूऔषध न�. . .


विराटनगरमा आर्थिक विकास र आर्थिक पत्रकारिता विषयक एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न

विराटनगर विराटनगरमा आर्थिक विकास र आर्थिक पत्रकारिता विषयक एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम उद्योग संगठन मोरङ, आर्थिक पत्रकार समाज नेपाल (सेजन ), पत्रकार महासंघ प्रदेश नम्बर १ र मोरङ शाखाद्धारा संंयुक्त आयोजनामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा विराटनगरलाई केन्द्र बन. . .


धनपालथानमा एक महिला मृत फेला, हत्या भएको स्थानीयको दावी

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ मा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । स्थानीय ३५ वर्षीया जानकी मुखिया मृत आइतबार मृत अवस्थामा फेला परेकी हुन् । अघिल्लो दिन छिमेकीसँग हाँसको विषयमा झगडा परेको थियो । भोलिपल्टै उनी मृत भेटिएपछि प्रहरीले घटनालाई रहस्यमय रहेको भन्दै अनुसन्धान प्रक्रिया बढ. . .


छिन्नमस्ता भगवतीको चोरी भएको मुकुट भेटियो

विराटनगर । छिन्नमस्ता भगवतीको आइतबार साँझ चोरी भएको मुकुट भेटिएको छ । छिन्नमस्ता गाउँपालिका–३ स्थित छिन्नमस्ता भगवतीको मुकुट सोमबार बिहान भेटिएको सप्तरी प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधव काफ्लेका अनुसार विष्णुपुर गाउँपालिका–५ मझाउ गाउँका स्थानीय राजेशक�. . .


भारतबाट आएको हात्तीले धानबाली नष्ट

पूर्वोत्तर झापाको बाहुनडाँगीमा विद्युतीय तारबार नाघेर भारतबाट आएको जङ्गली हात्तीले धानखेतीमा क्षति पुर्याउन थालेको छ । विगतमा पाकेको धान, मकै, कोदोलगायतका बाली खाने हात्तीले अहिले लहलह हुर्किदै गरेका धानका बोट नै खान थालेको मेचीनगर नगरपालिका–४ का शङ्कर लुइँटेलले बताउनुभयो । उहाँका अनुसार आज बिह�. . .


प्रदेश १ मा ७२५ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्यु

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७२५ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ३३१ जनाको पीसीआर परीक्षण गर्दा ४१२ र १ हजार ६ जनाको एन्टिजेन परीक्षण गर्दा ३१३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १९३, मोरङमा ११७, सुन�. . .