पुर्व

प्रदेश १ मा ९५४ नयाँ संक्रमित, विराटनगरमा ६१ जना

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९५४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ७४४ जनाको पीसीआर परीक्षण गर्दा ५५४ र १ हजार ४८३ जनाको एन्टिजेन परीक्षण गर्दा ४०० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २५७, मोरङमा १३८, सुनसरीमा ९९, . . .


सिटी सफारी चालक गाँजासहित पक्राउ

विराटनगर । जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका ७ स्थितबाट लागूऔषध गाँजा सहित सिटी सफारी चालकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनकुटा शहिद भूमी गाउँपालिका ५ घर भई हाल सुन्दरहरैचा नगरपालिका ५ मा डेरा गरी बस्ने २४ बर्षीय ईमान राई रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले आज �. . .


घरको पर्खालसहित लडेर एक जनाको मृत्यु, एक जना घाईते

इनरुवा । सुनसरी कोशी गाऊपालिका ५ कुम्याई बस्ने मलसुहुदिन मियाको बन्दै गरेको नया घरको दोस्रो तल्लाको सिडीको पर्खाल लगाउने क्रममा पर्खाल नै सहित लड्दा एक जना मस्त्रिको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा ईनरुवा नगरपालिका १० जल्पापुरका ३७ बर्षीय ईशादिल अंसारी रहेका छन् । आज दिउसो १ बजे भएको सो �. . .


अभिभावकलाई दवावमा राखेर महानगरको निर्देशनलाई दोष थोपर्दै विराटनगरका निजी विद्यालय सञ्चालक

विराटनगर प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरी सञ्चालक रहेको एभरेष्ट स्कूल विराटनगरले विद्यार्थीसँग भर्ना, मासिक र वार्षिक शुल्क बुझाउन दवाव दिईरहेको अभिभावकको गुनासो छ । विद्यालयले अनलाइन परीक्षामा सामेल हुने विद्यार्थीलाई समेत सबै किसिमको शुल्क नबुझाएसम्म ‘एड्मिट कार्ड’ नदिने भन्दै दवा. . .


उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनेका खयरडाँगीका शिशुको उद्धार

झापा उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनेका मेचीनगर–१० खयरडाँगीका चार महिने शिशु सुहान चौधरीलाई आइतबार उद्धार गरेर नेपाल ल्याइएको छ । आन्द्रा दोब्रिएर पेट फुलेका कारण शिशुलाई साउन १५ गते उपचारका लागि भारत पश्चिम बङ्गालको सिलिगुडीस्थित पारामाउन्ट अस्पतालमा लगिएको थियो । शिशुको अवस्. . .


विराटनगरमा ४९ जनासहित प्रदेश १ मा ५५३ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५५३जनामा कोरोना संक्रमण भएको छ । ९९४ जनाको पीसीआर परीक्षण गर्दा ३२१ र ७१४जनाको एन्टिजेन परीक्षण गर्दा २३२ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार मोरङमा १०५, सुनसरीमा ९१, झापामा ८८, इलाममा ८, धनकुटा, पाँचथर र भोजपुरमा ३–३, स�. . .


भीरबाट लडेर एक जनाको मृत्यु

संखुवासभा। संखुवासभा मकालु गाउँपालिका ३ स्थित नयाँ बस्ती भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालीका २ घर भई हाल सोही स्थानमा निर्माणाधिन अरुण तेस्रो जलबिद्युत आयोजनाको रोयल हाईड्रो कम्पनीमा काम गर्ने मजदुर ५२ बर्षीय खड्ग बहादुर गुरुङ रहेका छन् । शनिबार हेदाङना बजार गई बेलु�. . .


लायन्स क्लब अफ काठमांडू इनर्जेटिक युथको खिचडी वितरण कार्यक्रमले चौथो हफ्तामा निरन्तरता दिदैं

विराटनगर आकृति रानी फुयल लायन्स क्लब अन्तराष्ट्रिय अन्तर्गत लायन्स जिल्ला ३२५ बि वान नेपालको ' लायन्स क्लब अफ काठमांडू इनर्जेटिक युथ 'ले सुनसरीको साहेबगंजस्थित दुर्गा मन्दिर चोकमा खिचडी वितरण अभियानलाई निरन्तरता दिदैं आएको छ। यसै महिनाको पहिलो शनिवारबाट आफ्नो गाउँमा कोरोना महामारीका समयमा . . .


ब्राउन सुगर सहित २ जना पक्राउ

झापा । झापा गौरिगंज गाऊपालिका ४ कदमगाछी स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जना महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दमक नगरपालिका १ कि ३४ बर्षीया मञ्‍जु धिमाल र २५ बर्षीया बिमला धिमाल रहेका छन् । हिजो राती ९ बजे सिमा प्रहरी चौकी खजुरगाछीबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट लागूऔषध ब्राउन स�. . .


रोकी राखेको टेम्पोमाथि रुख ढल्दा एकजनाको मृत्यु, तिन जना घाईते

उदयपुर । उदयपुर उदयपुरगढी गाउँपालिका ७ अँधेरी स्थितमा रोकी राखेको टेम्पोमा सखुवाको रुख ढलेर किच्दा टेम्पुमा बसेकी एक जना महिलाको घटनास्थलमानै मृत्यु भएको छ भने तिन जना घाईते भएका छन् । मृत्यु हुनेमा कटारी नगरपालिका ४ कि ३८ बर्षीय निशा दनुवार रहेकी छन् । आफ्नै श्रीमान् श्याम दनुवारसंग मोटरसाईकल चढी . . .


मोटरसाईकल दुर्घटनामा मृत्यु

इनरुवा । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका ४ चिरौली चोक स्थितमा को८प ४११५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो बेलुका पौने ९ बजे भएको सो दुर्घटनामा मोटरसाईकल पछाडी सवार सोही स्थानका ३५ बर्षीय हेमन्त उराउ गम्भिर घाईते भई जिल्ला अस्पताल ईनरुवामा उपचारको क�. . .


ब्राउन सुगर सहित एक जना पक्राउ

झापा । झापा भद्रपुर नगरपालिका ३ किचकबध स्थितबाट एक जनालाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत घर भई हाल ठाकुरगंज बस्ने २८ बर्षीय श्रवण राय रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा र सिमा प्रहरी चौकी पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउन सुगर २१ ग्राम २६० मि�. . .