विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नेपाली काँग्रेसको आसन्न महाधिवेशनमा आफ्ना समर्थक र ईच्छाएका व्यक्तिलाई महानरपालिकाको सभापति निर्वाचित गराउन राज्यको स्रोत दुरुपयोग गरेको भन्दै पार्टी भित्रै चौतर्फी आलोचना भएको छ । आसन्न महानगरपालिकाको अधिवेशनमा पराजुलीले समर्थन गरेका उ. . .
विराटनगर आकृति रानी फुयल राउण्ड टेवल नेपाल र विराटनगर सेन्ट्रल राउण्ड टेबल -१५ ले आज एक कार्यक्रमको आयोजना गरि रंगेली स्थित श्री महर्षि मेहि प्राथमिक विद्यालयको नव निर्मित भवनको पहिलो तल्लाको उद्घाटन सम्पन्न गरेको छ। उक्त कार्यक्रममा राउण्ड टेवल अन्तराष्ट्रियका अध्यक्ष टे. डि के सिंह तथा राउण. . .
विराटनगर । स्वदेशी वस्तुहरुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर वनाउदै समुनत राष्ट्र निर्माणमा सहयोग पु¥याउने लक्ष्यसहित उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले प्रारम्भ गरेको मेरो देश, मेरै उत्पादन अभियानको दोस्रो चरणको कार्यक्रम सुरु गरिएको छ । यसको कार्यन्वयनलाई सफल बनाउन जनस्तरसम्म अभिया�. . .
विराटनगर । अत्याधुनिक एसएमजीसहित मोरङको सुन्दरहरैंचा नगरपालिका–१० त्रिवेणीचौकमा सुन पसल लुट्ने असफल योजना पूर्व नेपाली सेनाका सैनिक र पूर्व माओवादीले बनाएको खुलेको छ । गत साउन १ गते खगेन्द्र थापाले सञ्चालन गरेको शिव पञ्चायन ज्वेलर्समा हतियारसहित आएका सातजनामध्ये मोरङ प्रहरीले ६ लाई नियन्त्रणमा �. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १८० जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार १२४ जनाको पीसीआर परीक्षण गर्दा ६७८ र १ हजार ७२८ जनाको एन्टिजेन परीक्षण गर्दा ५०२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २६६, मोरङमा. . .
सुनसरी । सुनसरी बर्जु गाऊपालिका ६ सुक्रहाट टोल का ६८ बर्षीय खटर मण्डलको लडेर मृत्यु भएको छ । आज दिउसो १ बजे ६ नम्बर वडा कार्यालयमा बृद्ध भत्ता थाप्न गएका मण्डल वडा कार्यालय अगाडी रहेको बन्द रहेको चिया पसलको बेन्चमा बस्ने क्रममा लडेर बेहोस भएका थिए । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय चिमडी�. . .
झापा पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको दमक–४ स्थित चियादोकान सडकखण्डमा गए राति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–३ का होटल व्यवसायी ४३ वर्षीय पूर्णबहादुर विष्ट र उहाँकी ३६ वर्षीया श्रीमती भीमा विष्ट रहेको जिल्ला प्रहरी कार्यालय झापाले ज�. . .
विराटनगर । प्रदेश नं १ को नामाकरणको लागि मुख्यमन्त्री शेरधन राईले छलफल थाल्नु भएको छ । प्रदेश नं १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग मुख्यमन्त्री राईले नामाकरणको विषयमा परामर्श थाल्नु भएको हो । चालू अधिवेशनबाटै प्रदेशको नाम राख्नका लागि मुख्यमन्त्री राईले पहलकदमी थाल्नु भएको हो ।. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २७० जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार ४३८ जनाको पीसीआर परीक्षण गर्दा ७११ र १ हजार ७४४ जनाको एन्टिजेन परीक्षणगर्दा ५५९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २२३, मोरङमा २१. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ११६ जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार १२६ जनाको पीसीआर परीक्षणमा ५४२ र १ हजार ८२१ जनाको एन्टिजेन परीक्षणमा ५७४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २४९, मोरङमा १४४, सु. . .
विराटनगर सेवानिवृत्तको समय नजिकदै गर्दा भन्सार परिसरबाटै सेटिङमा चोरी निकासी तथा पैठारीमा संलग्न रहेको आरोप लाग्दै आएका विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिव भण्डारी विरुद्ध अख्तियारमा उजुरी परेको छ । भण्डारीसहित भन्सारका दुई कर्मचारीका विरुद्धमा अख्तियारमा लिखित उजुरी परेपछि �. . .
विराटनगर आकृति रानी फुयल विराटनगरस्थित कोशी अस्पतालमा देखिएको यो भिड हेर्नुस् त सिनेमा हलको टिकट काउण्टर जस्तो देखिएको छैन त ! मानिस बिरामी भएपछि जाने ठाउँ हो अस्पताल तर विश्वब्यापी महामारी कोरोनाका समयमा यो भिड देख्दा त अस्पताल जानू भन्दा नजानु नै ठिक जस्तो देखिन्छ । बिरामीको उपचार गर्नुपर्ने ठ. . .