विराटनगर । लगातार पूर्वी पहाडी क्षेत्रमा भइरहेको वर्षाका कारण सप्तकोशी नदीको जलस्तर बढेपछि नदी तटीय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ । सामान्यतया ५० देखि ७० हजार क्यूसेक प्रतिसेकेण्ड पानीको वहाव रहने कोशीको पछिल्लो समयमा जलस्तर बढ्दैगएको हो । शुक्रबार साँझको मापन अनुसार कोशी ब्यारेज भ�. . .
मोरङको ग्रामथान गाउँपालिका–४ स्थित मोतिपुरमा लोहन्द्रा नदीमा नयाँ पुल निर्माण भएपछि त्यस क्षेत्रका जनता खुशी भएका छन् । चार वर्षअघि आएको बाढीले मोरङ बेलबारी नगरपालिका–५ र ग्रामथान जोड्ने लोहन्द्रा नदीको पुल बगाएको थियो । त्यसका कारण स्थानीय जनतालाई निकै अप्ठ्यारो भएको थियो । बगाएको पुल अझै निर्म. . .
इटहरी । गत असार १२ गते साँझ ६ बजेको समयमा इटहरी उपमहानगरपालिका–३ का अनन्द प्रसाद पौडेलको घरबाट एकलाख ५३ हजार नगद र १४ हजार मूल्य बराबरको सुनको लकेट चोरी आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीले घटनापछि खोज तलास गर्ने क्रममा असार १६ गते इटहरी–३ का २९ वर्षीय सुमन तामाङको घर कोठाबाट नगदसहित उनलाई पक्राउ ग�. . .
विराटनगर । सहकारी संघले प्रदेशभरीका सहकारी संघ÷संस्थामा कार्यरत कर्मचारीहरुलाई कोरोना विरुद्धको खोप तत्काल लगाउन माग गरेको छ । प्रदेश सहकारी संघका अध्यक्ष डिल्ली पोखरेलको नेतृत्वमा गएको सहकारीको प्रतिनीधि मण्डलले सामाजिक विकास मन्त्री उषाकला राईसँग आज यस्तो माग राखेको हो । मुलुकभर करिव ३० हजार�. . .
विराटनगर । मोरङको बेलबारी–५ र ग्रामथानलाई जोड्ने पुल निर्माणमा ढिलाई हुने भएपनि विकल्पमा नयाँ पुल निर्माण गरिएको छ । ग्रामथान–४ मोतिपुरमा ८ करोड लागतमा लोहन्द्रा खोलाको बिकल्पमा नयाँ पुल निर्माण गरिएको हो । बेलबारी र ग्रामथान जोड्ने पुल २०७४ को बाढीले बगाएको थियो । त्यसयता स्थानीयलाई पर्दै आएको स�. . .
विराटनगर । प्रदेश १ मा आज ५५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५१ महिला र ३०४ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार ७४३ पुगेको छ । प्रदेश १ मा आज ४७८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४३, सुनसरीमा १३९, मोरङमा ९७, ताप्लेजुङमा १०, इलाममा ७, उदयपुर र. . .
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकलाई स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन विकासका दृष्टिले मुलुककै नमूना बनाउन लोभलाग्दा नीति तथा योजना अघि सारिएको छ । नगरको वर्तमान जनप्रतिनिधिको कार्यकालको अन्तिम बजेट भएको हुँदा यसअघिका सबै अधुरा विकासे परियोजना नयाँ आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यक. . .
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले आन्दोलनरत पक्षलाई वार्ताको लागि आह्वान गरेका छन् । आन्दोलनरत पक्ष संयुक्त संघर्ष समितिले प्रतिष्ठानका पदाधिकारीहरुसँग कुनै वार्ता नगर्ने घोषणा गरेको बेला विज्ञप्ती जारी गर्दै उपकुलपति डा.गिरीले सौहार्द�. . .
विराटनगर । प्रदेश १ मा आज ७१७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३२४ महिला र ३९३ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार १८८ पुगेको छ । प्रदेश १ मा आज ३६८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११८, सुनसरीमा ११७, झापामा १०५, धनकुटामा १०, इलाममा ६, उदयपुरमा २. . .
विराटनगर । आगामी तीन दिन नेपालको धेरैजस्तो स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको हाल तराई भू–भाग नजिक रहेकाले त्यस आसपास बढी वर्षा हुने अनुमान गरिएको छ । कर्णाली र सुदुरपश्चिम बाहेक बाँकी भागमा उच्च, मध्यम र सामान्य वर्षा हुने अनुमान गरिएको छ । . . .
बिराटनगर। झापा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागुऔषध ब्राउनसुगर र ट्याब्लेटसहित ३ जना पक्राउ परेका छन् । झापाको ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका(५ घर भई शिवसताक्षी नगरपालिका–९ बस्ने २२ बर्षीय निगम लिम्बुलाई लागुऔषध ट्याब्लेट सहित मंगलबार �. . .
मेचीनगर नगरपालिकाले नगरसभाबाट मेचे समुदायलाई ‘पहिलो जाति’ घोषणा गरेकोप्रति धिमाल र राजवंशी समुदायले आपत्ति जनाएका छन् । धिमाल र राजवंशी समुदायले कुनै खोज र अनुसन्धान नगरी मेचीनगर नगरपालिकाले मेचे समुदायलाई प्रथम जाति घोषणा गरेको आरोप लगाएका छन् । धिमाल समुदायको साझा प्रतिनिधित्व गर्दै आएको धिमा. . .