पुर्व

मेमोरी किङ शर्माद्वारा अर्को विश्व कीर्तिमान, प्रमाणित गर्न गिनिजमा पठाए

झापा सानैदेखि तीक्ष्ण दिमाग भएका झापाका युवा प्रतिभा अर्पण शर्माले स्मरण शक्तिमा नयाँ विश्व कीर्तिमान स्थापित गरेका छन् । उनि हाल मेडिटेसन तथा ब्रेन ट्रेनरको पेशामा छन् । ‘मेमोरी किङ’ उपनामले परिचित उनले मेची बहुमुखी क्याम्पसबाट स्नातक उत्तीर्ण गरेका शर्मा ३२ वर्षका भएका छन् । उनले वि.सं. २०७२ स�. . .


चारदिने डेल्टा २.० नामक नेपालकै पहिलो प्राविधिक मेला हिजोबाट सुरु

विराटनगर पुर्वाञ्चल इञ्जिनियरिङ्ग क्याम्पस धरानको डेल्टा आइ ओ इले यसवर्ष पनि डेल्टा २.० नामक चारदिने प्राविधिक मेलाको आयोजना गरेको छ। प्रि इभेन्टसका रुपमा विभिन्न शिर्षकहरुमा भर्चुवल रुपमा तालिम तथा टक सो तथा अनलाइन गोष्ठीहरु भइसकेका छन् । डेल्टाले करिब १ महिना अघिबाट थ्रीडि मोडलिंग, प्रेजें�. . .


नोबेलका संचालक मेडिकल शिक्षा व्यवसायी डा. शर्माद्वारा नेपालगञ्ज मेडिकल कलेजको ५५ प्रतिशत शेयर खरिद

विराटनगर विराटनगर स्थित नोबेल शिक्षण अस्पतालका संचालक एवं मेडिकल शिक्षा व्यवसायी डा. सुनील शर्माले नेपालगञ्ज स्थित नेपालगञ्ज मेडिकल कलेजको आधा भन्दा बढी शेयर खरिद गरेका छन्। शर्माले दुई अर्ब मूल्यांकन गरिएको उक्त कलेजको ५५ प्रतिशत स्वामित्व खरिद गरेका हुन् |. . .


बीपी प्रतिष्ठान धरानको समस्या समाधान गर्न छानविन समितिले काम थाल्यो

धरान सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधान गर्न गठित उच्चस्तरीय कार्यदलले छानबिन थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव बैकुण्ठ अर्याल संयोजक रहेको आठ सदस्यीय टोलीले प्रतिष्ठानमा छानबिन थालेको हो । ३५ दिनदेखि प्रतिष्ठान सुधारको. . .


बिजुली अफिस अगाडी एक व्यक्ति मोटरसाईकलमा मृत फेला (भिडियो सहित)

विराटनगरको बिजुली अफिस अगाडि एक जना पुरुष मोटरसाइकलमा मृत अवस्थामा फेला परेका छन् । स्टान्ड लगाई रोकिराखेको को ४ प २३१६ नम्बरको मोटरसाईकलमा सुतिरहेको अवस्थामा उनको शव भेटिएको हो । मृतकको पहिचान विराटनगर–५ मुनालपथ निवासी सुदर्शन न्यौपानेको रुपमा भएको छ । उनको मृत्युबारे घटनास्थलमा पुगेको प्रहरील. . .


मेची अस्पतालमा कुरुवाद्वारा कुटिए डाक्टर

मेची अस्पताल भद्रपुरका डा केवल कपुरीमाथि बिरामीका कुरुवाले कुटपिट गरेका छन् । उहाँलाई हल्दिबारी गाउँपालिकाका ४० वर्षीय पुष्पराज निरौलाले आइतबार राति आकस्मिक उपचार कक्षमा कुटपिट गरेका हुन् । श्रीमती बिरामी भएपछि उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेका निरौलाले उपचारमा संलग्न डा कपुरी. . .


विराटनगर भन्सारबाट भिसिटीएसमा प्रविष्ट नै नभएका सवारी र मालवस्तु जाँचपास, राजश्वले भन्सार प्रशासन विरुद्ध उठायो प्रश्न

विराटनगर । सरकारले मालवस्तुको ढुवानीमा राजश्व चुवाहट रोक्न भिसीटिएस (भेहिकल, कन्साइमेन्ट ट्रयाकिङ्ग सिस्टम–मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली) कार्यन्वयनमा ल्याएपनि भन्सारसँगको ‘सेटिङ’मा सवारी तथा मालवस्तुको बिना प्रविष्ट नै भन्सार जाँचपास हुने गरेको पाइएको छ । जसका कारण मूल्य अंतिक उल्�. . .


ताप्लेजुङको अलैँची जोनमा उत्पादित अलँैचीबाट एक अर्ब ३५ करोड आम्दानी

ताप्लेजुङ ताप्लेजुङको अलैँची जोनमा उत्पादित अलैँचीको बिक्रीबाट एक वर्षमा किसानले रु एक अर्ब ३५ करोड आम्दानी लिएका छन् । जिल्लाका विभिन्न क्षेत्रबाट किसानले अलैँची उत्पादन गरेका हुन् । अलैँची जोनबाट दुई हजार छ मेट्रिक टन उत्पादन भएकोमा दुई हजार मेट्रिक टन बिक्रीबाट रु एक अर्ब ३५ करोडभन्दा बढी किसा�. . .


हत्यामा सग्लग्न पक्राउ

संखुवासभा । भोजपुरको साल्पासिलिचो गाउँपालिका– ४ घर भई बिगत ३ बर्षदेखि तुम्लिङटार आसपास एरियामा बसोबास गर्ने २५ बर्षीय युवराज राई हत्याको आरोपमा पक्राउ परेका छन् । असार ३० गते खाँदवारी नगरपालिका–९ का ४७ बर्षीय लक्ष्मण कुमालआफ्नै घरमा मृत फेला परे संगै निजको सम्बन्धमा अनुसन्धान थालेको जिल्ला प्रहरी . . .


चोरीको मोटरसाईकलसहित एकजना पक्राउ

इनरुवा . सुनसरीको बर्जुगाँपालिका–२ बाट चोरीको मोटरसाईकल सहित चोरीमा संग्लग्न १ जना पक्राउ परेका छन् । आईतवार अपरान्ह पौने ६ बजे बर्जु गाँउपालिका–३ नहर चोक हटियालाईनबाट को ४ प ४६४८ नम्बरको मोटरसाईकल हराएको भनी खबर प्राप्त भएसंगै तत्काल खोजतलासमा खटिएको ईलाका प्रहरी कार्यालय सितागंजको टोलीले चोरी भ. . .


अटो दुर्घटना एक जनाको मृत्यु

इटहरी । सुनसरीको ईटहरी उप(महानगरपालिका–३ मा भएको अटो दुर्घटनामा परी अटोमा सवार १ जनाको मृत्यु भएको छ । ईटहरीबाट तालतलैया तर्फ जाँदै गरेको को २ ह ५२६५ नम्बरको अटो आफै अनियन्त्रीत भई बिजुलीको पोलमा ठोकिएर दुर्घटना भएको हो । त्यस क्रममा अटोमा सवार रहेकी ईटहरी–४ की ३३ बर्षीया रिया पोखरेल घाईते भएकी थिईन्. . .


प्रदेश १ मा ३०८ संक्रमणमुक्त, २५२ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ३०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६९ महिला र १३९ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७१ हजार १६१ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज २५२ जना कोरोना संक्रमित थपिएका छन् । ९७२ जनाको पीसीआर परीक्षण गर्दा ११४ महिला �. . .