पुर्व

प्रदेश १ मा आज सातजनाको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट सातजनाको मृत्यु भएको छ । प्रदेश १ मा २ महिला र ५ पुरुष गरी ७ जनाको मृत्यु भएको हो । पछिल्ला केहिदिन यता आजको मृत्युको संख्यामा घटेको छ । हिंजो भने संक्रमणबाट मर्नेको संख्या २३ पुगेको थियो । प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्यांक झापाका १ ज�. . .


प्रदेश १ मा आज १०३९ संक्रमित थपिए, विराटनगरमा १५३ जना

विराटनगर । प्रदेश १ मा आज १०३९जनाकोरोना संक्रमितथपिएका छन् । मोरङमा ३३०, झापामा २४२, सुनसरीमा १७८, इलाममा ६०, ताप्लेजुङमा ५१, खोटाङमा ३२,पाँचथरमा २६,ते¥हथुममा २७, धनकुटामा १३, संखुवासभामा ९, उदयपुरमा७, भोजपुरमा ३ र प्रदेश १ बाहिरका ६१ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरङको विर�. . .


बामफोक प्रहार गरि ऋषिदेवको हत्या, संलग्न आरोपमा स्थानीय पुजन राई पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैंचा–३ लोचनीका ४० वर्षीय विष्णु ऋषिदेवको हत्या आरोपमा स्थानीय पुजन राईलाई प्रहरीले पक्राउ गरेको छ । ऋषिदेवको आफ्नै घरमा सुतिरहेको अवस्थामा हत्या भएको अवस्थामा आज बिहान शव फेला परेपछि अनुसन्धानका क्रममा प्रहरीले राईलाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय मोर�. . .


संक्रमितका घर निसंक्रमण गर्दै १७ वर्षीया दिपशिखा

रबिन्द्र बराल रंगेली । उमेरले १७ वर्षीया रंगेली नगरपालिका–२ की किशोरी दिपशिखा सुवेदी यतिबेला ढाडमा ट्याङे्की बोकेर कोरोना संक्रमितका घर–घरमा जाने गरेकी छिन् । संक्रमितका घर र सार्वजानिक स्थलमा सेनिटाइजिङ्ग गरेर उनले सामाजिक कार्यको बाटो समाएकी हुन् । रंगेली–२ मंगलबारेकी दिपशिखा कोरोना महामार. . .


सवारी दुर्घटना एक जनाको मृत्यु

बिर्तामोड । झापाको कमल गाउँपालिका–३ मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका–३ सानो केर्खामा बिहिवार राती पौने ९ बजे प्रदेश ३–०१–०२४ च ४५३५ नंम्बरको स्कारपियो गाडीले पैदल यात्रीलाई ठक्कर दिंदा शिवसताक्षी नगरपालिका–१ का ६२ बर्षीय साने दर्जीको घटनास्थलमा नै मृत्यु भएक�. . .


सामाजिक सुरक्षा कोषमा आवद्ध हुन नमान्ने सनराइज बैंक पर्यो कारबाहीमा

विराटनगर सामाजिक सुरक्षा कोषमा आवद्ध हुन नमान्ने सनराइज बैंक कारबाहीमा परेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सहभागी नभएको सनराइज बैंकका बिराटनगर शाखामा कार्यरत एक महिला कर्मचारीले कार्यालयमै आत्महत्या गरेकी थिइन्। छोरीको मृत्यु भएपछि उनको परिवारले दिएको मागदाबीका आधारमा सनर�. . .


स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापाको कमल गाउँपालिकामा स्कारपियोको ठक्करबाट गए राति पैदलयात्रीको मृत्यु भएको छ । कमल गाउँपालिका–३ सानो केर्खामा प्रदेश३–०१–०२४च ४५३५ नंको स्कारपियोले पैदलयात्री शिवसताक्षी नगरपालिका–१ का ६२ वर्षीय साने दर्जीलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको �. . .


प्रदेश १ मा कोभिड १९ विरुद्धको खोप ल्याउन पहल भइरहेको छ : मन्त्री राई

प्रदेश नं १ को सामाजिक विकासमन्त्री उषाकला राईले कोभिड–१९ विरुद्धको खोप ल्याउनका लागि पहल भइरहेको बताउनुभएको छ । उहाँले प्रदेशमा चाँडोभन्दा चाँडो खोप ल्याउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । प्याब्सन, हिसान र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका प्रतिनिधिसँग बिहीबार भएको छलफलका क्रममा मन्त्री र�. . .


महामारीका समयमा बिराटनगरका अस्पतालमा लायन्सले नि :शुल्क खाना खुवाउदैं

विराटनगर विश्वव्यापी रुपमा फैलिएको यस कोरोना महामारीका समयमा लायन्स क्लब अन्तराष्ट्रीय अन्तर्गत लायन जिल्ला ३२५ ए वानका दुई क्लबहरु लायन्स क्लब अफ बिराटनगर एक्जिक्युटिभ र लायन्स क्लब अफ रानीले संयुक्त पहलमा लायन्सको मूल उद्देश्य 'हामि सेवा गर्छौं ' लाई सार्थक पार्दै रोगले मरेपनि मान्छे भोकले मर्. . .


कोरोनाबाट प्रदेश १ मा आज सबैभन्दा धेरै २३ जनाको मृत्यु

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ । यो दैनिक मृत्यु हुनेको संख्यामा नयाँ रेकर्ड हो । प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार कोरोना संक्रमणकै कारण पछिल्लो २४ घण्टामा ७ महिला र १६ पुरुष गरी २३ जनाको मृत्यु भएको थियो । कोरोनाका कारण हिजो बु�. . .


प्रदेश १ मा ६७३ संक्रमित थपिए, विराटनगरमा १७६

विराटनगर । प्रदेश १ मा आज ६७३ जनाकोरोना संक्रमित थपिएका छन् । मोरङमा ३०६, सुनसरीमा १६४, झापामा ६१, धनकुटामा ४४, उदयपुरमा २१, भोजपुरमा १८, संखुवासभामा १३, इलाममा १२, पाँचथर र ताप्लेजुङमा७–७, ते¥हथुममा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा७५ मह. . .


झि :पुच बिराटनगर द्वारा सहयोगको हात अगाडी बढाइयो

विराटनगर झि: पुच (नेपाल भाषा तथा सांस्कृतिक संघ ) बिराटनगरले यस महामारीका समयमा आफ्ना समुदायका सदस्यहरुले उपचार अभावमा अकालमा ज्यान गुमाउनु नपरोस भन्ने मूल उद्देश्यका साथ सहयोगको हात अघि बढाएको छ। कोरोनाको यो महामारीका समयमा सामान्य औषधि अभावमा धेरै जनाले ज्यान गुमाउन थालेपछि आफ्ना समुदायका असहा. . .