पुर्व

पोखरीमा माछा मार्ने क्रममा डुबी मृत्यु

झापा। झापा अर्जुनधारा नगरपालिका ११ स्थित अर्जुनधारा बस्ने ४० बर्षीय माइकल सोरेनको पोखरीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ । हिजो बेलुका पौने ६ बजे उनि घर देखि २० मिटर पश्चिममा रहेको माछा पोखरीमा माछा मार्ने क्रममा पोखरीमा डुबि बेपत्ता भएका थिए । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय �. . .


रंगेलीको धनापट्टीमा सशस्त्र प्रहरीको बीओपी भवन उद्घाटन

रंगेली । मोरङको रंगेली नगरपालिका ५ स्थित धनापट्टीमा सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि.को नयाँ भवन उद्घाटन गरिएको छ । धनापट्टीको नव निर्मित भवनको सोमबार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको हो । नेपालको बोर्डर आउट पोष्ट स्थापना गर्ने नेपाल सरकारको नीति तथा सीमा सुरक्षाको लागि रंगेलीमा थप बि.ओ.पि. स्�. . .


पहिरोमा परेर एकको मृत्यु, एक जना घाईते

पाँचथर । पाँचथर याङवरक गाऊपालिका २ स्थितमा पहिरो सगै झरेको ढुंगाले लागी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा याङवरक गाऊपालिका २ लेखेवा का ५८ बर्षीय टेकनाथ धौराली रहेका छन् । उनको टाउको , शरिरमा ढुंगाले लागी घट्नास्थलमानै मृत्यु भएको हो । यसैगरी सोही स्थानका ५२ बर्षीय खड्क बहादुर राई सामान्य घाईते भए�. . .


रंगेलीको बजार क्षेत्रको सडक दायाँबायाँ बृक्षारोपण सुरु

रंगेली । मोरङको रंगेली नगरपालिकाले बजार क्षेत्रमा सडकको दायाँबायाँ बृहत बृक्षारोपण कार्यक्रम सुरु गरेको छ । विरुवा रोप्ने, त्यसको सुरक्षा र संरक्षण गर्ने योजनासहित रंगेलीले बजार क्षेत्रको सौन्दर्यकरणका लागि बृक्षारोपण सुरु गरेको हो । सोमबार रंगेली नगरपालिका मेयर दिलिप वगडीयाले सडकको दायाँबाया�. . .


युवा उद्यमी मञ्च विराटनगरद्वारा इनरुवा अस्पताललाई मेडिकल उपकरण सहयोग

नेपाल युवा उद्यमी मञ्च (NYEF) विराटनगरले इनरुवा अस्पतालको कोभिड १९ महामारी रोकथाम , नियन्त्रण तथा व्यवस्थापनका लागि आवश्यक पर्ने मेडिकल उपकरण सहयोग गरेको छ । मञ्चले सुनसरी जिल्लाको इनरुवा अस्पतालमा बनेको कोभिड १९ उपचार केन्द्रका लागि आवश्यक ३ थान कार्डियाक मोनिटर उपलब्ध गराएको हो । उक्त सामाग्रीका लाग�. . .


यो पालिकाको वडाद्वारा निःशुल्क पशु बीमा

शिवसताक्षी नगरपालिका–६ ले १६० घर परिवार कृषकको निःशुल्क पशु बीमा गरिदिएको छ । वडाका बासिन्दाको व्यावसायिक पशुपालनबाट आयआर्जन वृद्धि गराउन सहयोग पुर्याउने उद्देश्यले पशुको बीमा गर्ने अभियान चलाइएको वडाध्यक्ष मनोज कार्कीले बताउनुभयो । उहाँका अनुसार ‘एक घर एक पशु बीमा’ कार्यक्रम लागू भएको छ । किसा�. . .


वीपीमा ‘ब्लाक फंगस’को जटिल शल्याक्रिया सफल

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कालो ढुसी (ब्लाक फंगस) संक्रमितको जटिल शल्याक्रिया सफल भएको छ । पहिलो शल्याक्रिया गरिएका काठमाण्डौंका ६१ वर्षीय पुरुष उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् । वीपीमा जेठ १३ गते आएका बिरामीको अनुहारको देब्रे पाटो सुन्निएको थियो । देब्रे . . .


सेफ्टी ट्याङ्की भत्किएर दुईको मृत्यु

सङ्खुवासभा, खाँदबारी नगरपालिका –४ सेकाहामा सेफ्टी ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको छ । सेफ्टी ट्याङ्की भत्किएर खाँदबारी – ४ सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ र २५ वर्षीय ईश्वर राईको मृत्यु भएको हो । गम्भीर घाइते गुरुङ र राईको जिल्ला अस्पताल सङ्खुवासभामा आईतबार साँझ साढे ७ बजे उपचारका क्रममा म�. . .


विराटचौकमा भर्खरै सवारी दुर्घटना, घाईतेको अवस्था चिन्ताजनक

विराटनगर । विराटचौकमा भर्खरै टिपरको ठक्करबाट मोटरसाईकललाई ठक्कर दिदा २ जनाको अवस्था चिन्ताजनक अवस्था रहेको बेलाबारी प्रहरीले जनाएको छ । पस्चिमबाट पुर्व जादै गरेको टिपरले विपरीत दिशाबाट आउदै गरेको मोटरसाईसाकलाई ठक्कर दिएको हो । ठक्कर दिने टिपर सहित चालक फरार रहेको बेलबारी प्रहरीले जनाएको छ । थप व. . .


प्रदेश १ मा २५५ कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज २५५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९५, झापामा ७१, सुनसरीमा ४५, संखुवासभामा १३, इलाममा १०, उदयपुरमा ५, ते¥हथुममा ४, खोटाङमा २, पाँचथर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको सुन्दहरैचामा २७, केराबारीमा २३, विराट�. . .


‘प्रदेशका मन्त्रीहरु कमिसनको सेटिङमा लाग्दा सरकारप्रतिको विश्वास घट्यो’

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारका मन्त्रीहरु नै कमिसनको सेटिङमा लिप्त हुँदा सरकारका सरकार प्रतिको विश्वास क्षिण हुँदै गएको आरोप लगाएका छन् । आइतबार नेपाल प्रेस युनियन ओखलढुंगाले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्कीले प्रदेश सरकार तस्करह�. . .


राजेश भए जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी

विराटनगर । प्रहरी जवान राजेश कुमार यादव २०७८ जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । नगर प्रहरी कार्यालय विराटनगर, मोरङ दरवन्दी भएका यादवलाई प्रदेश १ प्रहरी कार्यालयले सर्वोकृष्ट प्रहरीको सम्मान दिएको हो । विभागिय मुल्य(मान्यता, आदेश, निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष�. . .