पुर्व

प्रदेश १ मा ६१९ संक्रमणमुक्त, ३८३ संक्रमित थपिए

विराटनगर । प्रदेश १ माआज ६१९ जनाकोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५६ महिला र ३६३ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या५८ हजार ४७७पुगेको छ । प्रदेश १ माआज ३८३ जनाकोरोना संक्रमितथपिएका छन् । मोरङमा १२७, सुनसरीमा १२४, झापामा ८२,उदयपुरमा १८, धनकुटामा ७, इलाममा ४, पाँचथर, सो. . .


अचार बनाउन सिक्दै पथरीशनिश्चरेका महिला

पथरी शनिश्चरे । संयुक्त वडा कार्यालय स्तरीय महिला समिति पथरी शनिश्चरे वडा नं. ४, ८ र ९ को आयोजनामा तीन दिने अचार बनाउने तालिम सम्पन्न भएको छ । पथरीशनिश्चरे नगरको आर्थिक सहयोगमा वडा नं. ४ को कार्यालयमा असार ८ गते बाट सञ्चालन भई आज बिहिबार सम्पन्न भएको हो । उक्त तालिमका लागि नगरले एक लाख बजेट उपलब्ध गराएको थ�. . .


मजदुरले मागे खोप

विराटनगर । नेपाल विजुली, पेन्टर, प्लम्वर तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल) ले मजदुरलाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । आज सामाजिक विकास मन्त्री उषाकला राईलाई ज्ञापन पत्र बुझाउँदै क्युपेक नेपालले निर्माण क्षेत्र लगायत अनौपचारिक क्षेत्रमा काम गर्ने सवै मजदुरको योगदानमा आधारि�. . .


रुखबाट लडेर १ जनाको मृत्यु

खोटाङ । खोटाङ हलेसी तुवाचुङ नगरपालिका १० पामे का ४९ बर्षीय तुल बहादुर मगरको रुखबाट लडेर मृत्यु भएको छ । आज बिहान ६ बजे मगरको घर नजिकै जङगलको भलायको रुखमा राखेको खरको घाँस निकाल्ने क्रममा रुखबाट लडी मृत्यु भएको हो । घटनाको स्थलमा प्रहरी चौकी अर्खौले र ईलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी टोली खटि गई थ�. . .


हाइड्रोपावर इन्जीनियरिङ अध्ययनका लागि गाउँपालिकाले छात्रवृत्ति दिने

ताप्लेजुंङ्ग जिल्लाको मेरिङदेन गाउँपालिकाले हाइड्रोपावर इन्जीनियरिङ अध्ययनका लागि छात्रवृत्ति दिने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि गाउँपालिका क्षेत्रभित्रका एक छात्र र एक छात्रालाई उक्त अध्ययनका लागि छात्रवृत्ति दिने भएको हो । बुधबार सार्वजानिक भएको आर्थिक वर्ष २०७८/०७९ को नीति त�. . .


बजारको पहुँचमा जोडिए रंगेली र सुनवर्षीका माछापालक किसान

नवराज कट्टेल विराटनगर । न्यून आयआर्जन भएका नागरिकलाई समूहमा आवद्ध गरेर ‘क्लष्टर’ निर्माण गरिएसँगै मोरङको दक्षिणवर्ती स्थानीय तह रंगेली र सुनवर्षी नगरपालिकामा माछा उत्पादक कृषकले बजारको सहज पहुँच पाउन थालेका छन् । कृषि तथा गैरकृषि क्षेत्रमा उद्यम प्रवद्र्धनका लागि उत्पादन क्लष्टरहरूको सबलीकरण ह�. . .


चट्याङ लागेर बुबाको मृत्यु, छोरी र नातिनी घाइते

चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी बास्तलाका ६९ वर्षीय अगमबहादुर राईको मृत्यु भएको छ । आफ्नै घरमा चिया पिइरहेका समयमा आज परेको चट्याङले उहाँको घटनास्थलमै मृत्यु भएको हो । चट्याङले राईकी छोरी ४५ वर्षीया तारा र नातिनी १४ वर्षीया रचना बेहोश भएको स्थानीय बासिन्दा नारायण राईले जान�. . .


प्रदेश १ मा ७१३ संक्रमणमुक्त, ४२७ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ७१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३४६ महिला र ३६७ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५७ हजार ८५८ पुगेको छ । प्रदेश १ मा आज ४२७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १६१, मोरङमा १२४, झापामा १०९, उदयपुरमा १०, धनकुटामा ५, इलाममा ४, ताप्ल�. . .


रंगेलीमा चट्याङमा परेर एकजनाको मृत्यु, चारजना घाइते

मोरङ ।मोरङको रंगेली ननगरपालिका ६ मलङ्गथान स्थितमा रहेको पिठारीको रुख मुनि सितल छहारीमा गफ गरी बसिरहेको अवस्थामा अचानक चटयाङ्ग पर्दा १ जनाको मृत्यु र ४ जना घाईते भएका छन् । आज दिउसो साढे १ बजे परेको चट्याङबाट गम्भिर घाईते भएका सोही स्थानका २० बर्षीय नितेस रायको रंगेली अस्पतालमा पुर्‍याउन साथ मृत्यु भ�. . .


लक्ष्मीनिया युवा क्लबद्वारा जहदाका ७० घरपरिवारलाई खाद्यान्न वितरण

विराटनगर । मोरङको जहदा गाउँपालिकामा सामाजिक कार्य गर्दै आइरहेको सामाजिक संस्था लक्ष्मीनिया युवा क्लबले ७० परिवारलाई खाद्यान्न सहयोग गरेको छ। अघिल्लो वर्षको लकडाउन सुरु भएदेखि राहत सामाग्री सहयोग गर्दै आएको क्लबले यस पटक पनि जहदामा राहत वितरण गरेको हो । निषेधाज्ञाका कारण दैनिक जीविकोपार्जनमा समस. . .


प्रदेश १ मा ६२६ जना संक्रमणमुक्त, ३०८ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ६२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३०४ महिला र ३२२ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५७ हजार १४५ पुगेको छ । प्रदेश १ मा आज ३०८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १२४, सुनसरीमा ९४, मोरङमा ५८, धनकुटामा ६, इलाममा ५, उदयपुरमा ३, ते¥हथुम र �. . .


ब्राउन सुगर र लागुऔषधसहित पाँचजना पक्राउ

रंगेली । मोरङ सुनवर्सी नगरपालिका ८ विश्वकर्मा चौकबाट लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई रंगेली प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी ७ का ३५ बर्षीय सुजन भन्ने ललित चौधरी, मोरङ कानेपोखरी ७ का २० बर्षीय महेश चौधरी र १९ बर्षीय भत्तेल भन्ने समिर चौधरी रहेको प्रहरीले जनाएको छ । सोमबार बेलुक�. . .