पुर्व

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

विराटनगर । झापा भद्रपुर नगरपालिका ९ चन्द्रगढी सामुदायिक बन कार्यालय अगाडी सडक खण्डमा ट्रकको ठक्करबाट सिटी सफारी यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानमा बसोबास गर्ने ७५ बर्षीया गायत्री देवी प्याकुरेल रेहेकी छिन् । आज बिहान साढे ९ बजे भद्रपुरबाट चारआलितर्फ जादै गरेको मे१क २६७ नम्बरको ट्�. . .


सुन्दरहरैंचामा अन्तर नगरपालिका स्तरिय प्रथम मेयर कप फुटबल प्रतियोगिता हुदैं

विराटनगर सुन्दरहरैंचा नगरपालिका मोरंगको मूल आयोजनामा अन्तर नगरपालिका स्तरिय प्रथम मेयर कप फुटबल प्रतियोगिता भईरहेको छ। गत वैशाख ६ गतेबाट बेलबारी नगरपालिका र लेटांग नगरपालिका बीचको पहिलो प्रतिष्पर्धापछी सुरु भएको सो प्रतियोगिता अन्तर्गत आज पहिलो चरणको अन्तिम खेल सुनवर्षी नगरपालिका र पथरी शनिश. . .


बुबाको हत्या अभियोगमा छोरा पक्राउ

इटहरी । सुनसरी बराहक्षेत्र ९ का १७ बर्षीय उमेश पौडेल आफ्नै बुवाको हत्या अभियोगमा पक्राउ परेका छन् । गत बैशाख ७ गते उनले घरयासी बादबिबाद हुँदा घरमा रहेको तपेश भाडाले आफ्नै बुबा ३८ बर्षीय उपेन्द्र पौडेललाई कोखामा हानी घाईते बनाएका थिए । घाईते उपेन्द्रको नोवेल अस्पतालमा उपचारको क्रममा आज बिहान पौने ७ ब�. . .


त्रासबिच हलेसीमा रामनवमी मेला, दर्शनार्थी तथा भक्तजनको घुइँचो

विश्वप्रसिद्ध त्रिधार्मिकधाम खोटाङको हलेसीमा कोरोना कहरबीच पूजाआजा गर्ने भक्तजन तथा अवलोकन गर्ने पर्यटकको बाक्लो भीड लागेको छ । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसर पारेर १५ दिन मेला लाग्ने गरेको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिए पनि हलेसीमा लागेको मेलामा. . .


एनसेल टावर नजिकै फेला परेको सकेट बम सेनाद्वारा निष्क्रिय

मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारमा एनसेल टावर छेउमा फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । मङ्गलबार साँझ सप्तमीबजारभन्दा माथि डाँडामा रहेको एनसेलको टावर छेउमा हरियो झोलाभित्र शङ्कास्पद वस्तु फेला परेपछि स्थानीयवासीले प्रहरीमा खबर गरेका थिए । आज बिहान सो स्थानमा पुगेक�. . .


जाली नोटसहित तीनजना पक्राउ

इनरुवा । सुनसरी ईनरुवा नगरपालिका ४ स्टार होटल अगाडीबाट मंगलबार साँझ सभा ५ बजे जाली नोट सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धरान १९ का ६६ बर्षीय टेक बहादुर तामाङ, हरिनगर २ का २४ बर्षीय नजिम साफि र धरान १७ का महेन्द्र तामाङ रहेका छन् । जाली नोटको कारोबार गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा प्रह�. . .


क्याम्पस पढ्ने बिद्यार्थीको भर्ना शुल्क बेलबारी नगरपालिकाले तिरीदिने

आर्थीक अभावका कारण धेरै बिद्यार्थीहरुले पठन पाठनै पुरा नगरी बिचमै पढाई छाडने गरेको घट्ना नयाँ भने होईन्न । शैक्षिक उदेश्यनै पुरा नगरी छाडने गरेका घट्नाहरु बाहरीरहेकै बेला बेलबारी नगरपालिकाले भने बेलबारी बहुमुखी क्यापसमा अध्यन गर्न आउने नयाँ बिद्यार्थीको भर्ना शुल्क तिरीदिने भएको छ । २०७७ /०७८मा �. . .


सगरमाथा आधार शिविरमा पुगेका नर्वेका एक आरोहीलाई कोरोना सङ्क्रमण भएको आशङ्का

काठमाडौं सगरमाथा आधार शिविरमा (पाँच हजार ३६४ मिटर) पुगेका एक आरोहीमा कोरोना सङ्क्रमण भएको आशङ्का गरिएको छ । ६ दिन अघि आधार शिविरमा सिकिस्त विरामी भएपछि काठमाडौं ल्याइएका नर्वेका आरोहीको स्वाब परीक्षण गर्ने क्रममा कोरोना भएको आशङ्का गरिएको आधार शिविरमा स्थापना गरिएको हिमालयन रेस्क्यु एशोसिएशनको �. . .


बिराटनगरको ग्रीनक्रस हस्पिटल नयाँ ब्यबस्थापनका साथ पुन: संचालनमा

विराटनगर नयाँ बर्षको अवसर पारेर बिराटनगरको रगेली रोडमा रहेको ग्रीन क्रस अस्पताल पुन संचालनमा आएको छ । केहि समयदेखि बन्द रहेको अस्पताललाई पुन: नयाँ ब्यबस्थापनका साथ संचालनमा ल्याइएको हो ।  अस्पतालका ब्यबस्थापक कृष्ण खवासआगामी दिनमा अस्पतालले दिने सेवा अझ स्तरीय हुने र विशेषज्ञ डाक्टरहरु को सेवा. . .


विराटनगरमा सेरामिक पट व्यावसाय सुरु

विराटनगर विराटनगर ९ स्थित गुद्री लाईनमा सेरामिक पट व्यावसाय सुरु भएको छ। विराटनगर ६ की २७ बर्षिया स्वेता सिंहले सो व्यवसाय करिव १० लाखको लगानीमा अहिले संचालनमा ल्याएकी छन् । नेपाल सहित थाईलेण्ड, नेदरल्याण्ड, कलकत्ता सिलगुडी लगायतका ठाँउहरुबाट विभिन्न प्रकारका फुलसँगै फुल रोप्नको लागी सेरामिक पट�. . .


रंगेली र सुनवर्षीमा कुकुर आतंक, गाउँघरका बाख्रा जोगाउनै मुश्किल

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित शुक्रवारे तथा लबटाली आसपासका स्थानीय सडक (भुसिया) कुकुरबाट आतंकित भएका छन् । पछिल्लो केहि महिनायता घरमा पालिएका खसीबाख्रालाई कुकुरले मार्न थालेपछि सर्वसाधारणले सास्ती बेहोर्नु परेको हो । रंगेली ७ का स्थानीय रामचन्द्र सहनीले खेतमा च�. . .


अपाङ्गता भएका व्यक्तिहरुको संस्थाको नेतृत्व विकास सम्बन्धि दुई दिवसिय तालिम सम्पन्न

विराटनगर अपाङ्ग महासंघ प्रदेश नम्बर १ बिराटनगर र करुणा फाउन्डेसन इटहरीको संयुक्त आयोजनामा विराटनगर पान्चाली स्थित सगरमाथा पार्टि प्यालेसमा आयोजित कोभिड १९ पश्चातको उत्कृष्ट पुनरागमनको शुनिस्चितता:अपाङ्गता भएका व्यक्तिहरुको पहुच र दिगो विकासका लागि सबैको प्रतिबद्दता भन्ने मूल नाराका साथ अपा�. . .