पुर्व

काठको मुडाले किचेर एकजनाको मृत्यु

भोजपुर । भोजपुर भोजपुर नगरपालिका ४ मान्द्रे स्थितमा काठ सम्बन्धि काम गर्ने मजदुरको काठको मुडाले किचेर मृत्यु भएको छ । धनकुटा पाख्रिवास –३ मुवाखोला का २२ बर्षीय निर बहादुर मगर काठको मुडा पल्टाउने क्रममा सोही थिचेर घाइते भएका थिए । घाईते भएका उनको उपचारको लागी जिल्ला अस्पताल धनकुटा पुर्‍याउन साथ मंगल. . .


आगलागीबाट क्षति भएको सञ्चारमाध्यमलाई विराटनगरका युवा उद्यमीको सहयोग

नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले आगलागीबाट क्षति भएको सोलुखुम्बुस्थित सोलु एफ.एम.लाई आर्थिक सहयोग गरेको छ । प्रदेश १ को आन्तरिक पर्यटन प्रवद्र्धनकालागि आयोजित मोटर र्यालीका क्रममा सोलुखुम्बु पुगेको युवा उद्यमीहरुको टोलीले सामाजिक उत्तरदायित्व बहन गर्दै नगद पच्चिस हजार रुपैयाँ सहयोग �. . .


राष्ट्रपति रनिङ शिल्डको भलिवल खेलमा दाम्रभिट्टा स्कुल विजयी

मोरङको रतुवामाई नगरपालिकामा जारी १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७७ मा दाम्रभिट्टा इंग्लिश स्कूलले भलिबल तर्फ विजयी हासिल गरेको छ । विद्यालयले नगर स्तरीय भलिबल प्रतियोगितामा छात्र तर्फ प्रथम र छात्रा तर्फ दोश्रो स्थान जित्न सफल भएको छ । छात्रतर्फ सरस्वती माविलाई फाइनलमा दाम्रभिट्टा स्. . .


बिराटनगर योङ्हर्ट लियो क्लबद्वारा खेलकुद सामग्री वितरण

विराटनगरलायन्स क्लब अन्तराष्ट्रिय जिल्ला ३२५ ए वान अन्तर्गतका लायन्स क्लब अफ बिराटनगर योङ्हर्ट र लियो क्लब अफ बिराटनगर योङ्हर्टले संयुक्त आयोजनामा आज बिराटनगर स्थित जनपथ माध्यमिक विद्यालयमा खेलकुद सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व पुरा गर्ने उद्देश्यले आफुहरुले उक�. . .


चैतमा जुवा खेल्ने नौ जुवाडे कौडासहित पक्राउ

बिर्तामोड । झापा गौरादह नगरपालिका ३ बस्ने भक्त बहादुर बर्देवाको घरबाट जुवा खेलिरहेका ९ जनालाई कौडा र नगद सहित पक्राउ गरिएको छ । बिशेष सुचनाको आधारमा प्रहरीले सोमबार राती घरमा घेरा हालेर उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घर धनि बर्देवा सहित गौरादह २ का ३२ बर्षीय निर्मल थापा, गौरादह ३ का ३५ बर्�. . .


शरिरमा आगो सल्किएर एक जनाको मृत्यु

विराटनगर । ईलाम रोङ गाऊपालिका ३ मार्से निवासी ४८ बर्षीया मन माया राईको आगोले जलि मृत्यु भएको छ । बोल्न सुन्न नसक्ने उनको सोमबार दिउसो ११ बजे गाईको खोले पकाउने चुलोमा बालेको आगो कटनको कपडामा सल्किँदा शरिरको बिभिन्न भाग जलेर गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाईते उनको उपचारको लागि बिर्तासिटी अस्पताल ब�. . .


ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु १ जना घाईते

विराटनगर । भोजपुर अरुण गाऊपालिका ४ छेम्ताङ स्थितमा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु र १ जना घाईते भएका छन् । सोमबार बेलुका ६ बजे धरानबाट भोजपुरतर्फ जाँदै गरेको ना३ख ३२० नम्बरको ट्रक अनियन्त्रित भई सडकको बाँया भित्तामा ट्रकको अगाडीको भाग जोतिन गई दुर्घटना हुँदा ट्रकमा सवार सोही ट्रकक. . .


ब्राउन सुगर सहित २ जना पक्राउ

बिर्तामोड । झापा मेचीनगर नगरपालिका ६ स्थित गैरीगांउ स्थितबाट सोमबार बेलुका साढे ५ बजे लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कन्काई ३ का ३६ बर्षीय रोसन यादब र कन्काई ५ का २१ बर्षीय समिर लिम्बु रहेका छन् । उनिहरुलाई ४ ग्राम लागूऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिई अनुसन्धान. . .


सतिप्रथा अन्त्यका लागि योगमायाको योगदान स्मरणीय : प्रदेश प्रमुख अधिकारी

प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले योगमायाले राणा शासनकालमा सतिप्रथा अन्त्यका लागि गरेको योगदान स्मरणीय रहेको बताउनुभएको छ । मोरङको ग्रामथान गाउँपालिकास्थित झोराहाट नाटकघरमा सोमबार ‘योगमाया’ नाटक अवलोकन गरेपछि उहाँले दुर्गम भोजपुरजस्तो पहाडी भूभागमा रहेर सतिप्रथा एवं जहान�. . .


पुर्वि नेपाल लगायतका क्षेत्रमा भूकम्प

पुर्वि नेपालमा भुकम्पको झट्का महसुस भएको छ । करिब ९ बजेर ४ मिनेट भुकम्पको दुई वटा झट्का अनुभव गरिएको थियो । भारतको सिक्किमलाई केन्द्रविन्दु बनाएर गएको ५.८ रेक्टर स्केलको भूकम्पको धक्का्पु र्वि नेपालसँगै दार्जेलिंग, भुटान, बंगलादेश र चीनको क्षेत्रमा भुकम्प महसुस भएको छ ।. . .


विराटनगर विमानस्थल विस्तार योजना : मोरङ र सुनसरीका एक हजार २६७ कित्ता जग्गा अधिग्रहण गरिने

विराटनगर । विराटनगर विमानस्थलको विकास विस्तार र स्तोरन्नतिका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको प्रक्रिया अगाडी बढेको छ । जिल्ला प्रशासन कार्यालय मोरङ र सुनसरीले विस्तार क्षेत्र भित्रको जग्गा प्राप्तिको प्रक्रिया अगाडी बढाएको हो । जग्गा प्राप्ति ऐन २०३४ को दफा ९, १० र ११ बमोजिम जग्गाधनी व्यक्तिहर�. . .


८७ केजी गाँजासहित दुईजना पक्राउ

इटहरी । सुनसरी कोशी गाउँपालिका ६ श्रीपुर बस्ने उदय कुमार मुखिया र अर्का बिहारी मुखियालाई ८७ केजी गाँजासहित पक्राउ गरिएको छ । विशेष सुचनाका आधारमा प्रहरीले कोशी गाउँपालिका–४ कटान क्षेत्रमा बालुवामा गाडेर राखेको अवस्थाको गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले दुई दिन अगाडी शनिबार ठु�. . .