विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका–२ स्थित टंकीसिनवारीमा अवस्थित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मेडिकल साइन्सका विद्यार्थीलाई लक्षित गर्दै अत्याधुनिक लाइबे्ररी सञ्चालनमा ल्याएको छ । मेडिकल कलेजका अध्यक्ष डा.ज्ञानेन्द्रमानसिंह कार्कीले रेवन्त रुक्मणि पुस्तकालय सञ्चालनमा ल्याउनु भ�. . .
विराटनगर । झापा मेचीनगर नगरपालिका ७ स्थित पुर्व पश्चिम राजमार्ग ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । पुर्व जादै गरेको डब्लुबी ७३ बी ३३२४नम्बरको ईन्डियन ट्रकले साईकललाई ठक्कर दिँदा साईकल यात्री मेचीनगर नगरपालिका ८ जोर सिमल का ३० बर्षीय मनोज मेचे गम्भिर घाईते भएका थिए । उनको बी एण्ड सी अस्प. . .
विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले समाज परिवर्तनका लागि स्काउटको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ । उहाँले मर्यादित राष्ट्र बनाउने काममा स्काउटको भूमिकाआवस्यक रहेको बताउनुभयो । नेपाल स्काउट प्रदेश समितिले आयोजना गरेको दीक्षान्त समारोहमा मन्त्री राई ले सो कुरा बताउनु �. . .
विराटनगर । प्रदेश नंं १ मा आज ५५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २९, झापामा १७, सुनसरीमा ३ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १० महिला र १४ पुरुष सहित २४, सुन्दरहरैचामा २, बुढीगंगा, बेलबारी र कटहरीमा १–१, झापाको विर्तामोडमा ५, कनकाई र भ. . .
विराटनगर । लोपोन्मुख रेडपाण्डा चोरी निकासी तथा अवैध कारोबारमा संलग्नलाई पक्राउ गरि कानुनी दायरामा ल्याउन सफल भएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहान चैत महिनाको सर्वोकृष्ट प्रहरी घोषित हुनु भएको छ । प्रदेश प्रहरी कार्यालयले एक महिनाको अवधीमा उत्कृष्ट कार्यसम्पादन �. . .
इनरुवा । सुनसरी कोशी गाऊपालिका ४ स्थित जुद्धगंजबाट हतियार सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी कन्चनरुप नगरपालिका –१ का २४ बर्षीय जमाल भन्ने तालिम मन्सुरी रहेका हुन् । उनलाई गत राती साढे ९ बजे अस्थाई प्रहरी पोष्ट शिबचौकबाट खटिएको प्रहरी टोलीले १ थान कटुवा पेस्तोल र २ राउण्ड गोली सहित प�. . .
विराटनगर । प्रदेश १ का १४ जिल्ला प्रहरी कार्यालयबाट एकवर्ष भित्रको अवधीमा विभिन्न कारवाहीका क्रममा ३८ करोड रुपैँया राजश्व संकलन भएको छ । २०७७ बैशाखदेखि चैतसम्मको अवधीमा ६ हजार ८७६ मुद्दा दर्ता गरिएको छ । समाजमा हुने अपराधीक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध क�. . .
बिर्तामोड । झापा दमक नगरपालिका ६ नमुना मार्गस्थितबाट प्रहरीले ब्राउन सुगर सहित भारतिय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत किसनगंज जिल्ला डिबलबैंक थाना सतकौवा पन्चायत का २६ बर्षीय सिद्धिक आलम रहेका छन् । आईतबार दिउसो साढे १ बजे प्रहरीले चेकजाचको गर्दा उनको साथबाट लागूऔषध ब्राउन सुगर २९ ग�. . .
विराटनगर । तेह्रथुम ७ लाप्छायाङ टोल स्थितमा जिप अनियन्त्रित भई भिरबाट खस्दा चालकको मृत्यु भएको छ । गत राती साढे ९ बजे म्याङलुङदेखि मोराहाङ तर्फ जाँदै गरेको को १ ज ३४०९ को जिप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । दुर्घटनामा परी जिप चालक तेह्रथुम मन्छायायेम गाऊपालाक ५ का ४६ बर्षीय �. . .
विराटनगर । प्रदेश नं. १ माआज ४३ जनाकोरोना संक्रमितथपिएका छन् । मोरंमा २९, सुनसरीमा ६, झापामा १ र प्रदेश १ बाहिरका७जना रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १२ महिला र १५ पुरुष सहित २७,बुढीगंगा र कानेपोखरीमा १–१, सुनसरीको इटहरीमा ३, बर्जु, इनरुवा र हरिनगरमा १–१, झापाको अर्जुनधारामा. . .
बिर्तामोड । झापा बुद्दशान्ति गाऊपालिका ४ देविबस्ती बस्ने ज्योति विमलीको बाख्रा फर्ममा आगोलागी हुँदा ४० वटा बाख्रा जलि मरेका छन् । गत राती साढे १२ बजे लागेको आगोले बिमलीको इटा, काठ र टिनको छानो भएको एक तले बाख्रा फर्म, फर्ममा रहेका ४० वटा बाख्रा, बाख्रालाई खुवाउने दाना जली नष्ट हुँदा अन्दाजी ६५ लाख बराब�. . .
विराटनगर । मोरङको धनपालथान गाऊपालिका ४ स्थित भलुवा चौकमा पश्चिमतर्फ जादै गरेको को२७प ६४५९ को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते मोटरसाईकल चालकको मृत्यु भएको छ । आज बिहान रंगेली नगरपालिका २ का २३ बर्षीय भोला शर्मा र पछाडी सवार सोही स्थान ३ का २२ बर्षीय कासमिक मुर्मु गम्भिर घाईते . . .