इटहरी । सुनसरीको इटहरी–६ बाट हराएको प्रदेश १–०५–००१ प०२०७ नम्बरको मोटरसाईकल चोरीमा संग्लग्न रहेका २ जनालाई चोरी भएको मोटरसाईकल सहित पक्राउ गरिएको छ । चार दिन अगाडी गत २८ गते ईटहरी–६ मा रहेको बर्गर हाउसमा पार्किङ गरी राखेको उक्त नम्बरको मोटरसाईकल हराएको भनी खबर प्राप्त भएसंगै खोजतलासमा खटिएको प्रहर�. . .
विराटनगर । प्रदेश १ मा मंगलबार १०६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३४, मोरंगमा २४, झापामा १९, ताप्लेजुङमा १३, इलाममा ४, पाँचथरमा २, उदयपुर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इटहरीमा १८, धरानमा १०, इनरुवा र बराहक्षेत्रमा २–२, रामधुनी र दुहव�. . .
नवराज कट्टेल विराटनगर । निन्याउँरो अनुहारमा देखिएका धनपालथान गााउँपालिका–१ नोचाका ५६ वर्षीय हरिलाल मण्डल मंगलबार विराटनगरमा डराईडराई बोलिरहेका थिए । गाउँमा साहुको मिटर ब्याजले घरबार चुर्लुम्म डुबाएर उकासिनै नसक्ने भएका मण्डल शहरमा साहु पक्राउ परेपछि एक दशकको पीडा ओकल्न विराटनगर आएका हुन् । मण्ड. . .
रंगेली । मोरङको सुनवर्षी नगरपालिका २ स्थित अमरदहको मुख्य बजारमा आगलागी हुँदा दुई करोड बढीको क्षति भएको छ । मुख्यचोकमा रहेको पारस किराना पसलमा आगलागी हुँदा दुई तल्ले घर, गोदमासहित पारस किराना पसलमा रहेको १५ सय बोरा चामल, रिचार्ड काड ५ लाख बराबर, नगद २५ लाख, सुन १८ तोला , चाँदी ८० तोला , लत्ताकपडा, किराना पसल�. . .
विराटनगर । मोरङ प्रहरीले भारतबाट अवैध रुपमा नेपाल भित्रएको २४ क्विन्टल चिनी बरामद गरेको छ । मोरङ धनपालथान गाउँपालिका ४ बस्ने सुनिल राजबंशीको गोदाम अगाडी बरण्डामा भारतको कुवाडीबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्यार नेपाली बोरामा पल्टी गरि रहेको चिनी बरामद गरिएको हो । प्रहरीले गोदामबाट ४९ . . .
नेपाली अलैँचीको जात पहिचान गरिएको छ । नेपाली बगानमा खेती गरिने अलैँचीको वर्गीकरण गर्दै आधिकारिकताका लागि कृषि मन्त्रालयमा पठाइएको छ । नेपालमा लामो समयदेखि अलैँची खेती गरिए पनि जात पहिचान भएको थिएन । अन्तर्राष्ट्रिय क्षेत्रमा भारतले आफ्नो जातको पहिचान गराएको छ । नेपालमा खेती हुने अलैँची पनि भारत�. . .
प्रेम देवान विराटनगर । स्थानीयको कडा विरोध र प्रतिवादकाबीच प्रदेश १ सरकारले मोरङको ग्रामथानमा जेष्ठ नागरिक ग्रामको सोमबार शिलान्यास गरेको छ । स्थानीयले भोगचलन गर्दै आएको जग्गामा जर्बरजस्ती ज्येष्ठ नागरिक ग्राम निर्माण गर्न लागिएको भन्दै उनीहरुले विरोध गरेका हुन् । विरोधकै कारण प्रदेश १ का मुख्. . .
झापा । झापाको मेचीनगर नगरपालिका–७ बाट आईतवार बेलुका पौने ६ बजे नियन्त्रीत लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । उक्त स्थानमा पैदल हिडिरहेका सुन्दरहरैचा नगरपालिका–४ का १९ बर्षीय सौरभ बस्नेत, उर्लावारी नगरपालिका–९ का ३० बर्षीय चन्द्र गुरुङ र ईलामका २३ बर्षीय समर तामाङलाई पक्राउ गरिएको हो । चेकजाँच ग�. . .
बिराटनगर । उदयपुर, मोरङ र पाँचथरको तिन स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । सोमबार बिहान साँढे ९ बजे पाँचथरको फिदिम नगरपालिका–१ बतासे खोल्सीमा मे १ त ४१८५ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका ट्याक्टर चालक सुनसरीको झुम्का ठेगाना भएका २६ बर्षीय सन्तोष लम्�. . .
विराटनगर । आइतबार लेबिराल सोसाईटी क्लवले बहुभाषी प्रा. विद्यालयलाई सहयोग सहयोग प्रदान गरेको छ । इटहरी २० स्थित तामाङ्ग टोलमा रहेको बहुभाषी प्रा. विद्यालयमा कोरोना भाइरसलाई मध्यनजर गर्दै विद्यालयलाई सहयोगका लागि कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भीम प�. . .
सुनसरीको कोशी गाउँपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ६ श्रीपुरजब्दीका २८ वर्षीय प्रमोद यादव रहेको जनाइएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको मकुना हात्तीको आक्रमणबाट यादवको मृत्यु भएको हो । आइतबार राति आरक्षबाट आएको हात्तीले आज. . .
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले राँके–रवि–भेडेटार सडक निर्माण कार्यलाई गति दिन तत्कालै उपयुक्त निर्णय लिइने बताउनुभएको छ । निर्माण कार्यमा उल्लेख्य प्रगति नभएपछि आइतबार स्थलगत निरीक्षणमा आउनुभएका मन्त्री नेम्वाङले सडक निर्माणको कार्य अब अहिलेकै अवस्थामा रहन नसक्ने बता. . .