पुर्व

ताप्लेजुङका उत्कृष्ट ३ उद्यमी सम्मानित

ताप्लेजुङ  । पाँचौं उद्योग दिवसका अवसरमा ताप्लेजुङका तीन उद्यमीलाई सम्मान गरिएको छ । स्थानीय स्तरमा घरेलु तथा साना उद्योग खोली उद्योग प्रर्वद्धन र रोजगारी सृजना गरी योगदान पुर्‍याएबापत उनीहरूलाई सोमवार नगदसहित सम्मान गरिएको हो । फुङलिङ नगरपालिकास्थित आरपी आर्टस् तथा फ्रेमिङ सेन्टरका राजेन्द्र �. . .


दुहवीका पत्रकार रौनियार पक्राउ, मादक पदार्थ सेवन गरी एम्बुलेन्स चालक कुटेको आरोप

सुनसरी मङ्सिर ९ , मादक पदार्थ सेवन गरी एम्बुलेन्स चालक कुट्ने सुनसरी दुहवीका पत्रकार चन्दन रौनियार पक्राउ परेका छन् । कुटपिटबाट घाइते भएका इटहरी ५ का गोपाल निरौलाको विराटनगरको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक प्रवीण कार्कीले रौनियार पक्राउ परेको प�. . .


मलेसिया पठाउने भन्दै कामदारसँग अवैध रकम लिने ताप्लेजुङका कैलाश समातिए

काठमाडौं । वैदेशिक रोजगार विभागले मलेसिया पठाउने भन्दै कामदारसँग अवैध रकम लिँदै गरेको अवस्थामा  एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको मौवाखोला गाउँपालिकाका कैलाश लिम्बू छन् । लिम्बूले मलेसिया पठाइदिने भन्दै सिन्धुलीको कमलामाई नगरपालिका–११ का झलकबहादुर विक र कोष्टराज विकसँग �. . .


सोलुखुम्बुको सल्लेरीस्थित होटलमा मजदुर सुतेकै ठाउँमा मृत

सोलुखुम्बु । सोलुखुम्बुको सल्लेरीस्थित होटलमा एक मजदुर सुतेकै ठाउँमा मृत भेटिएका छन्। बन्दीपुर गाउँपालिका १ नयाँ बस्ती तनहुँका प्रेम लामा सोलुदूधकुण्ड नगरपालिका ५ स्थित अनिशा होटलमा बसेका थिए। यहाँ सञ्चालित एक क्रसर उद्योगमा हिराबहादुर सुनारसँगै आएका लामा हिजोदेखि पेटसम्बन्धी समस्या आएको भन्द�. . .


श्रीमानको दुईलाख लिएर श्रीमती वेपत्ता

भोजपुर । भोजपुरमा एक महिला रकम लिएर सम्पर्कविहीन भएकी छन् । षडानन्द नगरपालिका २, कुदाककाउले घर भएकी २७ वर्षिया आशा राई सार्कीले श्रीमानको २ लाख रुपैया लिएर वेपत्ता भएकी हुन् । भोजपुर सदरमुकामस्थित एक जुत्ता पसलमा काम गर्दै आएका उनका श्रीमान एक बहादुर सार्कीकी श्रीमती आशाले घरमा राखेको २ लाख नगद लिएर �. . .


श्रीमतीसँग अबैध सम्बन्ध राख्ने छिमेकीको हत्या, श्रीमान –श्रीमती प्रहरी नियन्त्रणमा

नसीम अन्सारी । सुनसरी (ईनरुवा) । अर्काकी श्रीमतीसँग अबैध यौन सम्बन्ध राख्ने एक ब्यक्तिको हत्या भएको छ । हत्यामा संलग्न दम्पतीलाई प्रहरीले पक्राउ गरी सार्बजनिक गरेको छ । इनरुवा नगरपालिका वडा नम्बर ३ सोमबारेहाट जिल्ला अदालत नजिकै बस्ने ४० बर्षिय कारी यादवको हत्या भएको हो । यादवले छिमेकी अनिता पंडितसं�. . .


उदयपुरको बेलकामा आगलागी, १५ लाखको क्षती

उदयपुर । उदयपुरको वेलका नगरपालिका ५ कुम्बे डाँडा बस्ने नयन्द्रबहादुर श्रेष्ठको घरमा आगलागी आगलागी भएको छ। आगलागीबाट करिब १५ लाख मुल्य बराबरको क्षती भएको छ । सोलार प्यानलबाट लाईन सर्ट भई आगलागी भएको प्रहरीले जनाएकोछ । आगलागी स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाए�. . .


प्रधानमन्त्री ओलीकै गृहजिल्लामा भारतको दादागिरी

 झापा । भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली भूमि अतिक्रमण गरी सीमा क्षेत्रको दशगजा मिचेर सीमा स्तम्भ नेपालतिर सारेपछि अहिले नेपाली नागरिकको धनी पूर्जामा भएको जग्गासमेत भारतमा पुगेको छ । यसरी भारतीय सीमा सु्रक्षा बलले अतिक्रमण गरेर सीमा पश्चिम सारिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला . . .


मन्त्री हेरफेर गर्नुले वर्तमान सरकार असफल : विश्वप्रकाश शर्मा

इनरुवा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकार असफल भएको बताएका छन् । नेपाल प्रेस युनियन धरान सुनसरीले धरान उपमहानगरपालिकामा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको वर्तमान सरकारका मन्त्रीहरुले राम्रोसँग काम गर्न नसकेका कारण मन्त्रिमण्डल पुनर्गठन भएकाले वर�. . .


झापाको गौरीगन्ज सिमामा भारतविरुद्ध नाराबाजी

झापा । नेपाल भारत सीमावर्ती झापाको गौरीगन्ज सिमामा भारतविरुद्द नाराबाजी गर्दै विरोध प्रदर्शन भएको छ । भारतले नेपाली भुमि अतिक्रमण गरेको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको भातृ संगठन नेपाली बिद्यार्थी संघले भारत विरुद्द बिहिबार प्रदर्शन गरेको हो । गौरादह बहुमुखी क्याम्पसबाट राष्ट्रिय . . .


पोखराकी युवतीको पूर्वी नाका काँकडभिट्टाबाट भारतीय एसएसबीलेद्वारा उद्धार

झापा ।   पूर्वी नाका काँकडभिट्टाबाट भारत पुगेकी एक नेपाली युवतीलाई भारतीय एसएसबीले उद्धार गरेका छन्।  मानव तस्करीको फन्दामा फसेर गैरकानुनी रूपमा भारतको बाटो दिल्ली हुँदै कुवेत जान लागेकी पोखरा बस्ने २८ वर्षीय कविता उमरालाई भारतीय एसएसबीले उद्धार गरेको हो। काँकडभिट्टाबाट भारत प्रवेश गरेका युवती उ. . .


भोजपुरमा नकावधारीले लुगा धुन गएकी महिला दुबै स्तन काटिदिए

भोजपुर । भोजपुरमा नकावधारीले लुगा धुन गएकी महिलामाथि आक्रमण गरेका छन्। भोजपुर षडानन्द नगरपालिका ८ की २८ वर्षीया एक महिलाको नकावधारीले बुधबार दुबै स्तन काटिदिएका हुन्। बुधबार बिहान स्थानीय खकुवा खोलामा लुगा धुन गएकी ती महिलालाई नकावधारी व्यक्तिले पक्रेर स्तनको दुबै निप्पल छिनाइदिएको प्रहरीले जनाए. . .