पुर्व

तेह्रथुमको बसन्तपुरमा हिमपातसँगै आन्तरिक पर्यटकको चहलपहल (फोटो फिचर)

तेह्रथुम , पुस १४ गते । तेह्रथुमको बसन्तपुरमा हिमपातसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको छ । यहाँ धेरै पर्यटक हिउँ खेल्न र हेर्न पुग्ने गरेका छन् । पछिल्लो समय तराईबाट छोटो दूरीमा रहेको बसन्मातपुरमा हिउँ हेर्न र खेल्न तराईवासीसहित भारतीय पर्यटकको गन्तव्य बन्दै आएको छ । कहिल्यै हिमाली क्षेत्र नदेखेक�. . .


विवाह गरौँ भनेपछि प्रेमिकाकाे हत्या, शव तमोरमा बगाइदिए प्रेमिले

त्रिवेणी गाउँपालिका-२ चोकपुरकी १९ वर्षीया मन्दिरा अधिकारीको हत्या भएको खुलेको छ।१७ मंसिरदेखि बेपत्ता मन्दिराको शव भने अझै फेला परेको छैन। उनका प्रेमी रमेश अधिकारीले नै उनको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ। रमेशलाई प्रहरीले पक्राउ गरेको छ।रमेश नातामा मन्दिराका दाजु पर्ने . . .


२२ दिन अघि ताप्लेजुङबाट हराएकी युवतीकाे हत्या भएकाे खुलासा

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ चोकपुरकी मन्दिरा अधिकारीको हत्या आरोपमा पक्राउ परेका आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले आइतबार पत्रकार सम्मलेन गरी मन्दिराकाे घर चोकपुरमा बसेर स्थानीय गुप्तेश्वर माविमा अध्यापन गराउने रमेश अधिकारीलाई सार्वजनिक गरेको हो । आरोप�. . .


सिरहामा अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि सबै विद्यालयमा बिदा

सिरहा, पुस १३ । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आजदेखि पाँच दिनका लागि सिरहा नगरपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाको शिक्षा शाखा प्रमुख सुवोध लामाले सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहरलाई दृष्टिगत गर्दै पुस १३ देखि १७ गतेसम्म नगरपालिकाभि�. . .


प्रदेश १लाई सडक मानव मुक्त बनाउने अभियानमा चुनौती: मानसिक रोगीको बिजोग

इलाम । चिसो बढ्दै गएपछि मानसिक रोगीको बिजोग हुन थालेको छ। इलामको माईजोगमाई गाउँपालिका–६ थुम्के डाँडाका सन्तोष कठेत र सूर्योदय नगरपालिका–११ की उषा आचार्यको मानसिक सन्तुलन गुमेको छ। उपचार गर्न आर्थिक समस्या हुँदा सन्तोषको परिवार पिरोलिएको छ। उषाका परिवारलाई छोरी बेपत्ताको पीडासमेत थपिएको छ। केही �. . .


प्रधानमन्त्रीको गृहनगरमा सरकारी जग्गा व्यक्तिको नाममा, सुकुम्बासीको बिचल्ली

दमक। झापाको दमक नगरपालिका प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर हो । प्रधानमन्त्रीको निवास यहीँ रहेकाले दमकको चर्चा राष्ट्रिय राजनीतिमा अरू बेला पनि हुने गर्छ ।  केही अघिदेखि काठमाडौंमा प्रधानमन्त्री निवास रहेको बालुवाटारको जग्गाको प्रकरण निकै चर्चामा थियो । त्यसमा ‘केन्द्रीय तहकै नेताको संलग्�. . .


धनकुटामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण दिवस

धनकुटा । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण दिवसको अवसरमा आयोजित कार्यक्रमका सहभागीहरुले पुनःनिर्माणका गतिलाई तिव्रता दिनु पर्नेमा जोड दिए । राष्ट्रिय पुनःनिर्माण प्राििधकरण जिल्ला आयोजना धनकुटालेको आयोजनामा संचालन भएको चौथो राष्ट्रिय पुनःनिर्माण प्रधिकरणको स्थापना दिवसमा सहभागीहरुले यस्तो ब�. . .


धनकुटामा आठपहरीया महिला गोल्डकपः मोरङको पोष्टमा एपीएफको ११ गोल

धनकुटा । धनकुटामा शहिद रिदिमाहाङ्ग रामालिहाङ्ग आठपहरीया प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । शनिबार भएको उद्घाटन खेलमा विभागीय टोली एपीएफले मोरङ्ग फुटबल क्लबलाई ११–० को विशाल गोल अन्तरले पराजित गरेको छ । एपीएफले पहिलो हाफमा ५ तथा दोस्रो हाफमा ६ गोल गरेको थियो । एफिएफका लागि स्ट्राइक�. . .


नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा मोरङका अशोक शङ्कर विजयी

चितवन पुस १२,  नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा अशोक शङ्कर विजयी हुनुभएको छ । चितवनको रत्ननगरमा सम्पन्न ४६ औँ महाधिवेशनबाट सन् २०२० का लागि उहाँ निर्वाचित हुनुभएको हो । पथरी जेसिज मोरङका पूर्वअध्यक्ष शङ्करले ५५२ मत प्राप्त गर्नुभयो । अध्यक्ष पदका अर्का प्रत्यासी अरुणेश्वर खनालले ५२७ र विकास मानन्. . .


सिराहाबाट लागुअौषधसहित ३ जना युवा समातिए

ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित सशस्त्र प्रहरीको टोलीले आज बिहान सिरहाको बरियारपट्टीबाट  एक युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी वेश क्याम्प बरियारपट्टीबाट खटिएको गस्ती टोलीले भारतीय बजारतर्फबाट आउँदै गरेको स१०प ७१५३ नम्बरको मोटरसाकललाई चेकजाँच गर्दा ठूलो परिमाणमा लागुऔषधसहित सिरह. . .


करणीको आरोप लागेका सिद्धबाबाको बयान शुरु, अभियोग प्रमाणित भए कति हुन्छ सजाय ?

सुनसरी । जबरजस्ती करणीको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको बयान लिने क्रम शुक्रबारदेखि शुरु भएको छ । उपचारको बहाना देखाउँदै विराटनगरको एक निजी अस्पतालको सुविधा सम्पन्न कोठामा रहेका सिद्धबाबा भनिने गिरीलाई शुक्रबार ११ बजेको समयमा जिल्ला अदालत इनरुवा सुनसरीमा उपस्थित गर�. . .


मोरङ उर्लाबारीका हवल्दार राजु श्रेष्ठ घुस लिएको आरोपमा पक्राउ

काठमाडौं, पुस १२ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय–ऊर्लाबारी, मोरङ्गमा कार्यरत एक प्रहरी हवल्दारलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । हवल्दार राजु श्रेष्ठले आठ हजार रुपियाँ सेवाग्राहीबाट घुस वापत लिएको आयोगले दाबी गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले काठ फ. . .