पुर्व

ईटहरीबाट देउवाको आक्रोश, ‘आन्तरिक विवादले वाक्क भएँ’

इटहरी। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विवादले आफू वाक्क भएको बताएका छन्। देउवाका अनुसार पार्टीभित्र नेता रामचन्द्र पौडेल पक्षले आफूविरुद्ध मोर्चाबन्दी गर्न अनेक बखेडा झिकेर विवाद बढाउने काम गर्दै आएको छ। ‘पौडेल पक्षले पटकपटकको आग्रह नमान्दा केन्द्रीय समितिले बहुमतका �. . .


ईटहरीका पत्रकार प्रेस स्वतन्त्र सेनानी याम प्रधानको निधन

इटहरी । नेपाल प्रेस युनियनका पूर्वउपाध्यक्ष याम प्रधानको ५३ वर्षको उमेरमा निधन भएको छ । बिहीबार बिहान साढे ३ बजे इटहरी ९ भोजपुरे टोलस्थित निवासमा उनको निधन भएको हो । नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वसभापति समेत रहेका प्रधान बिभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए ।  यस्तैबिच नेपाल पत्रकार महासंघ प. . .


संखुवासभामा भिरबाट लडेर एक जनाको ज्यान गयाे

संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिकामा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा भोजपुर जिल्ला साल्पासिलिछो गाउँपालिका–२ घर भएका अन्दाजी ४८ वर्षीय एकराज विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएकाे छ । प्रहरी निरीक्षक सन्तोषकुमार राईका अनुसार बुधबार भोजपुरबाट �. . .


वडा कार्यालयसहित ९ वटा घर तथा पसलमा चोरी

ओखलढुंगा ।  ओखलढुंगामा वडा कार्यालयसहित ९ वटा घर तथा पसलमा चोरी भएको छ । चोरी गर्ने समुहको पहिचान भएको छैन ।  चोरी प्रकरणमा प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ । गत सोमबार मध्यराती सिद्धिचरण नगरपालिका ३ अधेरी नारायणस्थानस्थित वडा कार्यलय र स्थानीयको घरको ढोका फोडेर नगद तथा गरगहना चोरी भएको प्र�. . .


ससुराली घर जादैगर्दा भिरबाट लडेर बिश्वकर्माको मृत्यु

संखुवासभा । भोजपुरको साल्पासिलिचो गाउँपालिका २ घर भई संखुवासभाको सिलिचोङ गाउँपालिका(२ बस्दै आएका ४८ बर्षीय एकराज बिश्वकर्माको भिरबाट लडेर मृत्यु भएको छ ।मंगलवार राती ७ बजेको समयमा ससुराली घर तर्फ आउने क्रममा बाटोमा रहेको महाविर भिरबाट लडेर बिश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभ. . .


प्रदेश नम्बर १ पर्यटन : ईलाममा एक रुपैयाँमा नै पर्यटकलाई बास

इलाम । नेपाल भ्रमण वर्षको प्रचार गर्न र यसलाई सफल बनाउन इलाममा सञ्चालित होटल एशोसिएशनले एक रुपैयाँमा पर्यटकलाई बास बसाएको छ । एशोसिएशनको सहकार्यमा जिल्ला सदरमुकाममा सञ्चालित पाँच वटा होटलले एक रुपैयाँमा पर्यटकलाई बास बसाएका हुन् । सन् २०१९ को अन्तिम दिन मङ्गलबार होटल ‘बुक’ गर्न पुगेका पहिलो (सेवा. . .


अंग्रेजी नयाँ वर्षमा इटहरीमा भव्य सांगीतिक कार्यक्रम हुदै

इटहरी पौष १६ । अङ्ग्रेजी नयाँ बर्षको अवसर पारेर ईटहरी स्थित इम्पेरियल लाउन्जमा सांगीतिक कार्यक्रम हुने भएको छ । नयाँ बर्ष २०२० का अवसरमा संचालन हुने उक्त कार्यक्रममा सिक्किम तथा दार्जिलिङका कलाकारहरूकाे बिशेष प्रस्तुति रहनुका साथै अन्य नेपाली कलाकारहरूको बेजाेड प्रस्तुति रहने छ । सांगितिक कार्य�. . .


धनकुटाको भेडेटारमा आजदेखि आठौँ फुड फेस्टिबल शुरु

इटहरी पौष १५ , धनकुटाको भेडेटारमा आजदेखि आठौँ फुड फेस्टिबल शुरु हुने भएको छ । सांस्कृतिक झाँकी तथा साङ्गीतिक कार्यक्रम पनि प्रस्तुत हुने फेस्टिबलमा यस पटक २० हजार पर्यटकले अवलोकन गर्ने र १ करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य आयोजकले लिएको एसोसिएसनका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । फेस्टिबल र �. . .


सप्तरीमा हात्तीको आतंक : एक दर्जन घर भत्काउनुका साथै अन्नपात खाएर लाखौँको क्षति

सप्तरीको विभिन्न स्थानमा हात्तीको समूहले एक दर्जन घर भत्काउनुका साथै अन्नपात खाएर क्षति पु-याएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका चार÷पाँच वटा हात्तीको समूहले सप्तकोशी र खड्ग नगरपालिकामा घरको पर्खाल, टाटी भत्काउनुका साथै अन्नपात खाएर क्षति पु-याएको सप्तरी प्रहरीले जनाएको छ । हात्तीको समूहल. . .


इटहरीमा ‘क्यान इन्फोटेक २०२०’ आयोजना हुने,नौला प्रविधि र उपकरणको अवलोकन गर्न पाइने

इटहरी पुष १५ ,  इटहरीमा माघ १ गते देखी ५ दिने सूचना प्रविधि सम्बन्धि बृहत प्रदर्शनी ‘क्यान इन्फोटेक २०२०’ आयोजना हुने भएकाे छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ सुनसरीको आयोजना, क्यानमहासंघ प्रदेश नं. १ को सम्योजनमा उक्त प्रदर्शनी संचालन हुने जनाइएकाे छ । प्रदेश स्तरीय चौथो संस्करण क्यान इन्फोटेक इटह�. . .


डा.देव घिमीरेको टोलीले इटहरीका ३ सय १४ विपन्न बालबालीकालाई पाठ्य सामाग्री वितरण

इटहरी पुष १५ ,  विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. देव घिमीरेको टोलीले इटहरीका ३ सय १४ विपन्न बालबालीकालाई पाठ्य सामाग्री वितरण गरेको छ । इटहरीको श्री मनहोहन आधारभुत विद्यालयका दलीत तथा गरीब विद्यार्थीहरुलाई टोलीले उक्त समाग्री वितरण गरेको हो । सोमबार दिउँसो विद्यालय परीसरमा एक कार्यक. . .


चिसोले कठ्याङ्ग्रिएर उर्लाबारीमा एकको मृत्यु

विराटनगर । चिसोले कठ्याङग्रिएर मृत्यु भएको अवस्थामा मोरङको उर्लाबारीमा एकको ज्यान गएको छ । उर्लाबारी नगरपालिका–१ स्थित बक्राहा खोला किनारमा सोमबार बिहान उर्लाबारी–४ का ५४ वर्षीय सोमबहादुर रोक्काको शव भेटिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यस वर्ष चिसोले कठ्याङ्ग्रिएर मोरङमा मानिसको म�. . .