पुर्व

विराटनगर तालिम केन्द्रमा कार्यरत भन्दै असईमा जागिर लगाइदिन्छु भन्ने नक्कली इन्सपेक्टर पक्राउ

नेपाल प्रहरीको इन्सपेक्टर बनेर असईमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका घर भएका २२ वर्षीय विजय वाग्ले रहेका छन् । असईमा जागिर लगाइदिन्छु भन्दै दुई जनासँग डेढ लाख रुपैयाँ ठगी गरेको आरोपमा वाग्ले. . .


फिदिमको मुस्कान चोकमा कृषि हाटबजार निर्माण गरिँदै

पाँचथर । फिदिम नगरपालिका वडा नम्बर १ स्थित मुस्कान चोक छेउमा कृषि हाटबजार निर्माण गरिँदै छ । फिदिम नगरपालिकाको १० लाख रुपैया तथा संघिय सांसद कोषबाट १० लाख रुपैयाँ गरी २० लाख रुपैयाँको लागतमा हाटबजार निर्माणको कार्य भइरहेको छ । झण्डै ४० प्रतिशत जति काम सकिएको र आगामी असार मसान्तअघि सवै निर्माण कार्य . . .


अशान्त बनेको रंगेली अस्पताल शान्त बन्यो ,सबै सेवा सुचारु

रबिन्द्र बराल रंगेली फाल्गुन ७ बुधबार देखि रंगेली अस्पताल काे अाेपिडि, एमर्जन्सि , तथा अन्य सेव समेत सुचारु भएको छ । नवजात शिशु र सुत्केरी महिलाको मृत्यु चिकित्सकको लापरबाहीका कारण भएको भन्दै आफन्त प्रदर्शनमा उत्रिएपछि मोरङको रंगेली अस्पताल मंगलबार तनावपुर्ण रहेको थियो । रंगेली–९ दोहमनाकी २५ वर्�. . .


रंगेलीमा सुत्केरी महिलाको मृत्यु प्रकरण : घटनाको छानबिन गर्न  छानबिन समिति गठन

रबिन्द्र बराल विराटनगर फाल्गुन ७  । नवजात शिशु र सुत्केरी महिलाको मृत्यु चिकित्सकको लापरबाहीका कारण भएको भन्दै आफन्त प्रदर्शनमा उत्रिएपछि मोरङको रंगेली अस्पताल मंगलबार तनावपुर्ण भयो । सामान्य प्रसूतिमार्फत छोरा जन्माएकी रंगेली–९ दोहमनाकी २५ वर्षीया रविना सरदार र उनीबाट जन्मिएका नव. . .


तेश्रो मदन स्मृति कप प्रदेश १ स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु

सोलुखुम्बु । सोलुखुम्बुमा तेश्रो मदन स्मृति कप प्रदेश १ स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । मदन भण्डारी स्पोटस एकेडेमी १ नम्बर प्रदेश कमिटीको आयोजनामा मंगलबार शुरु भएको प्रतियोगितामा प्रदेश १ को १३ जिल्लाको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन सोलुखुम्बुका संघीय सांसद हेमकमार राई सुर. . .


प्रदेश १ मा दादुरा रुबेला र पोलियो खोप अभियान शुरु

विराटनगर फाल्गुन ६ । प्राणघातक रोग दादुरा रुबेला र पोलियो संसारबाट उन्मूलन गर्ने विश्व स्वास्थ्य सङ्गठनको अभियानमा प्रदेश १ सरकारले सक्रिय सहभागिता जनाएको छ । दादुरा रुबेलाको कारण मानिसको ज्यान जान सक्ने र पोलियोका कारण मानिस अपाङ हुने भएकाले नै यो अभियान प्रदेश नं १ को सरकारले आजबाट शुरु गरेको हो �. . .


संखुवासभाको चैनपुरबाट चन्द नेतृत्वको नेकपाका पाँच कार्यकर्ता विस्फोटक पदार्थसहित पक्राउ

ईन्द्र गिरी संखुवासभा, फागुन ६ । संखुवासभाको चैनपुरबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पाँचजना कार्यकर्ता विस्फोटक पदार्थसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा चैनपुर नगरपालिका–४, दोभानेका अग्नि भनिने सन्तोष तामाङसहित पाँचजना रहेका प्रहरीले जनाएको छ । संखुवासभाका विभिन्न स्थानमा आगजनी र �. . .


इनरुवामा निःशुल्क खानाको असर : होटल सुक्न थाले , होटल व्यवसायीलाई टाउको दुखाई

अमर काफ्ले इनरुवा,  फागुन ०६ । ५७ टोलीका युवाहरुले थालेको निःशुल्क खाना खुवाउने अभियान गरिब, दुखी र असहायका हकमा राहत प्याकेज बनेपनि स्थानीय होटल व्यवसायीकालागि भने टाउको दुखाईको विषय बन्न पुग्यो । युवाहरुको पहलमा बसचोकमा टेण्ट नै गाडेर निःशुल्क खाना अभियान थालिएको थियो । उक्त अभियान यतिबेला भने स�. . .


थाइल्याण्डमा हुने एसीसी इस्टर्न रिजन टी–२० कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

थाइल्याण्डमा यही फेब्रुअरी २९ देखि मार्च ६ तारिखसम्म आयोजना हुने एसीसी इस्टर्न रिजन टी–२० कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेल फेब्रुअरी २९ मा मलेसियासँग खेल्नेछ । नेपालसहित आयोजक थाइल्याण्ड, म�. . .


भोजपुरमा घुससहित सव इञ्जिनीयर रङ्गेहात पक्राउ परे

भोजपुर । घुससहित सव इञ्जिनीयर पक्राउ परेका छन् । आमचोक गाउँपालिकामा कार्यरत करारका असिस्टेन्ट सवइञ्जिनीयर विष्णुकुमार राईलाई सेवाग्राहीबाट पाँच हजार घुस लिँदै गर्दा सोमबार अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो । राईले गाउँपालिकामा सञ्चालनमा रहेको हायुखोला खानेपानी आयोजनाको बिल फरफारक गर�. . .


सप्तकोशीमा सञ्चालित जेटबोट बन्द : जथाभावी चन्दा र कमिशन मागेपछि सेवा बन्द

भोजपुर । दक्षिणी क्षेत्रबाट तराईसँग जोड्ने सप्तकोशीमा सञ्चालित (जलयातयात) जेटबोट सेवा बन्द भएको छ । स्थानीयले जेट बोट सञ्चालकबाट कमिशन माग्दै अवरोध गरेपछि सुरक्षाको माग गर्दै गत बिहीबारबाट सेवा बन्द गरेको व्यवसायीले बताएका छन् । स्थानीयवासीले जथाभावी चन्दा उठाउने, कमिशन माग्ने गरेको भए पनि सरकारल. . .


मोरङको बेलबारीमा रहेको ड्रिमल्याण्ड फन पार्कमा आकर्षण बढ्दै (तस्बिरमा हेर्नुहोस)

प्रदेश नम्बर १  मोरङको बेलबारीमा रहेको ड्रिमल्याण्ड फन पार्कमा आगन्तुकहरुको  आकर्षण बढ्दै गएको छ । बेलवारी नगरपालिका वडा नम्बर ३ मा रहेको करिब १० करोडको लागतमा निर्माण गरिएको उक्त फन पार्क प्रदेश नम्बर १ कै नमुना पार्क बन्ने क्रममा रहेको छ । होटेल , रेस्टुरेन्ट सहित स्विमिङ पुल , इन्डोर बालबालिकालाई �. . .