पुर्व

इलाम क्याम्पसमा चरम राजनीति, प्रशासनिक र शैक्षिक क्रियाकलाप अस्तव्यस्त

प्रकाश नेपाल इलाम । इलाम सदरमुकाममा रहेको महेन्द्ररत्न बहुमुखी क्याम्पस (इलाम क्याम्पस) आन्दोलनको चपेटामा परेको छ । विभिन्न विषयमा असन्तुष्टि जनाउँदै विद्यार्थी संगठनले लामो समयदेखि आन्दोलन गरिरहँदा क्याम्पसको प्रशासनिक र शैक्षिक क्रियाकलाप अस्तव्यस्त बनेको छ । क्याम्पसमा लामो समयदेखि आन्दो. . .


सागमा विजेता धराने खेलाडीलाई धरान उपमहानगरले गर्यो सम्मान

धरान । धरान उपमहानगरपालिकाले १३ औं सागमा नेपाललाई पदक दिलाउने धराने खेलाडीलाई धरान बजार परिक्रमा गराई सम्मान गरेको छ । धरान डेको अवसरमा आयोजित धरान महोत्सवमा उनीहरूलाई नगदसहित सम्मान गरेको हो । १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा धरानबाट पदक विजेता खेलाडीहरुलाई प्रदेश नम्बर एकका मुख्यम�. . .


पूर्वी पहाडी जिल्लामा हिउँ खेल्न जाने आन्तरिक पर्यटकको भीड

धनकुटा । पूर्वी पहाडी जिल्लामा हिउँ खेल्न जाने आन्तरिक पर्यटकहरूको भीड लागेको छ । केही दिनदेखि पूर्वी पहाडी जिल्लाका उच्च क्षेत्रमा लगातार हिउँ परिरहेको छ । हिउँमा रमाएर फोटो खिच्न आउनेहरूको संख्या केही दिनयता अत्यधिक बढेको स्थानीयको भनाइ छ । तेह्रथुम, संखुवासभा, धनकुटा, ताप्लेजुङ, सोखुखुम्बुलगाय�. . .


दिप्रुङ चुईचुम्मा गाउँपालिका २ का वडाध्यक्षमाथि हातपात

खोटाङ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–२, डाँडागाउँका वडाध्यक्षमाथि हातपात भएको छ । लेनदेनको विषयमा उत्पन्न विवाद समाधानका लागि छलफल गराउने क्रममा आइतबार वडाध्यक्ष भिमबहादुर खत्रीमाथि कार्यकक्षमै हातपात भएको हो । काका श्याम मंग्राती र भतिज अर्जुन मंग्रातीबीच लेनदेनको विषयमा भएको विवाद मिलाउनका ल. . .


३८ दिनपछि सिद्धबाबा चतरामा रहेको आश्रममा फर्किए

विराटनगर ।  बलात्कार आरोप अनुसन्धानका क्रममा अस्पताल बसेका सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरीले ३८ दिनपछि आश्रम फर्किएका छन्। अस्पतालले डिस्चार्ज दिएसँगै उनी आइतबार चतरा फर्किएका हुन्। बलात्कार आरोपमा जिल्ला अदालत सुनसरीले गत सोमबार तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिए लगत्तै. . .


नेपाल भ्रमण बर्षको आईतबार बेलबारीमा शुभारम्भ

बेलबारी  पुष २० ।  नेपाल भ्रमण बर्षको आईतबार बेलबारीमा शुभारम्भ गरिएको छ । प्रदेश १ का उद्योग,पर्यटन,बन तथा वाताबरणमन्त्री जगदिश कुसियैतले बेलबारीमा भ्रमण बर्ष सन २०२० को शुभारम्भ लेखिएको बेलुन सहितको ब्यानर उडाएर कार्यक्रमको शुभारम्भ गरेका थिए ।  प्रदेश १ मा भ्रमण बर्षमा ५ लाख पर्यटक भित्रयाउने लक�. . .


हिउँले सेताम्यै प्रदेश नम्बर १ को तिनजुरे, हिउँ खेल्न जाने पर्यटकहरुको घुइँचो

-प्रकाश पाक्साँवा तेह्रथुम । शुक्रबार परेको बर्षाका कारण तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सिमावर्ती क्षेत्र तिनजुरे क्षेत्र हिउँले सेताम्यै बनेको छ । बर्षासँगै परेको हिउँले यहाँका डाँकाहरु ढाकेको छ भने जनजीवन समेत प्रभावित बनेको छ । लेकाली भेगमा बढ्दो जाडोका कारण बालबालिका तथा बृद्धबृद्धाहरु �. . .


सामाजिक विकासमन्त्री सहितको सहभागितामा दमकबाट १५ जना सडक बालबालिकाको उद्धार

विष्णुप्रसाद पोखरेल/नवराज कट्टेल दमक, पुस २० गते । शनिबार साँझ संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको समन्वयमा एकैसाथ झापाको दमकबाट १५ जना सडक बालबालिकाको उद्धार गरिएको छ । उद्धार कार्यमा १ नम्वर प्रदेशका सामाजिक विकासमन्त्री सहित दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी लगाय. . .


धरानबाट सडकमा कस्टकर जीवन बिताइरहेका ३१ बालबालिकाहरुको उद्धार

सुनसरी, पुस २० । सुनसरीको धरान उपमहानगरपालिकाको भानुचोक क्षेत्रबाट शुक्रबार राति ३१ बालबालिकाहरुको उद्धार गरिएको छ । घर–परिवारबाट अपहेलित भएर सडकमा कस्टकर जीवन बिताइरहेका ३१ बालबालिकाहरुको उद्धार गरिएको हो । सरकारले सुरु गरेको सडक बालबालिका, बेवारिसे वृद्धवृद्धा तथा अशक्तहरुको संरक्षण अभियान�. . .


संखुवासभामा हिमपात , तीन फिटसम्म हिउँ जम्यो

संखुवासभा, पुस २० । संखुवासभामा शुक्रबारदेखि परेको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । भारी हिमपातले जिल्लाका किमाथांका, गुफापोखरी, टुटेदेउराली, सभापोखरी, मादीलगायत क्षेत्रका बासिन्दा प्रभावित भएका छन् ।उक्त क्षेत्रमा तीन फिटसम्म हिउँ जम्दा पिउनेपानीको समस्या भएको छ । उत्तरी क्षेत्रमा हिमपा�. . .


दमकमा राति सवारी दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

दमक । झापाको दमकमा आज राति भएको सवारी दुर्घटनामा परि २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । दमकको क्याम्पसमोडमा  राति सवा नौ बजे पूर्वबाट पश्चिमतर्फ जादै गरेको मे १ ह ४९१९ नम्बरको अटो रिक्सालाई बिपरित दिशाबाट आईरहेको भारतीय नम्बरप्लेट बि आर ०७ जि एच ८७८८ नम्बरको ट्रकले ठक्कर दिँदा �. . .


स्नातकोत्तर सकेर वडाध्यक्ष बनेका उज्वल बाख्रापालनमा रमाउँदै

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१० का वडाध्यक्ष उज्जन बुढाथोकी जनताको सेवासँगै बाख्रापालन व्यवसायमा रमाइरहेका छन् । जनप्रतिनिधिका रुपमा वडाध्यक्ष पदमा निर्वाचित भएसँगै बाख्रापालन थालेका बुढाथोकीले १५ लाख लगानी गरेर प्रशस्त मुनाफा लिइरहेका छन् । २६ वर्षीय वडाध्यक्ष बुढाथोकीको दैनि�. . .