पुर्व

श्रीमानको दुईलाख लिएर श्रीमती वेपत्ता

भोजपुर । भोजपुरमा एक महिला रकम लिएर सम्पर्कविहीन भएकी छन् । षडानन्द नगरपालिका २, कुदाककाउले घर भएकी २७ वर्षिया आशा राई सार्कीले श्रीमानको २ लाख रुपैया लिएर वेपत्ता भएकी हुन् । भोजपुर सदरमुकामस्थित एक जुत्ता पसलमा काम गर्दै आएका उनका श्रीमान एक बहादुर सार्कीकी श्रीमती आशाले घरमा राखेको २ लाख नगद लिएर �. . .


श्रीमतीसँग अबैध सम्बन्ध राख्ने छिमेकीको हत्या, श्रीमान –श्रीमती प्रहरी नियन्त्रणमा

नसीम अन्सारी । सुनसरी (ईनरुवा) । अर्काकी श्रीमतीसँग अबैध यौन सम्बन्ध राख्ने एक ब्यक्तिको हत्या भएको छ । हत्यामा संलग्न दम्पतीलाई प्रहरीले पक्राउ गरी सार्बजनिक गरेको छ । इनरुवा नगरपालिका वडा नम्बर ३ सोमबारेहाट जिल्ला अदालत नजिकै बस्ने ४० बर्षिय कारी यादवको हत्या भएको हो । यादवले छिमेकी अनिता पंडितसं�. . .


उदयपुरको बेलकामा आगलागी, १५ लाखको क्षती

उदयपुर । उदयपुरको वेलका नगरपालिका ५ कुम्बे डाँडा बस्ने नयन्द्रबहादुर श्रेष्ठको घरमा आगलागी आगलागी भएको छ। आगलागीबाट करिब १५ लाख मुल्य बराबरको क्षती भएको छ । सोलार प्यानलबाट लाईन सर्ट भई आगलागी भएको प्रहरीले जनाएकोछ । आगलागी स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाए�. . .


प्रधानमन्त्री ओलीकै गृहजिल्लामा भारतको दादागिरी

 झापा । भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली भूमि अतिक्रमण गरी सीमा क्षेत्रको दशगजा मिचेर सीमा स्तम्भ नेपालतिर सारेपछि अहिले नेपाली नागरिकको धनी पूर्जामा भएको जग्गासमेत भारतमा पुगेको छ । यसरी भारतीय सीमा सु्रक्षा बलले अतिक्रमण गरेर सीमा पश्चिम सारिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला . . .


मन्त्री हेरफेर गर्नुले वर्तमान सरकार असफल : विश्वप्रकाश शर्मा

इनरुवा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकार असफल भएको बताएका छन् । नेपाल प्रेस युनियन धरान सुनसरीले धरान उपमहानगरपालिकामा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको वर्तमान सरकारका मन्त्रीहरुले राम्रोसँग काम गर्न नसकेका कारण मन्त्रिमण्डल पुनर्गठन भएकाले वर�. . .


झापाको गौरीगन्ज सिमामा भारतविरुद्ध नाराबाजी

झापा । नेपाल भारत सीमावर्ती झापाको गौरीगन्ज सिमामा भारतविरुद्द नाराबाजी गर्दै विरोध प्रदर्शन भएको छ । भारतले नेपाली भुमि अतिक्रमण गरेको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको भातृ संगठन नेपाली बिद्यार्थी संघले भारत विरुद्द बिहिबार प्रदर्शन गरेको हो । गौरादह बहुमुखी क्याम्पसबाट राष्ट्रिय . . .


पोखराकी युवतीको पूर्वी नाका काँकडभिट्टाबाट भारतीय एसएसबीलेद्वारा उद्धार

झापा ।   पूर्वी नाका काँकडभिट्टाबाट भारत पुगेकी एक नेपाली युवतीलाई भारतीय एसएसबीले उद्धार गरेका छन्।  मानव तस्करीको फन्दामा फसेर गैरकानुनी रूपमा भारतको बाटो दिल्ली हुँदै कुवेत जान लागेकी पोखरा बस्ने २८ वर्षीय कविता उमरालाई भारतीय एसएसबीले उद्धार गरेको हो। काँकडभिट्टाबाट भारत प्रवेश गरेका युवती उ. . .


भोजपुरमा नकावधारीले लुगा धुन गएकी महिला दुबै स्तन काटिदिए

भोजपुर । भोजपुरमा नकावधारीले लुगा धुन गएकी महिलामाथि आक्रमण गरेका छन्। भोजपुर षडानन्द नगरपालिका ८ की २८ वर्षीया एक महिलाको नकावधारीले बुधबार दुबै स्तन काटिदिएका हुन्। बुधबार बिहान स्थानीय खकुवा खोलामा लुगा धुन गएकी ती महिलालाई नकावधारी व्यक्तिले पक्रेर स्तनको दुबै निप्पल छिनाइदिएको प्रहरीले जनाए. . .


मोरङको जहदा गाउँपालिका–१ का कार्यवाहक वडा अध्यक्ष उमेशकुमार घुस लिँदालिँदै समातिए

मोरङको जहदा गाउँपालिका–१ का कार्यवाहक वडा अध्यक्ष उमेशकुमार साहलाई घुस लिँदालिँदै अख्तियार टोलीले मंगलबार पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले साहलाई वडा कार्यालय भित्रैबाट २१ हजार रुपैयाँ लिँदै गर्दा रंगेहात पक्राउ गरेको हो । सडक स्तरोन्नतिका लागि दुई लाख रुपैयाँ�. . .


सुनसरीमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना, चालकको मृत्यु

सुनसरी । सुनसरीमा भएको ट्याक्टर दुर्घटनामा चालकको ज्यान गएको छ। बराहक्षेत्र नगरपालिका८ शुक्रबारे –कोशी बाँधमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । आज दिउँसो १ बजेको समयमा बराहक्षेत्र नगरपालिका ६ नया बस्ति घर भएका सुर्य नारायण मण्डलको को २ त ५०२७ नम्बरको ट्याक्टर शुक्रबारे तर्फ जोत्न लैजादै ग. . .


खोलामा डुबेर तीन बर्षीय बालकको ज्यान गयो

खोटाङ। खोटाङको खोटेहाङ गाउँपालिका ७ रातामाटामा एक बालकको डुबेर ज्यान गएको छ । स्थानीय हिमाल राईको ३ बर्षीय छोरा साहिल राईको खोलामा डुबेर ज्यान गएको हो । खेल्ने क्रममा घर नजिकै रहेको सावाखोलामा डुबेर बालकको ज्यान गएको प्रहरीले जनाएको छ ।. . .


इटहरीमा महिलाको शव फेला, पहिचान हुन सकेन

सुनसरीको ईटहरी उमनपा वडा न. ४ भिरगाउ स्थित वुढी खोलाको पश्चिम किनाराको कास घारीमा कालो सेतो वुट्टे रङको सुरुवाल र पहेलो भेष्ट लगाएको एक महिलाको शव फेला परेको छ । उचाई ४ फिट ११ ईन्च भएको वेवारिसे महिलाको अनुहार, छाती, पेट, हात तथा खुट्टाको पैतलाको भाग र कम्मर घाटीको भागहरु समेत सडी गली उत्तानो अवस्थामा वे. . .