पुर्व

धनकुटाको महालक्ष्मी नगरपालिकामा १३ वर्षमै चर्चित पुरोहित !

धनकुटा । उमेरले १३ वर्ष मात्रै पुगेका छन्, धनकुटाको महालक्ष्मी नगरपालिका–४ चानुवाका टुवराज कोइराला। तर हरेक कर्मकाण्डमा पोख्त, परिपक्व पुरोहित जस्तै छन् उनी। यो खर आजको अन्नपूर्ण पोष्ट दैनिकमा धनकुटाबाट हरिबहादुर लम्जेनले लेखेका छन्। गाउँघर कतै जजमानी गर्नुपर्ने उनैलाई पहिलो निम्तो आउँछ।प्राय�. . .


चुहानडाँडामा विमानस्थल बनाउने रवीन्द्र अधिकारीकाे सपना पूरा हुने

पाँचथर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराइले तेह्रथुमको चुहानडाँडामा विमानस्थल निर्माण गर्न सरकार पछि नहट्ने बताउनुभएको छ । बिहीबार स्थलगत अवलोकन गर्न पुग्नुभएका मन्त्री भट्टराईले हरेक दृष्टिकोणले चुहानडाँडा क्षेत्र विमानस्थलको लागि उपयुक्त भएकाले यहाँ विमानस्थल न�. . .


लागुऔषध सहित उदयपुरबाट दुईजना पक्राउ, कोडा सहित लागु औषध नियन्त्रणमा

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ११ बाट लागुऔषध सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय युवाहरुले आफ्नै कोठाबाट लागुऔषध बेचबिखन गरिरहेको भन्ने सूचना पाए लगत्तै आज बिहान जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । यसरी पक्राउ पर्नेमा त्र. . .


झापामा लिफ्टबाट लडेर एकजनाको ज्यान गयो

झापा । झापाको दमक नगरपालिका ६ मा रहेको दमक मल सेन्टमा लिफ्ट बनाउने क्रममा एकजनाको ज्यान गएको छ । यसरी ज्यान जानेमा पाँचथर पात्लेभञ्याङ घर भई दमक ८ बस्ने ३५ बर्षीय सन्तोष मगर रहेको प्रहरीले जनाएको छ । आज बिहान लिफ्ट बनाउने क्रममा अचानक लिफ्ट माथीबाट झरी च्यापिएर घाईते भएका मगरलाई उपचारको लागि लाईफ लाईन . . .


व्याकुल माइला गोल्डकप फुटबलको उपाधि आयोजक नयाँ नेपाल सरोकार समाजललाई

व्याकुल माइला गोल्डकप फुटबलको आठौँ संस्करणको उपाधि आयोजक नयाँ नेपाल सरोकार समाजले जितेको छ । समाजले ज्वालामुखी युवा क्लब हर्कपुरलाई ३-१ गोलले पराजित गरेको हो । उपाधिसँगै समाजले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ । उपविजेता ज्वालामुखीले रु ८० हजार जितेको छ । समाजका लागि तीनवटै गोल सविन केसीले . . .


व्याकुल माइला गोल्डकपको उपाधि सरोकार समाजलाई

ओखलढुंगा । व्याकुल माइला गोल्डकप फुटबलको आठौँ संस्करणको उपाधि आयोजक नयाँ नेपाल सरोकार समाजले जितेको छ। समाजले ज्वालामुखी युवा क्लब हर्कपुरलाई ३–१ गोलले पराजित गरेको हो। उपाधिसँगै समाजले एक लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ। उपविजेता ज्वालामुखीले ८० हजार जितेको छ। समाजका लागि तीनवटै गोल सविन केस. . .


नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना संखुवासभाबाट पक्राउ

संखुवासभा ।  नेपाली सेनामा लगाइदिन्छु भनेर पैसा ठगी गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिचिला गाउँपालिका–१ बस्ने राजु भन्ने राजकुमार राई रहेको जिल्ला प्रहरी कर्याालय संखुवासभाका प्रहरी निरीक्षक (इन्सपेक्टर) सन्तोष राईले बताउनुभयो । उहाँका अनुसार, �. . .


पाँचथरमा करेन्ट लागेर एकजनाको मृत्यु

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका ३ हाङथुवा टोलमा नयाँ बिजुली विस्तार गरी पोलबाट तार जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सोमबार पाल्पाको रुप्से गाउँपालिका ९ वस्ने वर्ष २५ को ईश्वर सारु मगरलाई तार जडान गर्ने क्रममा ज्यान गएको हो । अचानक करेन्ट प्रवाह भई करेन्ट लाग्दा उनी गम्भिर . . .


आगलागीबाट सोलुखुम्बुमा झण्डै एक करोडको क्षति

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका १ ख्याम्पु बस्ने चन्द्र प्रकाश कोईरालाको घरमा आगलागी हुँदा करिब एक करोडको क्षति भएको छ । सोमबार अचानक बिद्युत लाईन सर्ट भई आगोलागी हुदा कोईरालाको ढुङ्गा माटोले बनेको ३ तले घर, घर भित्र रहेको काठ तखती २ सय थान, सरा २ सय थान, अन्नपात, लत्ता कपडा, भडाकुडा पुर�. . .


पर्यटकीय क्षेत्र श्रीअन्तुमा खानेपानी समस्या

इलाम । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सरकारले घोषणा गरेको १०० गन्तव्यमध्येको एक श्रीअन्तुमा खानेपानी समस्या भएको छ। झुल्केघामसँगै हरियो चिया बगान र कञ्चनजंघाको दृश्यावलोकनका लागि प्रख्यात मानिएको अन्तुमा पर्यटकको चाप बढेसँगै खानेपानीको समस्या समेत बढ्दो छ।  यस क्षेत्रमा दिनहुँ सयौं पर्यटक�. . .


धरानको झरना सेकुवा कर्नरमा यौनधन्दा, तीन जोडीसहित संचालक पक्राउ

धरान । धरान स्थित झरना सेकुवा कर्नरमा यौनजन्य गतिविधि गरेको आरोपमा तीन जोडीसहित सञ्चालिका पक्राउ परेका छन् । धरान–१३ लक्ष्मीचोकमा सोनी गुरुङले सञ्चालनमा ल्याएको झरना सेकुवा कर्नरबाट पक्राउ गरेकाे हाे ।  घर नै भाडामा लिएर तीन वटा कोठामा अवैध गतिविधि गरेको प्रहरीले जनाएकाे छ । स्थानीयहरूका अनुसार, सञ. . .


बसबाट यात्रुको नगद चोर्ने २ भारतीय युवती पक्राउ

भद्रपुर । बसबाट १ लाख रुपैयाँ नगद चोरी गरेर भाग्दै गरेका दुई महिलालाई प्रहरीले सोमबार चारआलीबाट पक्राउ गरेको छ । पक्राउपर्नेमा भारतको पानीट्याङ्की घर बताउने २५ वर्षीया पूजा गुल्ठा र २५ वर्षीया कविता मण्डल रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकु�. . .