पुर्व

जिल्ला अदालत सुनसरी अपडेट: सिद्धबाबा पक्ष र महिला अधिकारकर्मी दुबै नाराबाजीमा (फोटो फिचर)

बिराटनगर पुष १२ , बलात्कार आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीका पक्ष र महिला अधिकारकर्मीले जिल्ला अदालत सुनसरी अगाडि नाराबाजी गरेका छन् । सिद्धबाबाविरुद्ध मुद्दा अदालतमा पेस भएपछि शुक्रबार अदालत पुर्‍याइएका सिद्धबाबाको पक्षमा र सिद्धबाबाले बलात्कार गरिएकी भनिएकी महिलाका पक्षका महिलाले  अ. . .


झापामा पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा आउँदै

भद्रपुर । झापासहित मेचीका क्यान्सर बिरामीले नेपालका अन्य जिल्लासहित भारत धाउनु पर्ने समस्यालाई मध्यनजर गरी झापाको बिर्तामोडमै स्थापना गरिएको पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा आउँदैछ। बिएण्डसी अस्पतालकै लगानीकर्ताले स्थापना गरेको सो क्यान्सर अस्पतालले अंग्रेजी नयाँ वर्ष जनवरी १ तारिख अर्थ. . .


सडक निर्माणका क्रममा ढलेको रूखले किचेर वृद्धाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङ सडक निर्माणका क्रममा ढलेको रूखले किचेर ताप्लेजुङमा एक वृद्धाको ज्यान गएको छ। सिरिजंघा गाउँपालिका-२ आम्बेगुदिनस्थित हप्पुखोलाबाट तेल्लोक जोड्ने मोटरबाटो निर्माणका क्रममा ढलेको रूखले किच्दा स्थानीय ६० वर्षीय पदम माया खड्काको घटनास्थलमा नै ज्यान गएको आम्बेगुदिन प्रहरी चौकील�. . .


संखुवासभामा मुआब्जाको विवादमा सडकखण्ड अवरुद्ध

संखुवासभा  । संखुवासभामा निर्माणाधिन अरुण तेस्रो आयोजनाले मुआब्जा नदिएको भन्दै स्थानीयबासीले दिदिङदेखि पावरहाउस पुखुवा सडक–खण्ड आज (बिहिबार) देखि अनिश्चित्कालीन बन्द गराएका छन् । आयोजनाको करिब ३० प्रतिशत काम भइसक्दासमेत दिदिङको पुखुवासम्मको २४ किलोमिटर सडक–खण्डमा मुआब्जा नपाए पछि उनीहरुले अन�. . .


झापाको धुलाबारीमा तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सुरु

लीलाराज झापाली बिर्तामोड, पुस १० गते । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी झापाको मेचीनगर धुलाबारीमा बुधबारदेखि तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव सुरु भएको छ । महोत्सवको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विधिवत उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई भव्य बनाउने �. . .


रेडपाण्डा संरक्षण गर्न पाठ्यक्रम नै तयार गरी पढाई

इलाम । एकवर्ष अघि इलामको सन्दकपुर गाँउपालिकाको जमुनास्थित चोयाटारमा रेडपाण्डा मृत अवस्थामा फेला परेको थियो । मृत रेडपाण्डाको पुच्छर र शरीरको केही भागमात्र बाँकी रहेको अवस्थामा फेला परेको थियो । त्यस्तै सन्दकपुर गाउँपालिका १ स्थित माईपोखरीभन्दा केही तल तीनकुने भन्ने ठाउँमा दुईवटा कुकुरले सिकार ग. . .


धरानमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, घरायशी बादबिबादमा कुटपिट

सुनसरी, पौष १० गते । सुनसरीको धरान उपमहानरपालिका-१५ मा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । बुधवार राती साँढे ८ बजेको समयमा ४३ बर्षीय काजीमान राई र ३६ बर्षीय रमिला राई बिच घरायशी बादबिबाद भई कुटपिट समेत हुँदा श्रीमती घाईते भएकी थिईन । घाईतेलाई उपचारको लागि बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्. . .


छथरको फेदापमा ५० बर्षीय बृद्ध मृत भेटिए

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका ६ का ५० बर्षीय लिलम लम्जेल छथर गाउँपालिका ५ को सडकमा मृत अबस्थामा फेला परेका छन् । मंगलवार घरबाट शुक्रवारे बजार तर्फ हिँडेका लम्जेल आज बिहान साँढे ८ बजे छथर गाउँपालिका ५ को सुदाप जाने बाटोमा मृत फेला परेका हुन् । शुक्रवारे बजारमा अत्याधिक मादक पदार्थ सेवन गरेर घर त�. . .


ईलाममा एक ब्यक्तिले आफैले घाँटी रेटेर गरे आत्महत्या

ईलाम । ईलामको माई नगरपालिका ५ दाहालटारमा एक ब्यक्तिले आफैँले आफ्ेनो घाँटी रेटेर आत्महत्या गरेका छन् । ४८ बर्षीय राम बहादुर शंकरले आफुले आफ्नै घाँटी रेटेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । आज बिहान साँढे ६ बजे शंकरले आफूले आफ्नै घाँटी रेटी आत्महत्या गरेको खबर प्रहरीलाई स्थानीय. . .


जिल्ला समन्वय समिति महासङ्घले नेपाल भ्रमण वर्षको शुभारम्भ खोटाङबाट गर्ने

खोटाङ ।जिल्ला समन्वय समिति महासङ्घ प्रदेश नम्बर १ कार्यसमितिले नेपाल भ्रमण वर्षको शुभारम्भ खोटाङबाट गर्ने भएको छ । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० लाई प्रचारप्रसार र प्रवद्र्धन गर्न महासङ्घले पुस १० गतेबाट शुभारम्भ गर्ने भएको हो । खोटाङका विभिन्न पर्यटकीय तथा धार्मिकस्थलहरुम�. . .


एम्बुलेन्स ट्रकमा ठोक्किँदा एकको मृत्यु

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ मा सोमबार एम्बुलेन्स दुर्घटना हँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर चौडण्डीगढी–५ का ५० वर्षीय चेतबहादुर विष्ट रहेको प्रहरी नायब उपरीक्षक विनोद शर्मालेले जानकारी दिए । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ख.३५५३ नंको ट्रकलाई सोही दिशातर्�. . .


सुकेटार विमानस्थलको स्तरोन्नती हुँदै, १६ करोड बजेट छु्ट्याइयो

ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलको स्तरोन्नती गर्ने काम भइरहेको छ ।सहज उडान र अवतरणका लागि विमानस्थलको थप विस्तार र स्तरोन्नतीको काम भइरहेको हो । भ्रमण वर्षलाई समेत लक्षित गरी भइरहेको विस्तारको कार्य तीव्र गतिमा अघि बढेको सुकेटार विमानस्थल प्रमुख रूपेश मुरारकाले बताए । अहिले विमानस्थल�. . .