अज्ञात समूहले दुई एक्जाभेटरमा आगजनी गरेको छ । गए राति भोजपुर नगरपालिका १२ स्थित प्रतिमा प्रेशा कन्ट्रसन प्रालिको वाा २ क ७६९२ नंको स्काभेटरमा पेट्रोल छर्केर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै टेम्केमैयुङ गाउँपालिका दुई छिनामखुको नौले गाउँमा मध्यपहाडी लोक मार्गमा सडक निर्म�. . .
धरान मङ्सिर १६ , धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसले जित निश्चित गर्ने सम्भावना बढेको छ । धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उमेदवार तिलक राई दुईहजार ६०६ मतले अघि देखिएका छन् । पछिल्लो मतपरिणामअनुसार कांग्रेसका तिलक राईले अहिलेसम्म अहिलेसम्म २५ हजार ९९५ मत प्राप्त गरेका छन् भने नेकपाक�. . .
आइतबार बिहान जिल्ला अस्पताल उदयपुरमा श्रीमतीलाई प्रसूति व्यथा लागेपछि उपचार गर्न आएका प्रेम बुढाथोकी अस्पतालमा उनको मृत्यु भएसके पनि अझै बेपत्ता छन् । जिल्ला अस्पतालका अनुसार आइतबार त्रियुगा नगरपालिका ४ का बुढाथोकीले २६ वर्षीया श्रीमती सुष्मालाई सुत्केरी व्यथा लागेपछि उपचारका लागि जिल्ला अस्�. . .
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १० वडा कार्यालयले एकै परिवारका ६ जनाको ज्यान जाने दुर्घटना भए पछि वडा कार्यालयले शोक प्रस्ताव पारित गर्दै मंसीर १६ गते सोमबार एक दिन वडा शोक विदाको घोषणा गरेको छ। त्रियुगा नगरपालिका वडा नम्बर १० अन्तर्गतका कार्यालय, निजि तथा सामुदायीक विद्यालयहरु एक द�. . .
धरान । सुनसरीको धरान उपमहानगरपालिकामा मेयरका लागि भएको उपचुनावमा कांग्रेसले अग्रता बढाउँदै लगेको छ । पछिल्लो मत परिणाम अनुसार कांग्रेसका तिलक राईको २४ हजार ६ सय ५१ मत आएको छ भने नेकपाका प्रकाश राईले २३ हजार ४ मत पाउनु भएको छ । १ हजार ६ सय ४७ मतान्तर भएको थियो ।. . .
खोटाङ । खोटाङको सोकला गाउँपालिका वडा नम्बर (३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार इन्द्रबहादुर खड्काले एक मत प्राप्त गरेका छन् । सत्तारूढ नेपाल कम्यनिष्ट पार्टी नेकपाकी उम्मेदवार शिवकला राईले तीन सय ९१ मत प्राप्त गरी विजयी भइन् । नेपाली कांग्रेसका उम्मेदवार शुक्रबहादुर तामाङ तीन �. . .
खुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा पनि नेकपाले अग्रता लिएको छ। पछिल्लो मतपरिणाम अनुसार नेकपाका तेजबहादुर पोख्रेलले ५११ मत पाएका छन्। त्यस्तै नेपाली कांग्रेसका विमन पराजुलीले ३९२ मत पाएका हुन्। आज विहान ९ः१५ देखि मत गणना शुरू भएको हो। १० मतदान स्थलका ९ हजार एक मतदाता रहेको मकालु गाउँपालिका�. . .
चन्द्रप्रकाश शर्मा पोखरा, मङ्सिर १५ गते। पोखरा महानगरपालिका वडा नं. २० मौजामा सडक खन्ने क्रममा ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ । कास्की र मनाङ जोड्ने भलाम–¥याले चौर–मौजा विसौना–सिक्लेस– मनाङ सडक निर्माणका क्रममा माथिबाट ढिस्को खसेको थियो । ढिस्कोबाट तीन जनाको शव निकालिएको र अन्य तीन–चार ज�. . .
धरान उपमहानगरपालिकाको १८, १९ र २० वडाको मतगणना सकिँदा नेकपा उम्मेदवार प्रकाश राईले २३०९ मत हासिल गरेका छन् । उनलाई कांग्रेस उम्मेदवार तिलक राईले टक्कर दिइरहेका छन् । राईले २२९२ मत प्राप्त गरेका छन् ।. . .
जनकपुरधाम, मङ्सिर १५। प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आज भगवान् सीताराम विवाह महोत्सव–२०७६ हर्षोल्लासपूर्वक मनाइँदैछ । त्रेतायुगमा भगवान् सीतारामको विवाह भएको स्मरणमा मिथिलावासीले यहाँ हरेक वर्ष विवाह पञ्चमीका दिन प्रतीकात्मक सीतारामको विवाह महोत्सव मनाउँदै आएका छन् । त्रेतायुगमा जनकप. . .
दक्षिण कोरियाको अदालतले के–पप स्टार्स जुङ्ग जुन–योंग र चोइ जोङ्ग–हुनलाई रक्सीको मातमा बेहोस भएकी महिलालाई सामूहिक बलात्कार गरेका कारण क्रमशः ६ र पाँच वर्षको जेल सजाय तोकिएको छ । जुङ्गमाथि बलात्कारको फुटेज छायांकन गरेर बाँडेको आरोपपनि पुष्टि भएको छ ।यी दुईले ८० घण्टाको यौन हिंसा उपचारको कोर्स पढ�. . .
ओखलढुङ्गा, मङ्सिर १५ गते । जिल्लाको लिखु गउँपालिका–६ का लेकिन्द्र भट्टरार्ईलाई जब धान लगाउने असार महिना अनि धान थन्क्याउने असोज÷कात्तिक महिना लाग्छ अनि लगाउँदै आएको खेती पनि छाडौँकी जस्तै हुन्छ । उहाँलाई मात्र हैन उहाँका काका होमनहरि भट्टराईलगायतका गाउँका वृद्धवृद्धालाई खेती कसरी लगाउने र भित्र्. . .