पुर्व

चन्द्रगढी विमानस्थलको स्तरोन्नतिको निर्माण सम्पन्न गर्न थप एक सय बिघा जमिन चाहिने

झापा । नेपाल नागरिक उड्डयन प्राधिकरणले बनाएको चन्द्रगढी विमानस्थल भद्रपुरको स्तरोन्नतिको गुरु योजना अनुरुप निर्माण सम्पन्न गर्न थप एक सय बिघा जमिन चाहिने भएको छ। विमानस्थल विस्तारका लागि गुरुयोजना बनाएर नेपाल नागरिक उड्ययन प्राधिकरणले नीतिगत काम थालिसकेको छ। तर निर्माणको काम थालनी गर्नका लागि ज. . .


मातृभाषा शिक्षालाई प्रभावकारी र व्यवस्थित बनाइने

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकाले मातृभाषा शिक्षालाई प्रभावकारी एवं व्यवस्थित बनाउनका लागि फाल्गुनन्द भाषा शिक्षालय निर्माण तथा सञ्चालन गर्ने निर्णय गरेको छ। गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष वीरबहादुर कुरुम्बाङले गाउँपालिकाको कार्यालय घुर्वीसेपञ्चमीमा बुधबार पदभार ग्रहण गर्दै सो न�. . .


मातेर हल्ला गर्नेलाई १ हजार जरिवाना

ताप्लेजुङ। अत्याधिक मदिरा सेवन गरि बजारमा होलल्ला गर्दे हिँड्ने एक युवा कारवाहीमा परेका छन् । बुधबार राति फुङलिङ बजारमा होहल्ला गरिरहेको अवस्थामा २४ वर्षीय लक्ष्मी लावुङ लिम्बू पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले १ हजार रुपैयाँ जरिवाना भराएको छ । फक्ताङलुङ गाउँपालिकाको. . .


धरानका मेयरको पहिलो निर्णय कर घटाउने प्रस्तावमा हस्ताक्षर

सुनसरी  । पदभार ग्रहण गर्नासाथ बुधबार धरान उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख तिलक राईले समग्र राजश्वका प्रणाली तथा करको दर र दायराको पुनरावलोकनका लागि पेश गरिएको निर्णयार्थ प्रस्तावमा पहिलो हस्ताक्षर गरेका छन् । पाँचौं नगरसभाले पारित गरी लागु गरेको आर्थिक ऐन २०७६ अनुसारको करको दररेटलाई पुनरव�. . .


गरिखानेको कथा : गाउँभरि मौरीपालन , दुई लाखसम्म कमाउँछन् किसान

गलकोट नगरपालिका–९ मल्म, बरेखानीका किसान मित्रलाल गौतमको घरमा १० घार मौरी छन् । एक घारमा वर्षको १५ किलोसम्म मह उत्पादन हुन्छ । एक किलो महको मूल्य रु एक हजार ५०० छ । गौतमले झैँ बरेखानीका सबै किसानले मौरी पालेका छन् । मह बेचेर यहाँका किसानले वार्षिक दुई लाखसम्म कमाउँछन् । स्वस्थ र स्वादिलो भएकाले महको म�. . .


सोलुखुम्बुमा पर्यटकीय सिजन सकिँदै गएपछि विदेशी पर्यटकहरू धमाधम फर्कन थाले

सन्तोष राउत सोलुखुम्बु, मङ्सिर १८ गते । पर्यटकीय सिजन सकिँदै गएपछि सोलुखुम्बुको माथिल्लो क्षेत्रबाट विदेशी पर्यटकहरू धमाधम फर्कन थालेका छन् । तापक्रममा कमी आएसँगै विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य मनोरम दृश्यावलोकन गर्न आउने पर्यटक दिन प्रतिदिन फर्कन थालेपछि पर्यटकीय नगरी खुम्बु क्षेत्र . . .


झापाको चन्द्रगढी विमानस्थललाई अन्तर्राष्ट्रिय उडानसहितको क्षेत्रीय विमानस्थल बनाइने

दमक, मङ्सिर १८ गते । झापाको चन्द्रगढी विमानस्थललाई अन्तर्राष्ट्रिय उडानसहितको क्षेत्रीय विमानस्थलका रूपमा विकास गरिने भएको छ । यसको विस्तृत गुरुयोजना बनिसकेको र गुरुयोजनाअनुसार काम सुरु भएको समेत बताइएको छ । विमानस्थलको स्तरोन्नति र विकासका लागि कम्तीमा थप एक सय बिघा जमिन आवश्यक पर्ने गुरुयोजनाम�. . .


बिराटनगरका युवाहरुको प्रयासमा जहदा गाउँपालिकामा ३ जना बालबालिकालाई सहयोग

बिराटनगर मंसिर १८ , बिराटनगरका युवाहरुको प्रयासमा ३ जना बालबालिकालाई सहयोग गरेका छन् ।  जहदा गाउँपालिका वार्ड न १ का सानो उमेरमा बुवा बेपत्ता तथा आफ्नी आमा गुमाएका ३ जना बालबालिकालाई बिराटनगरका युवाहरु मिलेर ४ महिनाको लागि पुग्ने खाद्यान्न सामाग्री र जाडोको लागि २ वटा सिरक सहयोग गरिएको छ। बालबालिका. . .


शक्ति-केन्द्र संजालमा सिद्धबाबा : प्रचण्डलाई भैंसी पूजा गराए, महरालाई आशीर्वाद दिए

इटहरी । बलात्कार गरेको आरोप लागेका सुनसरी चताराका सिद्धबाबा भनिने कृष्णदास गिरीको संजाल–सम्पर्क तथा पहुँच देशी–विदेशी शक्ति–केन्द्रसम्म रहेको पाइएको छ । गिरीले आफूलाई आयुर्वेद, गौपालन, विज्ञान, धर्म दर्शनका ज्ञाता, विभिन्न विश्वविद्यालयबाट विद्यावारिधी गरेको बताएर विभिन्न धार्मिक तथा आध्यात्म. . .


यति एयरको बदमासी : मरिसकेका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा

सोलुखुम्बु  । १० मंसिर ०५८ मा सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा युद्धरत तत्कालीन माओवादीले हमला गर्‍यो । सुरक्षाकर्मी र निजामती कर्मचारीसहित कामु मालपोत अधिकृत भीमबहादुर सम्बाहाम्फेको पनि निधन भयो । घटनामा मालपोतका सम्पूर्ण स्रेस्तासमेत जलेर खरानी भए । देशका लागि यो ठूलो त्रासदी थियो, तर यती एयरक. . .


चन्द्रगढी विमानस्थललाई अन्तर्राष्ट्रिय उडानसहितको क्षेत्रीय विमानस्थलका रूपमा विकास गरिने

झापा । झापाको चन्द्रगढी विमानस्थललाई अन्तर्राष्ट्रिय उडानसहितको क्षेत्रीय विमानस्थलका रूपमा विकास गरिने भएको छ । यसको विस्तृत गुरुयोजना बनिसकेको र गुरुयोजनाअनुसार काम सुरु भएको समेत बताइएको छ । विमानस्थलको स्तरोन्नति र विकासका लागि कम्तीमा थप एक सय बिघा जमिन आवश्यक पर्ने गुरुयोजनामा उल्लेख छ । च�. . .


पाँचथरको फालेलुङमा आगलागी, ८५ वर्षीया वृद्धाको ज्यान गयो

पाँचथर।  फालेलुङ गाउँपालिका–३, मेमेङको एक घरमा आगलागी एक जना वृद्धाको ज्यान गएको छ । सोमबार राति आगलागी हुँदा ८५ वर्षीया वृद्धा टंकरानी थाम्सुहाङको ज्यान गएको हो । टंकरानी घरमा एक्लै बस्दै आउनुभएको थियो । मध्य रातमा आगलागी भएका कारण छिमेकीले पछि मात्रै थाहा पाएका थिए । वृद्धाको शव जलेको अवस्थामा भे�. . .