ताप्लेजुङ, मंसिर ३० गते । ताप्लेजुङको फुङलिङ नगरपालिका-११ स्थित पाथिभरा देवी मन्दिर परिषरबाट हिमपातमा फसेका ७ जना भारतीय नागरीक र ४ जना नेपाली नागरीक सहित ११ जनालाई प्रहरीले उद्दार गरी गन्तब्य स्थलसम्म पुर्याएको छ । गत २८ गते बिहान मन्दिर परिषरमा हिमपातमा परेर दर्शनार्थीहरु फर्किन नसकेपछी अस्था�. . .
भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरको नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुख निवास, ब्यारेक तथा मेसको आइतबार उद्घाटन गरिएको छ। ४ करोड ८२ लाख ८ हजार ८७७ लागतमा निर्माण भएको कार्यालयको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरेका हुन्। कार्यक्रममा पूर्वप्रहरी ज्येष्ठ नागरिक प्रहरी डिकबह. . .
धनकुटा मङ्सिर २९ । धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ फलैचामा आज दिउँसो टेलर र टेम्पु ठक्कर खाँदा दुई जनाको घटनास्थल मै मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाईते भएका छन् । हिलेबाट जोरपाटीतर्फ जादै गरेको को.२ ह.६६११ नम्बरको टेम्पु र विपरीत दिशाबाट आइरहेको को.१ ख.६९१२ नम्बरको ट्रेलर दिउँसो करिव १२ ब. . .
जिवछ यादव लहान, मंसिर २८ गते । तराई मधेशका जिल्लाहरुमा दाइजोप्रथाले जरो गाडेको अवस्थामा उच्च शिक्षा आर्जन गरिरहेका यूवा यवतीले अन्तरजातीय प्रेम बिवाह गर्न थालेपछि दाइजो न्यूनीकरण हुने देखिएको छ । लहान–१३ का महेश यादवले एमएड गरेर आफ्नै जातिमा दस लाख भन्दा बढी दाइजो दिइने सबैकुरा टुङगे लागेको वेला पह�. . .
दमक । लिम्बू समुदायले चासोक तङ्गनाम अर्थात् न्वागी पूजा झापाको कमल ५ मा च्याब्रुङको ताल र केलाङको चालसँगै मनाइएको छ। किरात याक्थुङ चुम्लुङ कमल गाउँ समितिको आयोजनामा भएको चासोक तङ्गनाम स्थानीय केर्खा खेल मैदानमा वृहत रुपले मनाइएको हो चुम्लुङकी कोषाध्यक्ष चन्द्रकला सुब्बाका अनुसार कार्यक्रममा प्र�. . .
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिकाको स्याङ्बोचेमा बाक्लो हिउँ जमेका कारण चौँरीलाई सास्ती भएको छ । शुक्रबारदखि परेको हिउँ जम्दा चौँरीगाईलाई खाना तथा पानी दिन समेत समस्या भएको याक विकास फार्म स्याङबोचेका निमित्त फार्म प्रबन्धक ललन यादवले बताउनुभयो । माथिल्लो गोठ भएका ठाउँमा हि�. . .
इटहरी । एनसेलले शनिबार इटहरीमा आयोजना गरेको ‘एनसेल मेला २०७६’ मा आगन्तुक तथा दर्शकहरुले भरपुर मजा लिएका छन् । दर्शकले कलाकारहरुको प्रस्तुतिसँगसँगै गाउँदै नाच्दै रमाईलो गरेका थिए त्यसैगरी बालबालिकाहरुले विविध खेल र गतिविधीबाट मनोरञ्जन लिएका थिए । आफ्नो ब्राण्डको सार ‘आज, भोलि, सधै सँगै’ को अनुरुप �. . .
खोटाङ । खोटाङको रावाबेशी गाउपालिका ४ रमितेभिरमा बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आज दिउँसो डुम्रेधारापानीबाट रावाखोला तर्फ जाँदै गरेको ना १ ज ३७४७ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब १५ सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परी बोलेरोमा सवार खोटाङको रावाबेशी गाऊपाल�. . .
विराटनगर । सोलुखुम्बुको माप्यदुधकोशी गाउपालिका (३दाम्कु भन्ने स्थानमा कुटपिटबाट १ जनाको मृत्यु भएको छ । गत २५ गते स्थानीय कर्णबहादुर कार्किको बिबाह घरमा गएका सोही गाउपालिका(२ बस्ने बर्ष१८कोप बिधन राईलाई सोही गाउपालिका(३ बस्ने बर्ष २७ को डाक मान कार्कि समेत अन्य १०र१२ जनाको समुहले बादबिबाद गरी कुटपि�. . .
भोजपुर । साल्पासिलिछो गाउँपालिका ५ र ६ दोभानेका सबै ठाउँमा सडक छैन । यहाँ खच्चरलाई भरपर्दो माध्यम मानिन्छ । साँघुरो, भिरालो गोरेटो बाटो छ । दिनहुँ डेढ सय हाराहारीमा तक्मा र भारी बोकेका भरिया, पैदल यात्री र खच्चरको लस्कर भेटिन्छन् । १९ वर्षदेखि खच्चरबाटै दैनिक उपभोग्य सामानको ओसारपसार गरिन्छ । संखुवा. . .
खोटाङ। हलेसीआसपासका सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा हटाउन हलेसी तुवाचुङ नगरपालिकालाई बाटो खुलेको छ। हलेसीको पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना निर्माणलगायत प्रयोजनका लागि नगरपालिकाले सार्वजनिक एवं सडकको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन थालेपछि परेको रिट निवेदनलाई उच्च अदालत विराट. . .
सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–७ का ५५ बर्षीय पुरन चौधरीको तालमा डुबेर मृत्यु भएको छ । स्थानीय रास तालमा पौडी खेल्ने क्रममा अचानक डुबेका चौधरीको उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली खटिएको प्रहर�. . .