विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ५८ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन्। प्रस्तुत बजेटमा चालूतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ, पूँजीगत. . .
विराटनगर । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक असन्तुष्टि र संगठनात्मक विषयमा छलफल गर्न कांग्रेसका असन्तुष्ट नेताहरूको कोशी प्रदेशस्तरीय बृहत् एकता भेला विराटनगरमा सम्पन्न भएको छ। भेलामा केन्द्रीय तहदेखि प्रदेश, जिल्ला, क्षेत्रीय तथा स्थानीय तहका नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थि�. . .
विराटनगर । भारतको पटनामा २ जुन अर्थात १२ दिन अगाडी दुईवटा कोचिङ सेन्टरका बीचमा विवाद उत्पन्न हुँदा तोडफोड, आगजनी र गोलीसम्म चलेको थियो । पटनामा भएको उक्त घटना रोशन आनन्दले सञ्चालन गरेको ज्ञान बिन्दु कोचिङ र फैजल खानले सञ्चालन गरेको ग्लोबल स्टडिजका खान सर केन्द्रीत थियो । जसको हल्लाखल्ला व्यापक थियो । . . .
विराटनगर । परम्परागत रुपमा ज्योतिष सेवामा संलग्न ज्योतिषहरुमा एकरुपता ल्याउन उनीहरुको पढाईसँगै परीक्षा लिन थालिएको छ । नेपाल ज्योतिष परिषद्ले सातवटै प्रदेशमा प्रदेशस्तरीय परीक्षा आइतबार आयोजना गरेको हो । मोरङको सुन्दरहरैंचा–८ स्थित सलकपुरको ब्राइटफ्यूचर बोर्डिङ स्कुलमा कोशी प्रदेशका अगुवा १�. . .
प्रेम देवान विराटनगर । विराटनगर महानगरपालिका–१२ बखरीस्थित मलहनुवामा रहेको एउटा सानो सामुदायिक विद्यालय । २०५८ सालमा स्थापना भएको जनता बालकल्याण आधारभूत अहिले पनि संघर्षकै बीच आफ्नो अस्तित्व जोगाइरहेको छ । विद्यालयमा कागजमा ९५ जना विद्यार्थी अध्ययनरत छन, तर वास्तविक उपस्थितिको तस्वीर भने निकै फर�. . .
सोनु साह विराटनगर । विराटनगरको तीनपैनीदेखि पुष्पलाल चोकसम्मको सडक वर्षौंदेखि जीर्ण अवस्थामा रहेर पनि मर्मत नहुँदा आक्रोशित स्थानीयवासीले सडक अवरुद्ध गरेका छन्। सडकको दयनीय अवस्थाप्रति सम्बन्धित निकायले बेवास्ता गरेको आरोप लगाउँदै स्थानीयले कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्. . .
विराटनगर जेष्ठ २६ , सुन्दरहरैचा स्थित नेपालीरिका होटल लिमिटेडले पूर्वी नेपालको आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित विशेष "चिल एण्ड चियर्स" पूल पार्टी आयोजना गर्ने भएको छ। कार्यक्रम २०८३ जेठ २९ गते शुक्रबार साँझ ५ बजेदेखि राति ९ बजेसम्म होटलको अत्याधुनिक स्विमिङ पूल परिसरमा हुनेछ। गर्�. . .
विराटनगर । कोशी अस्पताल विराटनगरको जग्गा अतिक्रमण गरेर बनेका संरचना हटाउने तयारी थालिएको छ । स्वास्थ्य मन्त्रालयको गत बैशाख ३० गते निर्देशानात्मक परिपत्रसँगै यसको कार्यन्वयन प्रक्रिया बढेको हो । अहिलेको सरकारले आँटेमा संरचना हट्ने शतप्रतिशत संभावना छ । त्यसका लागि प्रारम्भिक चरणको नापजाँच आइतबा�. . .
विराटनगर । सार्वजानिक, ऐलानी र पर्तिजग्गामा व्यक्तिले बनाएका अनाधिकृत संरचना हटाउने अभियान अन्तर्गत अब कोशी अस्पताल विराटनगरको अतिक्रमित जग्गा खोज्ने काम थालिएको छ । सरकारले देशभर सरकारी रुपमा जसको स्वामित्व उसैको जग्गा हुनुपर्ने अभियान चलाईरहँदा कोशी अस्पताल विराटनगरको जग्गामा भने हालिमुहाली �. . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले जेठ १५ गते अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत बजेट भाषण बारे प्रतिक्रिया दिदाँ भने युगकै स्वर्णिम बजेट । ३० वर्षपछिको क्रान्तिकारी बजेट । निजी क्षेत्रका लागि सबथोक पुरा गरेको बजेट । बजेटमा दोष लगाउने ठाउँ नै छैन, त्यसैले यो युगान्ताकारी परिवर�. . .
विराटनगर , कमेडियन तथा मोटिभेशनल स्पिकर सन्दिप छेत्रीले सुनसरीको इटहरी र झापाको बिर्तामोडमा विशेष मोटिभेशन सेशन दिने भएका छन्। मकालु मिडिया नेटवर्कको आयोजनामा हुन लागेको उक्त कार्यक्रम जेठ २१ गते बिर्तामोड र जेठ २२ गते इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा दिउँसो २ बजे आयोजना हुने भएको हो। हास्य र प्�. . .
विराटनगर । नेपाल राष्ट्र बैंक र नेपाल प्रहरी प्रधान कार्यालयको संयुक्त आयोजनामा सम्पत्ति शुद्धीकरण, आतंककारी गतिविधिमा वित्तीय लगानी तथा आमविनाशका हातहतियार निर्माण र विस्तारसँग सम्बन्धित वित्तीय अपराध अनुसन्धानसम्बन्धी पाँचदिने अनुशिक्षण तालिम मंगलबारदेखि विराटनगरमा सुरु भएको छ। कोशी प्र�. . .