विराटनगर । विराटनगरमा रहेको विराटनगर इन्टरनेशनल कलेज (बिआइसी) ले १ सय करोड अर्थात १ अर्ब रुपैयाँको लगानीमा अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण गरी २ वटा शैक्षिक विषय संचालनमा ल्याउने भएको छ । स्थापनाको १०औं वर्ष पूरा गरेको अवसरमा कलेजले शुक्रबार विराटनगरको विग होटलमा पत्रकार सम्मेलन गरी नयाँ भौति�. . .
विराटनगर । गत वर्ष बैशाखमा विराटनगरमा दुईदिन लगानी सम्मेलन चल्यो । त्यसमा देशभरका लगानीकर्तालाई प्रदेश सरकारले निम्त्यायो । कति आए कति आएनन् । तर, ईच्छा राख्नेहरु आए अनि आफ्नो प्रस्ताव प्रस्तुत गरेर लगानी गर्न ईच्छुक रहेको भन्दै सम्मmौता गरेर फर्किए । त्यहि शिलशिलामा काठमाण्डौं पोड वे कम्पनी प्रा.लि. . .
नेकपा (एमाले) मोरङको राजनीतिमा नयाँ तरंग देखिएको छ। बेलबारी नगरपालिका–३ का वडाध्यक्ष योगेन्द्र सुवेदीलाई पदमुक्त गर्न जिल्ला कमिटीले केन्द्रमा सिफारिस गरेसँगै राजनीतिक माहोल तातेको हो। विराटनगरमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको एमाले मोरङका सचिव सोमराज थापाले जानकारी दिएका छन्। दोस्�. . .
विराटनगर । कोसी लगानी प्राधिकरणले दुई अर्बका चार परियोजनालाई लगानी स्वीकृति दिएको छ । प्रदेश लगानी प्राधिकरणमार्फत दुई अर्ब आठ करोड ५३ लाख बराबर लगानी गर्ने गरी परियोजना विकास सम्झौता भएको हो । प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाका अनुसार कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्क�. . .
विराटनगर । डाक्टरले चलाएको ईभी कारले मोटरसाइकललाई ठक्कर दिँदा सुनसरीमा नेपाल प्रहरीका वरिष्ठ सई (प्रहरी वरिष्ठ नायब निरीक्षकको मृत्यु भएको छ भएको छ भने उनकी श्रीमती घाइते भएकी छन् । हुलाकी राजमार्गअन्तर्गत बर्जु गाउँपालिका–६ नरह चोकनजिक मंगलबार अपरान्ह १२ बजेतिर दुर्घटना भएको सुनसरी प्रहरीका सू�. . .
विराटनगर । ठ्याक्कै ४५ वर्ष पुगिन् खुश्बु गोयल । उनका श्रीमान विकास ४८ का भए । उनीहरुको दैनिकी भने भिन्न छ । पाँचवर्षदेखि बिहानीको मिर्मिरे झोला समाउँछन् अनि पुग्छन् जीम । हेर्दा फुर्तिला र भर्खरका देखिन्छन् । जीवन रंगीन देखिन्छ तर व्यक्तित्व उतिकै सादापन । हुन त उमेरले ५५ पुगेका बल्लभमणी तिम्सिना ज�. . .
विराटनगर । विराटनगर महानगरपालिका–३ भट्टाचौक नजिक अनुकरण मार्गमा दुईजना प्रहरी र सुधारगृहका प्रमुख समेतलाई छुरा प्रहार गरेर घाईते बनाउने २९ वर्षीय रुबिण कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कार्कीलाई ललितपुर भैंसेपाटी स्थित साथीभाई सुधार गृह पठाउने तयारी गरिएअनुसार टोलि आएको थियो । त्यस क्र�. . .
विराटनगर । मोरङको रंगेलीको काली मन्दिरको प्राङगणमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस सप्ताहव्यापी शिविर सम्पन्न भएको छ । योगश्चित्तवृत्ति निरोधः” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै योगमार्फत नागरिकलाई स्वस्थ, अनुशासित र निरोगी जीवनतर्फ प्रेरित गर्ने लक्ष्य लिएको छ । पतंजलि योग नगर समिति रंगेलीको आ�. . .
विराटनगर । कोशी अस्पताल विराटनगरको जग्गा अतिक्रमण गरेर बनेका संरचना हटाउने प्रक्रिया अन्तर्गत पन्ध्र दिने म्याद जारी गरिएको छ । यस अगाडी नापजाँच गरेर सीमा यकिन गरिएको थियो । जसबाट अस्पतालको जग्गा मिचेर अन्य संस्थाले संरचना बनाएको देखिएपछि खाली गर्न १५ दिन म्याद जारी गरेको छ । स्वास्थ्य मन्त्रालयले �. . .
सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका–३ टोकटोकमा सम्पन्न छैटौँ ‘ङिम दोर्जि शेर्पा स्मृति गोल्ड कप’ खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि कोङदे मध्यवर्ती क्षेत्र सामुदायिक वन उपभोक्ता समूह ‘टिम ए’ ले जितेको छ । रोमाञ्चक फाइनल प्रतिस्पर्धामा फयाफुल्ला तामाङ समाज, लुक्लालाई पराजित गर्दै कोङदे �. . .
अंकिता निरौला विराटनगर। जिल्ला प्रशासन कार्यालय मोरङको प्रांगणमा बिहानैदेखि सेवाग्राहीहरूको भीड लाग्छ। नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी सिफारिस तथा अन्य प्रशासनिक सेवा लिन आएका नागरिकहरू हातमा कागजात बोकेर लामो लाइनमा उभिएका देखिन्छन्। तर, सेवा लिन आएका अधिकांश नागरिकको गुनासो एउटै छ—व्य�. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशीले इलाम–झापाका किसानले उत्पादन गरेको नेपाली चिया निर्यातमा भारतले गैरभन्सार अवरोध सिर्जना गरिरहेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । भारतीय पक्षबाट गुणस्तर परीक्षणका नाममा लगाइएको गैरभन्सार अवरोधले नेपाली किसानलाई समस्या भएको भन्दै महासंघले यसको समाध�. . .