विराटनगर । विराटनगरमा हिजो सम्पन्न ऐतिहासिक ९५औँ श्रीराधाकृष्ण रथयात्राका क्रममा संकलन भएको भेटी रकम गणना गर्न थालिएको छ । रथयात्राका क्रममा संकलित भेटी श्रीराधाकृष्ण रथयात्रा मूल समारोह समितिका पदाधिकारी तथा स्वयंसेवकहरूले अहिले मन्दिरमा गनिरहेका छन् । रथयात्रा मूल समारोह समितिका संयोजक कैला�. . .
विराटनगर । नेपाल फूलबारी वेस्ट थ्री आर पोलिशन कन्ट्रोल सर्भिस प्रालीले विराटनगर आइतबार सम्पन्न भएको ऐतिहासिक रथथात्रापछि विराटनगमा भएको फोहर उठाएको छ । रथयात्रामा भक्तजनको लागि विभिन्न संस्थाले पानी र जुसलगायत निशुल्क वितरण गर्दै विराटनगरको सडकमा पानीका वोतल,गिलासलगात फोहर नेपाल फूलबारी वेस्. . .
विराटनगर । राधाकृष्ण रथयात्राको ५९ औं संस्करणमा यस पटक सरसफाईलाई विशेष प्राथमिकता दिइएको छ । आस्था र श्रद्धापूर्वक सहभागी हुन आएका भक्तजनलाई पानी, सर्वत तथा पर्साद वितरण हुँदा उत्पादन हुने फोहोरलाई तत्काललै संकलन गरेर व्यवस्थापन र बिर्सजन गरिने भएको हो । राधाकृष्ण रथयात्रा फोहोर व्यवस्थापन उपसमि�. . .
विराटनगर । राधाकृष्ण रथयात्रालाई लक्षित गर्दै स्थानीय प्रशासनले एकिकृत सुरक्षा योजना तयार पारेको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाका अनुसार यो योजना अनुसार एक हजार ४०० प्रहरी राधाकृष्ण रथयात्राका लागि परिचालन गरिनेछ । जसमा नेपाल प्रहरीका एक हजार र सशस्त्र प्रहरीका चार सयजना �. . .
विराटनगर । मोरङ कारागार विराटनगरमा प्रहरीले शुक्रबार दिउँसो अप्रेशन चलाएर १९ जनालाई बाहिर निकालेको छ । कारागारको ‘बी’ ब्लकमा हुलदंगा मच्चाउँदै आएकाहरुलाई प्रहरीले कारागार बाहिर निकाल्न सफल भएको हो । बारम्बार सिंगो प्रशासनका लागि चुनौती बन्दै आएको कारागारको ‘बि’ ब्लकमा असार १३ गतेयता केहि न केहि ह�. . .
विराटनगर । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि विराटनगरका संगीतकर्मीहरू एकजुट भएका छन् । संगीतको माध्यमबाट सहयोग जुटाउने उद्देश्यले विराटनगरमा ‘म्युजिक फर होप’ नामक च्यारिटी सांगीतिक कार्यक्रम आयोजना गरिएको हो। गत भदौ १० गते बुधबार भोटेकोशी नदीमा आएको बाढ�. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले भोटेकोशी बाढीका कारण रसुवासहितका जिल्लामा परेको विपद् र त्यसबाट भएको क्षतिपछि प्रभावित क्षेत्रका नागरिकलाई राहत दिन चाहनेहरुले आवश्यक वस्तु मात्रै उपलब्ध गराई दिन आग्रह गरेको छ । मोरङ प्रशासनले प्रभावितका लागि सहयोगी मनहरू, व्यक्ति तथा संघ संस्थाहरूबाट . . .
विराटनगर।कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले विपद्को समयमा आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गर्ने घोषणा गरेका छन्। पराजुलीले प्रदेशसभाबाट आफूले प्राप्त गर्ने एक महिनाको पारिश्रमिकबापतको ५३ हजार रुपैयाँ विपद् प्रभावितको सहयोगका लागि उपलब्ध गराउने बताएका हुन्। उनले महाविपद्को अवस्थामा आफूले प�. . .
विराटनगर । कोशी प्रदेशका १४ जिल्लामा कार्यरत एक हजार २२७ जना पत्रकारको दुर्घटना बीमा कार्यक्रममा समेटिने भएका छन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले पेशागत तथा सामाजिक सुरक्षालाई ध्यानमा राख्दै पत्रकारको दुर्घटना बीमा कार्यक्रम मंगलबार शुभारम्भ गरेको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्. . .
विराटनगर। विराटनगर महानगरपालिकाले सडक सुरक्षा र सहरी व्यवस्थापनलाई कडाइ गर्दै छाडा चौपाया नियन्त्रण अभियानलाई निरन्तरता दिएको छ। सोही क्रममा शनिबार पनि विराटनगरको मलाया रोडस्थित सडकपेटीमा छाडा छाडिएका १७ वटा बाख्रा महानगर प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका बाख्राहरूलाई हाल वी�. . .
विराटनगर । टंकीसिनवारी जुनियर जेसिजको आयोजनामा सम्पन्न ‘ध्रुवलक्ष्मी एरिया–ए महिला फुटसल प्रतियोगिता २०२६’ को उपाधि विराटनगर जुनियर जेसिजको महिला टोलीले चुमेको छ। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै विराटनगर जुनियर जेसिजले विजेता बन्न सफल भएको हो। प्रतियोगिताको पहिलो खेलमा विराटनगर जुनि�. . .
विराटनगर । बालबालिकालाई विना सिसाको स्कुल बसमा ओसारपसार गर्दै आएको विषयमा समाचार प्रसारण भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सम्बन्धित बस खोजी गरी कारबाही गरेको छ । विराटनगर महानगरपालिका–१० मा रहेको ओडिसी स्कुलको बसले बसको अगाडीपटीको सिसा नरहेको अवस्थामा विद्यार्थी ओसारपसार गर्दै आएको व�. . .