पुर्व

बालेनसँग आशावादी युवा, भ्रष्टचार हट्छ–सुशासन आउँछ

स्वस्तिका भट्टराई विराटनगर । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि नेपालको राजनीतिमा आमुल परिवर्तन आएको छ । भर्खरै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणाम आउने क्रममा नै रहेता पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाई नजिकको स्थितिमा देखिएको छ । बिक्रम संवत २०४८ सालको आम निर्वाचनमा नेपाल�. . .


जेनजी विद्रोहले पार्टी जन्मायो, निर्वाचनले कोशीमा श्रम संस्कृति पार्टीको उदय गरायो

विराटनगर । गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहले कोशीमा नयाँ दलको उदय गराएको छ । यति इलाम १ को परिणाम पक्षमा परेमा हर्क साम्पाङको श्रम संस्कृति पार्टी चार सिटसहित राष्ट्रिय दलको रुपमा उदाउने भएको छ । इलाममा जीत हाँसिल नगरेपनि साम्पाङ्गको पार्टी श्रम संस्कृतिले तीन सिट पक्का गरिसकेको छ । अब समानुपातिकतर. . .


१३३ औ अन्तरास्ट्रिय श्रमिक महिला दिवस : नेपालमा महिलाको राजनीतिक नेतृत्वको उचाई

स्वस्तिका भट्टराई विराटनगर । आज विश्वभर १३३ औ अन्तरास्ट्रिय श्रमिक महिला दिवश मनाईदै छ । सबै क्षेत्रमा महिलाको समान अधिकार सुनिस्चितता को कुरा गरिरहदा संबिधानमा उल्लेख कतिपय महिला अधिकारका बुंदाहरु कागजमा मात्र सिमित भएका छन् । आजको समयमा बिगतको समाजमा भन्दा केहि सुधार देखिएको भएता पनि अझै प्रभाव�. . .


मोरङ २ को मतगणनास्थलमै हृदयघातबाट एकजनाको निधन

विराटनगर । निर्वाचनपछि मतगणना गरिरहेको अवस्था मोरङमा एकजनाको हृदयघातका कारण निधन भएको छ । रास्वपा मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको हृदयघातका कारण निधन भएको हो । विश्वनाथ मन्दिर, सिजुवामा मतगणना भइरहेको अवस्थामा उनलाई अचानक समस्या भएपछि अस्पताल लगिएको थियो । मोरङका प्रहरी नायव उपरीक्षक हरिनन्�. . .


म्याग्दीमा स्वतन्त्रबाट उम्मेदवार बनेका महावीर पुनको अग्रता

विराटनगर । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता लिएका छन् । त्रिभुज चिह्नमा चुनाव लडेका पुन ९६६ मतका साथ अग्रस्थानमा रहेका छन् । एमालेका हरिकृष्ण श्रेष्ठ ६१२, कांग्रेसका कर्णबहादुर भण्डारीले ३९५ र नेकपाका अर्जुन थापाले ४७१ मत पाएका छन् ।. . .


तेह्रथुममा कांग्रेसले उछिन्यो एमालेलाई, पछिपछि रास्वपा र श्रमसंस्कृति

विराटनगर । तेह्रथुमको पछिल्लो मतगणना परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बाले ९१ मतान्तरले अग्रता लिएका छन् ।  सुब्बाले ३ हजार ८४ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले २ हजार ९९३ मत प्राप्त गरेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेन्द्र कार�. . .


मोरङका ६ मध्ये पाँच निर्वाचन क्षेत्रमा रास्वपा अगाडी, एउटामा श्रम संस्कृति

विराटनगर । मोरङमा ६ निर्वाचन क्षेत्रमध्ये पाँचवटामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अगाडी छन् । एउटा क्षेत्रमा भने श्रम संस्कृति पार्टीका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । परम्परागत तथा पुरानो दलले जित्दै आएको क्षेत्र नम्बर १ मा यज्ञमणि न्यौपाने, क्षेत्र नम्बर २ मा कृष्ण क�. . .


संक्रमणकालको अब्बल व्यवस्थापक सुशीला कार्की, नहुने भन्दाभन्दै भयो चुनाव

विराटनगर । जेनजी आन्दोलन नभएको भए २०८४ सालको निर्वाचन २०८२ मा गर्नुपर्ने कुनै बाध्यता आउने थिएन । तर, नागरिकका मुद्दा सम्बोधन गर्नका लागि कहिलेकाँहि आवश्यकताको सिद्धान्तमा टेकेरै देशले नयाँ पाइला चाल्नुपर्ने हुन्छ । त्यहि पाइला चाल्न बाध्य बनायो, गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहले । जेनजी विद्रोहप. . .


मोरङमा २० प्रतिशत मतदान

विराटनगर। मोरङमा दिउँसो १२ बजेसम्म २० प्रतिशत बढी मतदान भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बिहान ७ बजेदेखि सुरु भएको मतदान हालसम्म शान्तिपूर्ण छ । प्रदेश निर्वाचन कार्यालय, कोशी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार दिउँसो १२ः०० बजेसम्म मोरङमा कुल २०.१४ प्रतिशत मतदान भएको छ। जिल्ल�. . .


देशभरमा ३२ लाख मत खस्यो, सबैभन्दा कम मधेशमा

विराटनगर । देशभर करिब ३२ लाख मत खसेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान मध्यान्ह १२ बज्दासम्म ३१ लाख ९० हजार ८८ मत खसेको हो । यो मत कुल मतदाताको १६.८८ प्रतिशत हो । सबैभन्दा बढी काठमाडौं उपत्यकामा २५.५५ प्रतिशत मत खसेको छ । सबैभन्दा कम मधेश प्रदेशमा १०.४६ प्रतिशत मत खसेको छ ।. . .


झापा अवतरण नगरी काठमाण्डौं फर्किए बालेन

विराटनगर । झापा–५ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवर रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन शाह चढेको हेलिकप्टर काठमाडौं फर्काइएको छ । काठमाडौंको सिनामंगलमा बिहानै मतदान गरेपछि उनी झापा जान त्रिभुवन विमानस्थलबाट हेलिकप्टर चढेका थिए। हेलिकप्टर उडेर ५२ नटिकल म�. . .


निर्वाचन नागरिकका लागि उत्सव, देशमा लोकतन्त्रको जग

लोकतन्त्रमा आवधिक निर्वाचन नागरिकका अधिकार सुनिश्चित गर्नका लागि हुन्छन् । नेपालमा लोकतन्त्रको विकास र अभ्यासको विश्लेषण विभिन्न कोणबाट हुन्छ । नेपालको लोकतान्त्रिक अभ्यासलाई विकसित मुलुकको लोकतान्त्रिक प्रणाली र अभ्याससँग तुलना गरिन्छ । यसको आफ्नो मौलिकपन पनि छ । विकसिम मुलुकबाट लोकतन्त्रको व. . .