इटहरी ,३ साउन । लोकसेवा आयोगले खुलाएको विज्ञापनमा देशमा समावेशी सिद्धान्तको कोटा कम भएको भन्दै आदिवासी जनजाती महांसघले इटहरीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुत्ला दहन गरेको छ । इटहरीको मुख्य चौकमा शुक्रबार मन्त्री पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको पुत्ला �. . .
इलाम, ३ साउन । लगातार वर्षासँगै झरेको पहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्ग अझै केही दिन नखुल्ने भएको छ । राजमार्गअन्तर्गत्को इलाम र पाचँथरको सीमामा पर्ने राँके–फिदिम सडकखन्डमा पहिरो झरेपछि दुई दिनदेखि राजमार्ग अवरुद्ध भएको हो । पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ को पाँगेरभीरमा झरेको पहिरो हट�. . .
सुनसरी, ३ साउन । सुनसरीको गढी गाउँपालिका–५ मा भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। बिहीबार अपरान्ह ५ बजे तिनमोहडीस्थित भित्री सडकखण्डमा उक्त दुर्घटना भएको हो। पूर्वबाट पश्चिमतर्फ गईरहेको को १० प ४८७१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकमा पल्टिई छेउमै रहेक�. . .
झापा, श्रावण ०३ । झापाको बाह्रदशी गाउँपालिका-३ का केदार खड्काको ११ बर्षीय छोरा बिजय खड्का अदुवा खोलाको किनारामा मृत फेला परेका छन् । असार ३१ गते दिउँसो अदुवा खोलामा खेल्न गएका बालक बेलुका सम्म फर्किएर नआए पश्चात बाढीले बगाएको आशंकामा खोततलास शुरु गरिएको थियो । खोजतलासकै क्रममा बिहिवार दिउँसो ३ बजे अ. . .
पाँचथर, साउन ३ । पूर्वी पहाडलाई तराई र काठमाडौंसँग जोड्ने पुष्पलाल लोकमार्ग अन्तर्गत तमोर करिडोरको ट्रयाक खोल्ने कामले तिव्रता पाएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत तमोर करिडोरको काम ६० प्रतिशत सम्पन्न भएको र असोजसम्म ट्रयाक खोल्ने काम सक्नेगरी काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । १४८ कि�. . .
इलाम, साउन ३ गते । इलाम चियाको राजधानी हो । यहाँ मानिस चिया किन्न मात्र नभई चियाबारी क्षेत्र घुम्न पनि आउने गर्छन् । तर, पछिल्लो समय चियाका लागि प्रख्यात मानिने इलाममा कफी खेती पनि हुन थालेको छ । किसानले कफीको व्यावसायिक खेती गर्न थालेपछि उत्पादनमा वृद्धि भएको हो । केन्द्रीय तथ्याङ्क विभागले गरेको एक सर. . .
सोलुखुम्बु, ३ साउन । मध्यपहाडी लोकमार्गको घुर्मीबाट खुर्कोटसम्मको सडक अवरुद्ध भएपछि सोलुखुम्बुबासी हेलिकप्टर चार्टर गर्न बाध्य भएका छन् । गएको असार २७ गतेको पहिरोले मध्यपहाडी लोकमार्गको सडकखण्ड अवरुद्ध भएपछि सोलुखुम्बुबाट राजधानी काठमाण्डौ जाने यात्रुहरुले हेलिकप्टर चार्टर गर्ने गरेका छन् । . . .
झापा,३ साउन । झापाको मेचीनगर–१५ मा कालाजारको नयाँ रोगी फेला परेका छन् । वैभव टि–स्टेट नजिकै बसोवास गर्ने ४० वर्षीय कमलेश मर्डीमा कालाजार भेटिएको मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख शशीकला राईले बताए। मर्डीको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । बिहीबार जनप्रतिनिधि, स्वास्थ्यकर्म�. . .
खोटाङ, ३ साउन । हलेसी तुवाचुङ नगरपालिकाले धामीझाँक्रीको प्रोत्साहनका लागि बजेट विनियोजन गरेको छ। धामझाँक्रीको सहायतमा विभिन्न जातजातिको संस्कार, संस्कृति र रीतिरिवाज संरक्षण हुँदै आएको तथ्यतलाई ध्यानमा राखी नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको समाचार नागरिक दैनिकमा छ। विभिन्न जातजाति�. . .
भद्रपुर, ३ साउन । मेची भन्सार कार्यालय झापाले गत आव २०७५/७६ मा लक्ष्यको तुलनामा १५ प्रतिशतले राजश्व सङ्कलनमा कमी भएको जनाएको छ । भारतको कोलकाताबाट आयात हुने कोइला, क्लिङ्कर गत चैतबाट ठप्प भएको र बङ्लादेशबाट आउने जुससमेत राजश्व वृद्धि भएको भन्दै व्यापारीहरुले ल्याउन बन्द गरेपछि राजश्व सङ्कलनमा कमी आए�. . .
सुनसरी, २ साउन । सुनसरीको इनरुवा नगरपालिकामा प्रमुखले अनियमितता गरेको आरोप लागेसँगै आर्थिक वर्ष २०७६/७७ को बजेट प्रभावित बनेको छ । संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले असार १० गतेभित्र सबै स्थानीय तहले बजेट ल्याइसक्नु पर्ने व्यवस्था गरेको छ । तर, इनरुवामा १० गतेका लागि बोलाइएको नगरसभामा प्�. . .
इलाम,२ साउन । मेची राजमार्ग निर्माण सम्पन्न भएर सवारी साधन चल्न थालेको ३ दशक बित्यो। तर, अझै पनि राजमार्ग आसपासमा बसोबास गर्ने स्थानीय सडकको मालपोत तिर्न बाध्य छन्। निर्माण सम्पन्न भएको वर्षौं बितिसक्दा पनि सरकारले राजमार्गको सडक क्षेत्रको लगतकट्टा गरेको छैन। झापाको केचनाकवलदेखि ताप्लेजुङ फक्ता�. . .