झापा, १९ जेठ । झापा घर भएका दुई बाबु छोराको भारतमा रेलले किचेर ज्यान गएको छ । झापाको मेचीनगर–७ भान्साखोला घर भइ आफन्तकोमा गएका बेला पश्चिम बंगालको टिस्टामा रेलले किचेर ज्यान गएको भारतीय प्रहरीले जनाएको छ । बाबु छोराको ज्यान गएको छ भने श्रीमती गम्भीर घाईते भएकी छिन् । रेलले किचेर ज्यान जानेमा मेचीनगर–�. . .
पाँचथर १९ जेठ । पाँचथरमा घाँटी रेटेर १५ वर्षिया बालिकाको निर्ममतापुर्वक हत्या गर्ने मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । घटना पछि फरार रहेका पदम तामाङलाई प्रहरीले झापाको दमकबाट पक्राउ गरेको हो । गएको बैशाख २९ गते हिलिहाङ गाँउपालिका ४ स्थित कात्तिकेमा १५ बर्षीया शितल योङहाङको घाँटी रेटेर हत्�. . .
विराटनगर १९ जेठ । कोशी राजमार्ग अन्र्तगत धरान–इटहरी सडक खण्डमा ग्यास बोकेको ट्रक दुर्घटना भएको छ । इटहरीबाट धरान जादै गरेको को १ ख ७१३ नम्बरको ग्यास बोकेको ट्रक अनियन्त्रीत भई सडकमा दुर्घट्ना हुदा भुईमा ग्यास पोखिएर सडक नै जाम नै भएको थियो । ट्रकमा ओभरलोड भएका कारण अनियन्त्रीत भई विच सडकमा दुर्घटना भ�. . .
काठमाडौँ, जेठ १९ गते । मुलुकभरको मौसममा आंशिकदेखि सामान्य बदली रही अझै केही पहाडी र पूर्वी तराईमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ । बङ्गालको खाडीबाट नेपालको पूर्वी क्षेत्र हँुदै प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण केही दिनदेखि साँझपख वर्षा हुँदै आएको र त्यो केही दिन अझै कायम र�. . .
रबिन्द्र बराल ,रंगेली जेठ १९ , माेरङकाे रंगेली नगरपालिका ९ स्थित धन्जुवामा चट्याङ परेर एकजनाको मृत्युु भएको छ । ५० बर्षिय देवलाल यादवकाे आईतबार बिहान चट्याङ परेर परेर मृत्युु भएको छ। बिहान ८ बजे घरको भैंसीको किला ठाेक्नेे क्रममा वर्षा सहित अाएकाे चट्याङ पर्दा उनकाे घटना स्थलमै मृत्युु भएको ईलाका . . .
सप्तरी जेठ १९ , घरमा विद्युत् चुहिएर भएको आगलागीका कारण सप्तरीको बोदेबरसाइन नगरपालिका–३ स्थित गौराटोलमा शनिबार राति पाँच घर जलेर नष्ट भएका छन् । स्थानीय राशिन्द्र यादवको घरबाट सूरु भएको आगोले काशिन्द्र यादव, जयनारायण यादव, जागेश्वर यादव र ध्रुवकुमार यादवको एक–एक घर पूर्णरूपमा जलेर नष्ट भएका हुन् । �. . .
संखुवासभा,१९ जेठ । पूर्वी पहाडी जिल्ला संखुवासभाका विभिन्न ठाउँमा खानेपानीको चरम अभाव भएपछि बसाइँ सर्ने क्रम बढेको छ । खानेपानीको हाहाकार भएपछि जिल्लाका तीन स्थानीय तहका ४५ घरपरिवार बसाइँ सरेका छन् । खानेपानी अभावकै कारण पाँचखपन नगरपालिकामा–१० चैनपुर नगरपालिकामा १० र धर्मदेवी नगरपालिकामा २५ घर. . .
इटहरी, १९ जेठ । प्रदेश नम्बर १ को इटहरीमा पाउडर दूध प्लान्ट बन्ने भएको छ । २८ करोडको लागतमा निर्माण हुने मिल्क पाउडर प्लान्ट उद्योगको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शुक्रवार शिलान्यास गरेका छन् । प्रदेश सरकारको २० करोडको अनुदानमा कामधेनु दुग्ध सहकारी संस्थाले पाउडर प्लान्टको स्थापना गर्ने भएक. . .
खोटाङ, १८ जेठ । विद्यालय भ्रमणमा गएका दुई जना विद्यार्थीको खोलामा डुबेर ज्यान गएको छ । भ्रमणमा गएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४, खाल्लेका एलिस बस्नेत र १९ वर्षीय विक्रम भट्टराईको ज्यान गएको हाे । शनिबार दहमा पौडी खेल्ने क्रममा दिक्तेल प्राविधिक शिक्षालयमा सब-ओभरसियर अध्ययनरत दुई �. . .
फिदिम, जेठ १८ गते । गत जेठ ६ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका– ३ आरुबोटेमा भएको सामूहिक हत्याकाण्डमा भागेर बाँच्न सफल भएकी बालिकाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिएको छ । उक्त घटनामा भागेर बाँचेकी १२ वर्षीया सीता खजुम लिम्बूको पठन–पाठन र भरणपोषणको जिम्मा प्रदेश सरकारले लिएको हो । यही क्षेत�. . .
झापा, १८ जेठ । सुरुङ्गा नगरपालिका–५ कुशहा बजारमा भएको दुुर्घटनामा एक महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँँदै गरेको ना१ज ५५५६ नं को म्याजिक भ्यानलाई सोही दिशातर्फ जाँदै गरेको को१क २१२० नं को मिनी ट्रकले ठक्कर दिँदा म्याजिक भ्यानमा सवार सुरुङ्गा नगरपालिका–७ का ६५ �. . .
धरान, जेठ १७ गते । धरानस्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा डेङ्गुका बिरामी बढेका छन् । तीन सातायता ५० बिरामीले उपचार गराइरहेको प्रतिष्ठानले जनाएको छ । धरान उपमहानगरपालिकाका अनुसार पछिल्लो समयमा फेला परेका सङ्क्रमित धरान–८ र १५ का छन् । डेङ्गु नियन्त्रणका लागि उपमहानगरको पहलमा ‘¥यापि�. . .