इटहरी,८ साउन । इटहरी उपमहानगरपालिकामा डेंगुको प्रकोप फैलिएको छ। इटहरी-६ स्थित पेरिस टोलमा १५ दिन अघि डेंगु देखा परेको थियो। १५ दिन अघि सोही टोलका विनोद वाग्लेलाई देखा परेको रोगले अहिले महामारीको रुप लिइसकेको छ। स्थानीय सुरेस वाग्लेका अनुसार अहिलेसम्म १५ जनाभन्दा बढी बिरामी भइसकेका छन्। उनीहरुको �. . .
विराटनगर ७ साउन । मोरङको पथरी शनिश्चरे – १० स्थित पशुपति सामुदायिक वन क्षेत्रमा एक जना महिलाको शव फेला परेको छ । स्थानीयले घाँस काटन जादा शव भेटेको प्रहरीले जनाएको छ । स्थानीयको सूचना पछि प्रहरीले घट्नास्थललाई नियन्त्रणमा लिएको छ । महिलाको शव फेला परेको भए पनि अनुहार चिनि नसक्ने अवस्थामा भएकाले पहिचा. . .
इलाम, ७ साउन । पूर्वी पहाडी जिल्ला इलाम स्वास्थ्य सेवामा निकै पछाडि देखिएको छ । जिल्लाभरी आइसीयूसहितको एउटा पनि अस्पताल नहुँदा बिरामीलाई उपचार गर्न जिल्ला बाहिरै जानुपर्ने बाध्यता छ । इलामलाई पहाडि जिल्लामध्येको सुगम जिल्लाकै रुपमा चिनिए पनि स्वास्थ्य क्षेत्रमा भने निकै नाजुक देखिएको छ । जिल्ला. . .
झापा, ७ साउन । मीठो बोल्दै यौन सम्पर्कसम्म गर्न दिने भनेर एक व्यवसायीलाई फँसाएर उनीबाट लाखौं रुपैयाँ असुल गर्न खोज्ने एक युवतीसहित उक्त योजना बनाउने अन्य तीन जनालाई पक्राउ गरेर प्रहरीले मंगलबार सार्वजनिक गरेको छ। युवतीको माध्यमबाट बिर्तामोड झापाका एक व्यवसायीलाई बन्धक बनाउँदै ४० लाख रुपैयाँ असुल ग�. . .
विराटनगर ७ साउन । सुनसरीको धरानमा खानेपानी छेपेको बिषयमा छुरा प्रहार बाट एक जना घाइते भएका छन । मंगलबार बिहान साढे १० बजे धरान उप महानगरपालिका(६स्थित बिशाल चोक बस्ने बर्ष३२को काजीमान तामाङलाई खानेपानी छेपेको भन्दै सोही स्थान बस्ने बर्ष २० को बसन्त लिम्बुर भोजपुरका राम प्रशाद गाउँपालिका घर भई हाल सोह�. . .
भद्रपुर, साउन ७ गते । मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्ष २०७५÷७६ मा दर्ता भएका मुद्दा फछ्र्योटबाट मात्रै रु तीन करोड बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयले ५३० मुद्दा फछ्र्योट गर्दा रु तीन करोड ३६ लाख ५८ हजार राजश्व असुली गरेको प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले जानकारी दिनुभयो �. . .
पाँचथर, ७ साउन । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएको छ । मोक्तानको सोमबार साँझ ७२ वर्षको उमेरमा फिदिम–१, मा रहेको निजी निवासमा निधन भएको हो । वडाध्यक्ष मोक्तान मधुमेहसहित विभिन्न रोगको उपचार गराउँदै आउनुभएको थियो । मोक्तान नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर�. . .
सोलुखुम्बु, ७ साउन । सोलुखुम्बुको लुक्लामा १४ वर्षीया भतिजीलाई वर्षाैंदेखि पटक–पटक बलात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । ६ कक्षामा पढ्दै गरेकी ती बालिका ८ महिनाको गर्भवती रहेको अस्पतालले जनाएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–२, लुक्लामा बस्दै आएका बालिकालाई आफ्नै काका�. . .
पाँचथर । एक साता अघिदेखि अवरुद्ध भएको मेची राजमार्गको राँके–फिदिम सडकखण्ड एकतर्फी संचालनमा ल्याइएको छ । सडकखण्डअन्तर्गतको पाङ्ग्रेभीरमा गएको पन्छाएर एकतर्फी रुपमा सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख जनक तिम्सिनाले जानकारी दिए । सडक सञ्चालनमा ल्याइएसँगै एक सातादेखि �. . .
नसीम अन्सारी इनरुवा, ६ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर २ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक सोमबार बिहान एक भारतीय नागरिकको घाँटी रेटी हत्या भएको छ । भारत अररिया जिल्ला मानिकपुर घर भएका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नाय. . .
ईलाम, ६ साउन । श्रीवैदिक सनातन धर्म संरक्षण अभियान अन्तरगतको प्रथम जिल्ला भेला इलाममा सम्पन्न भएको छ। वैद्विक सनातन धर्मालम्बीको बृहत भेलाको आयोजना भएको हो । इलाम तथा झापा जिल्लाका विद्वान गुरुहरु एवं समाजका धार्मिक ब्याक्तित्व विभिन्न धार्मिक संघसंस्था प्रतिनिधिहरुको भेलामा उल्लेख्य सहभागिता र�. . .
झापा,५ साउन । झापामा अवैध ढङ्गले रूख कटान भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वन समितिका पदाधिकारीले अवैध रुपमा बहुमूल्य सखुवाका रूख कटान गरेका छन् । सो सामुदायिक वनले अनुमतिबिना रूख काटेर घाटगद्दीमा थुपारेको अवस्थामा सखुवाका २६ थान गोलिया काठ जिल्ला वन कार्यालयले न. . .