लहान, साउन ५ गते । सिरहाको छुट्टाछुटै स्थानमा शनिबार एकै दिन भएको विभिन्न घटनामा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ । विषालु सर्पदंशबाट सिरहा नगरपालिका–१२ सारश्वर निवासी प्रमोदकुमार साहको पाँच वर्षीया छोरी सन्ध्याकुमारी साहको मृत्यु भएको छ । आफ्नै घर अगाडि खेल्ने क्रममा सर्पले दाहिने खुट्. . .
बिराटनगर साउन ५ , बिराटनगर -१२ स्थित सिम्राह टोलका राहातबाट बन्चित भएका २१ वटा परिवारलाइ लियो क्लब अफ बिराटनगर युनिकले राहत बितरण गरेको छ। उक्त कार्यक्रममा लायन्स क्लब अफ बिराटनगर युनिकका अध्यक्ष लक्ष्मण घिमिरे , लियो जिल्ला ३३५ ए १ का अध्यक्ष नाजिर मोहम्मद , लियो क्लब अफ बिराटनगर युनिकका अध्यक्ष पेरि�. . .
संखुवासभा,५ साउन । सदरमुकाम खाँदबारीदेखि भोटखोला गाउँपालिका जाने कोशी ल्हासा राजमार्गको मकालु गाउँपालिकाको नयाँबस्तीमा सडक अवरुद्ध भएपछि भोटखोलामा खाद्यान्न अभाव भएको छ । [caption id="attachment_90964" align="alignnone" width="934"] सदरमुकाम खाँदबारीदेखि १ सय ६२ किलोमिटर उत्तरी क्षेत्रमा रहेको भोटखोला गाउँपालिकामा करिब एक महिना अ�. . .
पाँचथर, ५ साउन । पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङका दुई किशोर तमोर नदीमा बगेर बेपत्ता भएका छन् । माछा मार्न गएका जीवन सुहाङ र सन्दिप सेवाँ तमोरमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । छिमेकी जिल्ला तेह्रथुमको आठराई गाउँपालिकास्थित सिमखर्क भन्ने स्थानमा पाहुना गएका उनीहर. . .
उदयपुर, ५ साउन । जिल्लाको सबैभन्दा बढी बाढीपीडित क्षेत्र बन्न पुगेको बेलका नगरपालिका वडा नं १ र २ का पीडित परिवारका लागि बेलका नगरपालिका र जिल्लाका विभिन्न गैरसकारी सङ्घसंस्थाले राहत वितरण शुरु गरेका छन् । शनिबार उदयपुर प्रदेश नं १ का प्रदेशसभा सदस्य, नेपाल रेडक्रस र बेलका नगरपालिकाका प्रतिनिधिको उप�. . .
धनकुटा, ५ साउन । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा अत्याधुनिक रंगशाला निर्माण हुने भएको छ। खेलमैदान निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)समेत तयार भएको गाउँपालिकाले जनाएको छ। करिब ३० करोड रुपियाँको लगानीमा सिँधुवामा निर्माण हुने खेलमैदानमा फुटबल मैदान, प्यारापिट, पार्किङ, कभर्ड हल, फु. . .
धनकुटा, ४ साउन । एभोकाडोको राजधानीका नामले चिनिने धनकुटा नगरपालिकाले यस वर्ष ६ हजार ५ सय एभोकाडोका विरुवा कृषकहरुलाई वितरण गरेको छ । धनकुटा नगरपालिका क्षेत्रका कृषकहरुलाई एभोकाडोको व्यवसायिक खेतीतर्फ उन्मुख गराउने उद्देश्यले धनकुटा नगरपालिका आफैले नर्सरी स्थापना गरेर एभोकाडोको विरुवा वितरण गरे�. . .
बिराटनगर, ४ साउन। जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत प्रहरी नायव निरीक्षक टिकाराम सुनुवार असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरिका प्�. . .
भोजपुर, ४ साउन । भाेजपुरमा पहिरोबाट १ सय घर-परिवार विस्थापित भएका छन् । गएकाे हप्ता परेको लगातारको वर्षाका कारण पहिरोले घर जाखिममा परेपछि ती घर परिवार विस्थापित भएको विपद व्यवस्थापन समितिले जनाएको छ । विस्थापित भएकाहरु पाल तथा छिमेकीको घरमा रात काट्न बाध्य छन् । भोजपुर नगरपालिकाका १४ घर परिवार, ट्य. . .
इनरुवा,४ साउन । इनरुवा नगरपालिकामा देखा परेको दलिय गतिरोध अनत्य भएको छ । नेकपाको बहिष्कारसँगै अन्यौलमा परेको नगरसभा दुई पक्षिय सहमति पश्चात सञ्चालनको बाटो खुलेको छ ।लगातारको पहल र वार्ता पश्चात नगर प्रमुख र नेकपाका जनप्रतिनिधिबीच नगरसभा सञ्चालनमा ल्याउने सन्दर्भमा सहमति कायम भएको छ । नेकपा संसदी�. . .
झापा, ४ साउन । बन्दको अवज्ञा गरेको भन्दै झापामा बसमा तोडफोड भएको छ। पूर्वपश्चिम राजमार्ग अन्र्तगत विर्तामोड नगरपालिका १० स्थित बुट्टाबारी नजिकै शनिबार बिहान बस तोडफोड भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार पश्चिमबाट पूर्वतर्पm जाँदै गरेको मे �. . .
बिराटनगर, ४ साउन । चट्याङले लागेर ईलाम र झापामा ४ जना घाइते भएका छन् । ईलामको चुलाचुली गाउँपालिकाल ३ का ५५ बर्षीय चक्रबिर राईलाई घाँस काट्ने क्रममा अचानक चट्याङले लागेर घाईते भएकोमा बिराटनगरको नोबेल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी ईलामले जनाएको छ । यसैगरी झापाको बाह्रदशी गाउँपालिका ६ का २६ बर्. . .