झापा, २५ माघ । झापाको अर्जुनधारा नगरपालिका– ४ मा माछा मार्ने क्रममा दुर्लभ अजिङ्गर भेटिएको छ । डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेका अनुसार स्थानीयवासीले खोल्सीमा माछा मार्ने क्रममा अजिङ्गर फेला पारेका हुन् । आठ किलो तौल र ६ फिट लम्बाइ भएको त्यो अजिङ्गरलाई स्थानीयवासीले शनिश्चरे प्रहरी . . .
सुनसरी, २४ माघ । सुनसरीको देवानगंज-३ नयाँ हटियामा बुधवार साँझ मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते भएका देवनारायण मेहताको उपचारको क्रममा आज विहान मृत्यु भएको छ । वुधवार साँझ साढे ६ बजे कप्तानगंजबाट-देवानगंजतर्फ आउदै गरेको को ३४ प ८७९८ नम्बरको मोटरसाईकलले पैदल हिडिरहेका ५० बर्षीय मेहतालाई ठक्कर दिएको �. . .
ओखलढुंगा, २४ माघ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-५ रुम्जाटारमा बुधवार राती आफ्नै बुहारीले ससुरालाई फलामको ढुंग्री प्रहार गर्दा ससुराको मृत्यु भएको छ । ढुंग्री प्रहारबाट सोही स्थान बस्ने बर्ष ७० को रामकाजी गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । अंशबण्डाको विषयमा विवाद . . .
ओखलढुंगा, २४ माघ । संविधानले भेदभाव र छुवाछुतलाई गैरकानुनी मान्छ। तर, व्यवहारमा त्यस्तो छैन। दलित प्रतिनिधिले समेत छुवाछुत बेहोरिरहेका छन्। ओखलढुंगामा दलित जनप्रतिनिधिलाई योजना छनौटमा निषेध गर्ने र बजेट समेत रोक्ने गरेको पाइएको छ। सिद्धिचरण नगरपालिका–१२ का वडा सदस्य सुनिता नेपालीले सडकबाट दलित �. . .
विर्तामोड, २३ माघ । झापाको गौरीगञ्ज गाउँपालिका वडा-१ कुञ्जीबारी बजारस्थित न्यू युनिभर्सल बोर्डिङ स्कूल नजिकै विष्फोटक पदार्थ फेला परेको कुञ्जीबारी प्रहरी चौकीले जनाएको छ।स्कूल उत्तरपट्टीको बाँसको झ्याङमा सो पदार्थ फेला परेको चौकीले जनाएको छ। दुईवटा बोतलसँगै मोटरसाइकलमा प्रयोग हुने ब्याट्री र अ�. . .
भद्रपुर, माघ २३ गते । झापाको बिर्तामोडमा माघ ११ गतेदेखि सञ्चालित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’मा रु दुई लाख ५२ हजारको जुम्लाको मार्सी चामल बिक्री भएको छ । ‘हिमाली प्रोडक्ट ट्रेडिङ सेन्टर’ले महोत्सवमा ९०० किलो मार्सी चामल बिक्री गरेको हो । अवलोकन तथा किनमेल गर्न आउनेमध्ये अध. . .
विष्णुप्रसाद पोखरेल दमक, माघ २३ गते । झापामा बोरो (हिँउदे) धान खेतीमा यान्त्रीकरण र प्रविधिको प्रयोग बढ्न थालेको छ । परम्परागत रूपमा धान खेती हुँदै आएको झापामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, धान सुपरजोन घोषणा भएर कार्यान्वयनमा आएसँगै झापाको कचनकवल गाउँपालिकामा प्रविधिको प्रयोगमा बढोत्तर. . .
भद्रपुर, २३ माघ । झापा गाउँपालिकाकी एक महिला हतारमा स्वास्थ्य चौकीको बर्थिङ सेन्टर छिर्दै थिइन् । ‘हटिया गर्न आएकी, मोटाएँ कि हेर्नुपर्नेछ’, उनी भन्दै थिइन्, ‘६ महिना लाग्यो मेरो पेटमा बच्चा पनि मज्जाले चल्छ । तर, घरमा थाहा छैन म हस्पिटल आउँछु भनेर ।’ घरका कसैले पनि स्वास्थ्य चौकीमा बच्चा नजन्माएको उनल�. . .
झापा । गायिका निशु ढकालले पुनः अर्को गीत बजारमा ल्याएकी छिन् । हालै युट्युव मार्फत ‘आइ लभ यू’ बोलको गीत उनले बजारमा ल्याएकी हुन् । भ्यालेन्टाइन डे लाई लक्षित गरेर गीत बजारमा ल्याइएको गायिका ढकालले जनाएकी छिन् । उनको म्यूजिक भिडियोमा मोडलका रुपमा झापा बुद्धशान्ति–३ की सामारिका ढकाल देखिएकी छिन् । सा�. . .
झापा, २२ माघ । नेपाल–भारत सिमास्थित मेचीपुलबाट वारपार गर्नेको चहलपहल यतिखेर बढेको छ । झापाको भद्रपुर नगरपालिका–५ र भारतको गलगलिया जोड्ने ५६० मिटरको पक्कीपुल बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै हाल सो पुल हुँदै वारपार गर्ने दुवै देशका नागरिकमा खुसियाली छाएको छ । महेन्द्र राजमा�. . .
खोटाङ, २१ माघ । खोटाङको दिप्रुङ-चुईचुम्मा गाउँपालिका-४ साउने डाँडा बस्ने धनकुमार राईको घरमा आगलागी हुँदा करिब ५ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । राईको ढुंगा माटोले बनेको फुसको छानो भएको घरमा अचानक आगलागी हुँदा २ वटा घर सहित र घर भित्र रहेको सम्पूर्ण सर-सामान ५ वटा कुखुरा जलेर नष्ट भएको छ । उक्त आ�. . .
उदयपुर, २१ माघ । उदयपुरको कटारी नगरपालिका-१ बेलस्रोतमा ट्याक्टर दुर्घटना हुँदा चालक र सह-चालक घाइते भएका छन् । भित्री सडक खण्डमा बालुवा बोकेर बेलस्रोत खोलाबाट कालीखोला तर्फ जाँदै गरेको ना ४ त ८७३८ नम्बरको ट्याक्टर उकालो चढ्ने क्रममा अचानक ब्रेकफेल भई सडकबाट ७ मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घ�. . .