धरान, जेठ १७ गते । धरानस्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा डेङ्गुका बिरामी बढेका छन् । तीन सातायता ५० बिरामीले उपचार गराइरहेको प्रतिष्ठानले जनाएको छ । धरान उपमहानगरपालिकाका अनुसार पछिल्लो समयमा फेला परेका सङ्क्रमित धरान–८ र १५ का छन् । डेङ्गु नियन्त्रणका लागि उपमहानगरको पहलमा ‘¥यापि�. . .
ओखलढुङ्गा, जेठ १७ गते । काठमाडौँ–रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने भएको छ । आज शुक्रबारदेखि हरेक साता सङ्घीय राजधानी काठमाडाँैबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश नं १ को राजधानी विराटनगरसम्मको हवाई सेवा शुरु हुने भएको हो । करीब तीन वर्षदेखि ठप्प रहेको रुम्जाटार विमानस्थललाई केन्द्र र प�. . .
ईलाम, १७ जेठ । ईलाम नगरपालिका १२ साडुम्बा बस्ने ४० बर्षीय सुक बहादुर भन्ने पूर्ण बहादुर लिम्बुको खुकुरी प्रहारबाट मृत्यु भएको छ । लिम्बुलाई जेष्ठ १४ गते स्थानीय २५ बर्षीय बिनोद राईले खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएका थिए । घाईते लिम्बुलाई उपचारको लागि झापाको बि.एण्ड.सी. अस्पताल ल्याईएकोमा उपचारको. . .
ओखलढुंगा, १६ जेठ । सुनकोसी गाउँपालिका- ९ ककनीका पञ्चबहादुर तामाङ सरकारी कागजात किर्ते गरेर जग्गा पास गर्ने क्रममा पक्राउ परेका छन्। सुनकोसी गाउँपालिका-९ वडा कार्यालयको छाप, लेटरप्याड, मालपोत रसिद सर्जमिन मुचुल्कालगायतका कागजात किर्ते गरेर मालपोत कार्यालयमा पेश गर्ने क्रममा तामाङ पक्राउ परेका हुन्।. . .
झापा जेठ १६ , यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले दुई होटल सञ्चालकसहित सात जनालाई पक्राउ गरेको छ । बुधबार राति विर्तामोडस्थित नयाँ बसपार्क क्षेत्रमा सञ्चालित न्यूनलाइट होटलका सञ्चालकसहित सात जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन. . .
सुनसरी, जेष्ठ १६ । सुनसरीको ईटहरी उप-महानगरपालिका-२ शान्तिनगरबाट प्रहरीले ठुलो परिणामको प्रतिबन्धित लागूऔषध सहित मेडिकल हल संचालकलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा दुर्गा मेडिकल हल संचालन गर्दै आईरहेका सुनसरी देवानग�. . .
विराटनगर १५ जेठ । एक्सपर्ट एजुकेशन इटहरी शाखाले आगामी जेठ २० गते बृहत् अष्ट्रेलियन एजुकेशन सेमिनार गर्ने भएको छ । होटल बरण्डाको सेमिनार हलमा बिहान ११ बजे देखि साझ ५ बजे सम्म सेमिनार गर्न लागेको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरीका निर्देशक भबकृष्ण तिम्सिनाले जानकारी दिए । निशुल्क रुपमा अष्ट्र�. . .
बिर्तामोड जेठ १५ । बुधबारदेखी पेट्रोलियम पदार्थ सहज हुने भएको छ । भारतले रोकेको ट्याङ्कर मंगलवार साँझदेखि भित्रिएपछि इन्धन सहज हुने भएको हो । मंगलवार पूर्वी नेपालमा पेट्रोलियम पदार्थ अभाव भएको थियो । भारतको पानीट्याङ्की नाकामा रोकिएका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारले बेलुक�. . .
सप्तरी, जेठ १५ गते । सप्तरीको विद्युत् आपूर्तिलाई विश्वसनीय र गुणस्तरीय बनाउन रुपनीमा १३२÷३३ केभी सवस्टेशन सञ्चालनमा आएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको रु ३६ करोडको लगानीमा निर्माण सम्पन्न भएको रुपनी सवस्टेशन मङ्गलबारबाट सञ्चालनमा आएको हो । अब पूर्वपश्चिम १३२ केभी राष्ट्रिय प्रसार�. . .
सुनसरी, जेष्ठ १४ गते । सुनसरीको ईटहरी उप-महानगरपालिका-९ हस्पिटल चोकबाट प्रहरीले लागूऔषध सहित सोमवार १ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सोही नगरपालिका बस्ने बर्ष २८ को सुरज सापकोटालाई पक्राउ गरेको हो । दिउँसो २ बजे शंकास्पद अवस्थामा हिड�. . .
भोजपुर,१४ जेठ । भोजपुर सदरमुकामस्थित पानी ट्याङ्कीमा २२ महिने बालकको आफ्नै आमाले हत्या गरेकी छन् । २५ वर्षीया सम्झना थापाले २२ महिनाको छोरा सम्बोधनको हत्या गरेकी हुन् । उनले मंगलबार बिहान ७ बजेतिर घरको छतमा लगेर खुकुरीले घाँटी छिनाएर हत्या गरेकी हुन् । रामप्रसाद राई गाउँपालिका वासिखोरा घर भएकी सम्. . .
इटहरी,१३ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले घुससहित दुईजनालाई पक्राउ गरेको छ । व्यवसायिक सीप विकास केन्द्र झापामा कार्यरत शाखा अधिकृत सुमिन्द्र मण्डल र नायव सुब्बा राजकुमार धिमाललाई घुस सहित सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेको हो । उनीहरुले सेवाग्राह�. . .