इटहरी, १९ जेठ । प्रदेश नम्बर १ को इटहरीमा पाउडर दूध प्लान्ट बन्ने भएको छ । २८ करोडको लागतमा निर्माण हुने मिल्क पाउडर प्लान्ट उद्योगको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शुक्रवार शिलान्यास गरेका छन् । प्रदेश सरकारको २० करोडको अनुदानमा कामधेनु दुग्ध सहकारी संस्थाले पाउडर प्लान्टको स्थापना गर्ने भएक. . .
खोटाङ, १८ जेठ । विद्यालय भ्रमणमा गएका दुई जना विद्यार्थीको खोलामा डुबेर ज्यान गएको छ । भ्रमणमा गएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४, खाल्लेका एलिस बस्नेत र १९ वर्षीय विक्रम भट्टराईको ज्यान गएको हाे । शनिबार दहमा पौडी खेल्ने क्रममा दिक्तेल प्राविधिक शिक्षालयमा सब-ओभरसियर अध्ययनरत दुई �. . .
फिदिम, जेठ १८ गते । गत जेठ ६ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका– ३ आरुबोटेमा भएको सामूहिक हत्याकाण्डमा भागेर बाँच्न सफल भएकी बालिकाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिएको छ । उक्त घटनामा भागेर बाँचेकी १२ वर्षीया सीता खजुम लिम्बूको पठन–पाठन र भरणपोषणको जिम्मा प्रदेश सरकारले लिएको हो । यही क्षेत�. . .
झापा, १८ जेठ । सुरुङ्गा नगरपालिका–५ कुशहा बजारमा भएको दुुर्घटनामा एक महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँँदै गरेको ना१ज ५५५६ नं को म्याजिक भ्यानलाई सोही दिशातर्फ जाँदै गरेको को१क २१२० नं को मिनी ट्रकले ठक्कर दिँदा म्याजिक भ्यानमा सवार सुरुङ्गा नगरपालिका–७ का ६५ �. . .
धरान, जेठ १७ गते । धरानस्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा डेङ्गुका बिरामी बढेका छन् । तीन सातायता ५० बिरामीले उपचार गराइरहेको प्रतिष्ठानले जनाएको छ । धरान उपमहानगरपालिकाका अनुसार पछिल्लो समयमा फेला परेका सङ्क्रमित धरान–८ र १५ का छन् । डेङ्गु नियन्त्रणका लागि उपमहानगरको पहलमा ‘¥यापि�. . .
ओखलढुङ्गा, जेठ १७ गते । काठमाडौँ–रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने भएको छ । आज शुक्रबारदेखि हरेक साता सङ्घीय राजधानी काठमाडाँैबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश नं १ को राजधानी विराटनगरसम्मको हवाई सेवा शुरु हुने भएको हो । करीब तीन वर्षदेखि ठप्प रहेको रुम्जाटार विमानस्थललाई केन्द्र र प�. . .
ईलाम, १७ जेठ । ईलाम नगरपालिका १२ साडुम्बा बस्ने ४० बर्षीय सुक बहादुर भन्ने पूर्ण बहादुर लिम्बुको खुकुरी प्रहारबाट मृत्यु भएको छ । लिम्बुलाई जेष्ठ १४ गते स्थानीय २५ बर्षीय बिनोद राईले खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएका थिए । घाईते लिम्बुलाई उपचारको लागि झापाको बि.एण्ड.सी. अस्पताल ल्याईएकोमा उपचारको. . .
ओखलढुंगा, १६ जेठ । सुनकोसी गाउँपालिका- ९ ककनीका पञ्चबहादुर तामाङ सरकारी कागजात किर्ते गरेर जग्गा पास गर्ने क्रममा पक्राउ परेका छन्। सुनकोसी गाउँपालिका-९ वडा कार्यालयको छाप, लेटरप्याड, मालपोत रसिद सर्जमिन मुचुल्कालगायतका कागजात किर्ते गरेर मालपोत कार्यालयमा पेश गर्ने क्रममा तामाङ पक्राउ परेका हुन्।. . .
झापा जेठ १६ , यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले दुई होटल सञ्चालकसहित सात जनालाई पक्राउ गरेको छ । बुधबार राति विर्तामोडस्थित नयाँ बसपार्क क्षेत्रमा सञ्चालित न्यूनलाइट होटलका सञ्चालकसहित सात जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन. . .
सुनसरी, जेष्ठ १६ । सुनसरीको ईटहरी उप-महानगरपालिका-२ शान्तिनगरबाट प्रहरीले ठुलो परिणामको प्रतिबन्धित लागूऔषध सहित मेडिकल हल संचालकलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा दुर्गा मेडिकल हल संचालन गर्दै आईरहेका सुनसरी देवानग�. . .
विराटनगर १५ जेठ । एक्सपर्ट एजुकेशन इटहरी शाखाले आगामी जेठ २० गते बृहत् अष्ट्रेलियन एजुकेशन सेमिनार गर्ने भएको छ । होटल बरण्डाको सेमिनार हलमा बिहान ११ बजे देखि साझ ५ बजे सम्म सेमिनार गर्न लागेको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरीका निर्देशक भबकृष्ण तिम्सिनाले जानकारी दिए । निशुल्क रुपमा अष्ट्र�. . .
बिर्तामोड जेठ १५ । बुधबारदेखी पेट्रोलियम पदार्थ सहज हुने भएको छ । भारतले रोकेको ट्याङ्कर मंगलवार साँझदेखि भित्रिएपछि इन्धन सहज हुने भएको हो । मंगलवार पूर्वी नेपालमा पेट्रोलियम पदार्थ अभाव भएको थियो । भारतको पानीट्याङ्की नाकामा रोकिएका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारले बेलुक�. . .