झापा, १ असार। शान्तिनगर झापाको बुद्धशान्ति गाउँपालिकामा एक ब्यक्तिको मृत्यु भएपछि, अन्तिम संस्कार कसले गर्ने भन्नेमा केही समय अन्योल भयो । बाबु–आमा इसाई धर्मावलम्बी, जेठा र कान्छा छोराका परिवार हिन्दू । भारतको सिक्किममा रहेका जेठा छोरा भाइको निधनमा आउन सकेनन् । मृतकका छोरा नरहेको र दुई छोरीहरु नावा. . .
र्ईटहरी,१ असार। एरिना प्रिमियर लिग (एपिएल)को पहिलो दिनको खेलमा बेलबारीलाइ २४ रनले पराजित गर्दै बिराटनगर बिजयी भएको छ । एरिना टेलिभिजनको आयोजनामा इटहरीमा जारी रात्रीकालिन क्रिकेट लिगको पहिलो खेलमा टस हारेर सुरुमा ब्याटिङ गरेको बिराटनगरले १२ ओभरमा ७ विकेट गुमाउदै १०६ रन बनायो । जसका लागि राजन मगरले १�. . .
पाँचथर, ३२ जेठ । जिल्ला अदालत पाँचथरले १५ वर्षीया किशोरी शीतल योङहाङका हत्यामा संलग्नलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश मनोजकुमार केसीको इजलासले हिलिहाङ गाउपालिका–४, पञ्चमिकी १५ वर्षीया किशोरी शीतलको हत्यामा संलग्नलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । शीत. . .
बेलबारी जेठ ३२, स्थानीय तहका प्रतिनिधि धेरै जस्तो विवादमा परिरहेको बेला बेलबारीका मेयरको भने चौतर्फी हाईहाइ भईरहेको छ । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले एक सामाजिक संस्थालाई ८ विघा जग्गा दिने घोषणा गरेका छन् । जनयुद्ध प्रतिष्ठान नेपाललाई उनले बेलबारी बजार नजिकै रहेको जग्गा दिने भएका . . .
सिरहा । भन्सार छलेर अवैधरूपमा ल्याएको सामान छुटाइदिने भन्दै रकमको ‘बार्गेनिङ’ गरिरहेको अवस्थामा प्रहरीले एक प्रहरी हवल्दारसहित तीन जनालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका-४ निवासी रञ्जित साहले ज१ज ४०२ नंको गाडीमा भारतबाट अवैधरूपमा ल्याएको सामान सिरहा नगरपालिका-७ स्थित ट्राफिकचोकस्थि�. . .
लहान, जेठ ३२ गते । लामो समयदेखि फोहर नउठाउँदा सिरहाको प्रमुख व्यापारिक केन्द्र लहान नगरक्षेत्र दुर्गन्धित बनेको छ । विगत एक महीनादेखि लहान नगरपालिकाले लहान क्षेत्रमा फोहर नउठाउँदा फोहरको डङ्गुरले पूर्वपश्चिम राजमार्ग क्षेत्रसहित बजार क्षेत्र दुर्गन्धित बनेको हो । लहानस्थित गुदरी बजार, शिव मन्दि�. . .
झापा, ३१ जेठ । झापा मेचीनगर ९ बस्ने ८१ वर्षीया वृद्धालाई बोक्सीको आरोप लगाउने मेचीनगर ९ मा बस्दै आएकी माता भनिने पवित्रा शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार माता भनिने शिवाकोटीविरुद्ध किटानी जाहेरी परेपछि जिल्ला अदालत झापाबाट पक्राउ पुर्जी जारी गरी प्रहरीले नियन्त्रणमा लिएको हो। . . .
उर्लाबारी जेठ ३१, मोरङको रतुवामाईस्थित दाम्राभिट्टा सेकेन्डरी इङलिस स्कुलले १२ अौ वार्षिकोत्सब भव्यरुपमा मनाएको छ । एक कार्यक्रमविच शुक्रबार विद्यालयले वार्षिकोत्सब मनाएको हो । कार्यक्रममा स्कुलका विद्यार्थीहरुलाई विभिन्न विधामा सम्मान तथा पुरस्कृत गरिएको थियो । यस्तै , स्कुलबाट यसवर्ष एसईई �. . .
संखुवासभा, ३१ जेठ । खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाई कार्यालयका दुई कर्मचारी बर्खास्त भएका छन्। रकम हिनामिना गरेको आरोपमा समितिले लेखापाल लक्ष्मण पराजुली र प्रशासन सहायक जुनिता कार्कीलाई बर्खास्त गरेको समितिले जनाएको छ। खानेपानी कार्यालयका लेखापाल लक्ष्मणले महशुल र प्रशासन सहायक जुनिताले �. . .
ताप्लेजुङ, ३१ जेठ । ईलाका प्रहरी कार्यालय दोभान ताप्लेजुङको हाता भित्र निर्माण हुन लागेको कार्यालय भवनको आज एक कार्यक्रमको आयोजना गरि शिलान्याश भएको छ । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले भवनको शिलान्यास गरे । कार्यक्रममा बोल्दै प्रदेश प्रहरी कार्यालयका प्रमुख रिजालले ना�. . .
प्रकाश नेपाल इलाम, जेठ ३१ । सदरमुकाम इलाम बजारबाट तराईसम्म जोड्ने निर्माणाधीन फास्ट ट्र्याकले गति लिएसँगै स्थानीय खुसी भएका छन् । इलामबाट तराइसम्म पुग्नको लागि आधा दुरी छोटिएर व्यापार, पर्यटन विकासमा समेत सहज हुने भएपछि उनीहरु खुसी भएका हुन् । इलामदेखि तराइ पुग्न पहिले मेची राजमार्गको ८३ किलोमिट�. . .
सप्तरी, जेठ ३१ । सप्तरीमा पाँच वर्षीया बालिका बलात्कृत भएको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । मामाघरमा बस्दै आएका बालकले ललाइफकाई बिस्कुट खान दिई आफ्नै कोठामा गत शनिबार बलात्कार गरेको घटना सार्वजनिक भएको छ । बालिकाले पेट दुख्ने गरेको बताएपछि उनकी आमाले उपचारका लागि गत सोमबार कञ्चनरुप नगरपाल. . .