पुर्व

सुनसरीको दुहवी नगरपालिकामा डेंगुको रोगी फेला , बिराटनगर पठाइयो

बिराटनगर असार ४, सुनसरीको दुहबीमा पनि डेंगुको संक्रमण देखिएको छ । दुहबी ५ घर भएकी लता अग्रहरिलाई दुहबीमा रहेको इजि केयर स्वास्थ्य केन्द्रमा डेंगुको जांच गर्दा संक्रमण देखा परेकोकेन्द्रका संचालक आसिफ अन्सारी  बताए । उनलाई थप उपचारको लागि बिराटनगर रेफर गरेको अन्सारीले जानकारी दिए । धरानबाट देखिएको. . .


लहानमा फोहर एक महिनापछि उठ्यो , नगरपालिका र स्थानीयवासीबीच तीन बुँदे सहमति

लहान, असार ४ गते । लहान नगरपालिका र स्थानीयवासीबीच तीन बुँदे सहमति भएपछि एक महिनादेखि रोकिएको फोहर उठाउने कार्य शुरु भएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको पहलमा हिजो भएको सर्वपक्षीय बैठकमा लहान नगरपालिका–४ का स्थानीयवासीले हाल रहेको डम्पिङसाइट नजिकै खाल्डो खनेर फोहर नष्ट गर्न. . .


सङ्खुवासभामा बाढीले अरुण तेस्रोमा क्षति,दुई सय क्विन्टल छड तथा निर्माण सामग्री बगायो

सङ्खुवासभा, ४ असार ।जिल्लाको मकालु गाउँपालिकाका विभिन्न स्थानमा सोमबार साँझ आएको बाढीले अरुण तेस्रो आयोजनामा क्षति पु¥याएको छ । बाढीले मकालु–३ स्थित निर्माणाधीन अरुण तेस्रो आयोजनाको बाँधमा क्षति पु¥याउनुका साथै विभिन्न मेसिनसमेत बगाएको छ । प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाका अनुसार मकालु–�. . .


बर्षा शुरु नहुँदै पुर्बी पहाडमा पहिरो समस्या, सडक अवरुद्ध हुँदा यात्रुहरू मारमा

ताप्लेजुङ,  ४ असार । ताप्लेजुङको सिरिजंघा गाउँपालिकास्थित सिनाममा वर्षापछि झरेको पहिरोका कारण सडक अवरुद्ध भएको छ । सिनाम र आम्बेगुदिन जोड्ने नेबुखोला नजीकै शनिवार भरेको पहिरोले सडक बगाएपछि यात्रुहरू मर्कामा परेका छन् । पहिरोले करीब २० मिटर सडक बगाएको स्थानीय भीम थेबेले बताए । सडक बगाएपछि झापाबाट आ. . .


पाँचथरमा माइक्रोफाइनान्समा कार्यरत युवतीको घाँटी रेटी हत्या

पाँचथर, ३ जेठ ।  हिलिहाङ गाँउपालिका–६, साविक भारपा– १ मा युवतीको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । हिलिहाङ–३, गोपेटारमा रहेको एनएमबी माइक्रोफाइनान्सको शाखामा कार्यरत इलाम घर भएकी २० वर्षीया सुजाता तामाङको शव मंगलबार साँझ ६ बजे अवस्थामा सिते भन्ने ठाउँको जङगलको गोरेटो बाटोमा तामाङको शव फेला परे. . .


मोरङको पथरी जंगलमा भेटिएको शवको पहिचान खुल्यो, मृत्यूको कारण खुलेन

विराटनगर ३ असार । पथरीशनिश्चरे–२, स्थीत सुन्दर सामुदायीक वन क्षेत्रमा सोमबार मृत अवस्थामा भेटिएको शवको आज पहिचान खुलेको छ । सडिएको अवस्थामा जंगलमा भेटिएको शव मोरङको रतुवामाई नगरपालिका वडा नम्वर–५, वस्ने ७१ वर्षीय प्रेमप्रसाद न्यौपानेको रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक सुवास भट्�. . .


खोटाङमा खानेपानी योजनाबाट याम्खाका ८४ घर लाभान्वित

खोटाङ, असार ३ गते । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित रातमाटामा सञ्चालन गरिएको खानेपानी योजनाबाट ८४ घर उपभोक्ता लाभान्वित भएका छन् । गाउँपालिकाको आर्थिक वर्ष २०७५र७६ मा विनियोजन गरिएको रु ३२ लाख ५० हजार र उपभोक्ताको रु सात लाख ७८ हजार ४८६ को जनश्रमदान गरी जम्मा रु ४० लाख २८ हजार ४८६ मा खानेपा. . .


फुङलिङमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु,सडक ब्यवस्थापन र सरसफाईमा लगाईने

ताप्लेजुङ, ३ असार । फुङलिङ नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरु भएको छ। वडा नम्बर ४ र ५ ले ५० जनालाई रोजगार दिएर कार्यक्रम सुरु गरेको हो। पहिलो चरणमा आवेदन दिएकामध्ये ४१० जनालाई छनोट गरी प्रधानमन्त्री रोजगार कार्यक्रमको थालनी गरिएको नगर प्रमुख छत्रपति प्याकुरेलले बताए। नगरका सबै वडाका. . .


लुक्लामा चार दिनदेखि उडान भएन, २०० यात्रु अलपत्र परे

सोलुखुम्बु, ३ असार । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि उडान नहुँदा यात्रु अलपत्र परेका छन् । मौसम प्रतिकूल हुँदा चार दिनदेखि कुनै पनि उडान तथा अवतरण हुननसकेको लुक्ला विमानस्थलका निमित्त प्रमुख प्रविन श्रेष्ठले जानकारी दिए । बिहानैदेखि बाक्लो हुस्सु लाग्ने तथा हल्का वर्षासमेत हुने गरे�. . .


इलाममा दस महिनापछि बजार अनुगमन

इलाम, ३ असार । जिल्ला प्रशासन कार्यालय इलामले दस महिनापछि पहिलोपटक बजार अनुगमन गरेको छ । प्रशासनले चाडबाडको अवसर पारेर दसैंमा बजार अनुगमन गरेको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय इलामको संयोजनमा जिल्ला प्रहरी, सशस्त्र प्रहरी, इलाम नगरपालिका, उद्योग वाणिज्य संघ नेपाल पत्रकार महासंघ घरेलु कार्यल�. . .


टाई ब्रेकरमा विभागीय टिम पुलिस क्लब पराजित, मोरङ दोस्रो चरणमा प्रवेश

उदयपुर,२ असार । उदयपुरमा जारी छैटौं उदयपुर गोल्डकपको सोमबार भएको खेलमा मोरङ फुटवल एकेडेमी विजयी भएको छ। थारुहट रंगशालामा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई टाई ब्रेकरमा ४ विरुद्ध दुई गोल अन्तरले हराउँदै मोरङ विजयी भएको हो। खेलको १२ औं मिनेटमा मोरङको जर्सी नम्बर १२ का नवयुग श्रेष्ठले पहिलो ग�. . .


मेची बगरको फोहोरले धानेको परिवार, नदी बगरको एक वर्ष

काँकरभिट्टा, २ असार । भारत पश्चिम बंगाल नक्सालबाडीका समिर अली र सल्मा खातुनको दैनिकी मेची नदीको बगरमा बितेको एक वर्ष भयो । उनीहरु हरेक दिन विहानै घर छोडर आउँछन र बेलुका ५ बजे फर्किन्छन् । मेचीनगरको ठुलो बजार काँकरभिट्टामा संकलन भएको फोहोर नगरपालिकाको गाडीले बगरमा फालेपछि मात्र उनीहरुको दैनिकी शुरु ह�. . .