तेह्रथुम ११ मंसिर / प्रधानमन्त्रि तथा नेपाली काग्रेस सभापति सेर बहादुर देउबाले बाम गठबन्धनका कारण देश खतरामा पुगेको बताएका छन् । नेपाली काग्रेस तेह्रथुमले सदरमुकाम म्याङलुङमा आयोजना गरेको चुनाबी सभालाई सम्बोधन गर्दै देशमा बाम गठबन्धनको सरकार बने लोकतन्त्रनै खतरा हुने समेत बताएका छन् । उनले बिश्व�. . .
धनकुटा, मंसिर ९ गते । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटाका उम्मेदवारले १ नम्बर प्रदेशको राजधानी बनाउने वाचा गर्दै मत मागिरहेका छन् । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा धनकुटाबाट प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनबाट राजेन्द्र राई र लोकतान्त्रिक गठबन्धनबाट सुनिल. . .
सुनसरी, मंसिर ०९, सुनसरीको कोशी गाउँपालिका-१ स्थित लौकही बजारमा प्रहरीले शुक्रबार दिउँसो पिकअप भेनबाट एक थान पेस्तिल बरामद गरेको छ। बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले रोकेर राखेको स १ ज २३९ नम्बरको पिकअप भेनमा चेकजाँच गर्ने क्रममा ड्राईभर बस्ने सिट मुनी कपडामा बेरे�. . .
भद्रपुर, मंसिर ८ गते । झापामा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाका लागि ४९ वटा मतदान स्थललाई अतिसम्बेदनशीलको रुपमा राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।मतदाता र मतदानस्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थलको वर्गीकरण गरेको हो । यस जिल्लामा २८३ मतदानस्थल र ६९२ मतदान केन्द्र कायम भएकामा १०४. . .
झापा, मंसिर ८ गते । नेकपा माओवादी (विप्लव) समूहका मेची अञ्चल ब्यूरो सदस्य दीपक लकान्द्री भनिने खोमप्रसाद लकान्द्रीको घरबाट प्रहरीले हिजो विस्फोटक पदार्थ (डेटोनेटर) बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जीतेन्द्रबहादुर बस्नेतका अनुसार वुद्धशान्ति गाउँपालिका– २ स्थित लकान. . .
इलाम, मंसिर ८ गते । यस जिल्लामा दोस्रो चरणअन्तर्गत यही मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको व्यवस्थापन कार्य द्रुत गतिमा आगडि बढाएको छ । इलामका लागि आवश्यकपर्ने सबै मत तथा अन्य सामग्री आइपुगेकाले प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा यस जिल्लाका कूल दुई लाख चार हजार ५० मतदाताका लागि आव. . .
लहान। श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार रहेका श्रीमानलाई गएराति सिरहा प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादपछि ३० वर्षीया समिला खातुनको गत मंगलबार घाँटी रेटेर फरार रहेका कल्याणपुर नगरपालिका– ६ भोक्राहाका हत्यारा श्रीमान् ३५ वर्षीय ओली राइनलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय . . .
झापा, मंसिर ८ , झापाको कन्काई नगरपालिका १ मा बिहिबार दिउँसो बसको ठक्करबाट साईकलमा सवार एक जना घाईते भएका छन्।झापाबाट बिराटनगर बिराटनगरतर्फ आउँदै गरेको को १ ख ६४२१ नम्बरको बसले तत्काल पहिचान खुल्न नसकेको ३० अन्दाजी ३० बर्षिय पूरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ। ठक्करबाट गम्�. . .
उद्योग मन्त्री तथा प्रतिनिधिसभाका उमेदवार सुनीलबहादुर थापालाई लक्षित गरी धनकुटामा बम विष्फोट गराइएको छ । बम विस्फोट विप्लव नेतृत्वको नेकपा माओवादीले गराएको आशंका नेपाल प्रहरीले गरेको छ । निर्वाचनका लागी धनकुटा पुगेका थापालाई लक्षित गर्दै छिन्ताङ सहिद भूमि गाउँपालिकाको साप्तिङटार फक्सिङ नजिकै ब�. . .
इटहरी (रासस) । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेका आरोपमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपाका एक जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–९ का ज्योति प्रसाईं रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । निर्वाचन बिरोधी गतिबिधिमा संलग्न रहेको �. . .
मङ्गलबारे, इलाम (रासस) । मेचीराजमार्गअन्तर्गत इलामको फिक्कलमा ट्रक र मोटरसाइकल एक आपसका ठोक्किँदा आज दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा तनहुँ ब्यास नगरपालिका– १ का २७ वर्षीय .शरद पौडेल र इलाम देउमाई नगरपालिका– ५ का २५ वर्षीय अस्मिता राई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । इलामबाट झापात�. . .
सिन्धुली, । नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का तीन कार्यकर्तालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–३ पीपलमाडीका ४० वर्षीय भक्तबहादुर विक, सुनकोशी गाउँपालिका–१ कुशेश्वर दुम्जाका ३० वर्षीय केदार माझी र हरि. . .